एमाले र माओवादीको भिन्दाभिन्दै बैठक बस्दैं
काठमाडौं ( पार्टी एकताको अभियानमा लागेका एमाले र माओवादीले आज भिन्दाभिन्दै बैठकको तयारी गरेका छन् । पार्टी एकतामा भैरहेको ढिलाईकाबीच दुइृ पार्टीले एकैदिन आन्तरिक छलफल थाल्नुलाई सकारात्मक रुपमा हेरिएको छ । एमालेले आज साँझ ६ बजे पार्टीको स्थायी समितिको बैठक बोलाएको छ, भने माओवादी केन्द्रले केन्द्रीय सचिवालयको बैठक विहान ११ बजे बोलाएको छ । यी…
Read More
