Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • निर्मला पन्त हत्या प्रकरण : चितवनका पोलपोलमा निर्मलालाइ न्यायका निमित्त अंकित तस्बीर

            चितवन , १६ मंसिर । कञ्चनपुरको उल्टाखामकी १३ बर्षिया बालिका निर्मला पन्तको हत्यारा सार्वजनिक गर्न माग राख्दै बिद्युतका पोलपोलमा निर्मला पन्त अंकित तस्वीर राखिएका छन् । काठमाडौंबाट सुरु भएको यो अभियान तीन दिनपछि चितवनमा समेत देखिएको हो । चितवनको नारायणगढ बजार क्षेत्रका विद्युत् पोल, घरका पर्खाल र रूखहरुमा निर्मलाको तस्बिर सहितका पोस्टर  टाँसिएका…

    Read More
  • सरकारी सवारीसाधनको दुरुपयोग हुने क्रम अझै रोकिएन

     चितवन , १६ मंसिर । सार्वजनिक बिदाका दिन कुनै पनि सरकारी सवारीसाधन चलाउन पाइदैन । यदी चलाउनु नै पर्ने कुनै अत्यावश्यक काम नै भए प्रशासनसमक्ष अनिवार्य रूपमा पास लिनुपर्ने हुन्छ । तर, नेपाल बिद्युत प्राधिकरणका केही महाशय त्यस्को कुनै प्रवाह गर्दैनन् । हो, सरकारी सवारी साधनको कत्ति सम्मको चरम दुरुपयोग हुन्छ भन्ने उदाङ्गो नेपाल बिद्युत…

    Read More
  • चितवनका चोक चोकमा ‘सरकार भेटियो, न्याय भेटिएन’

    चितवन,मंसिर १५ – काठमाण्डौका भित्ता भित्तामा भेटिने सरकार भटियो तर न्याय भेटिएन भन्ने पोष्टर अहिले चितवनका भित्ता भित्तामा भटिएको छ । यस अघि राजधानी काठमाण्डौंमा टाँसिएको सो पोष्टर आज नारायण्गढ बजारका चो चोक र गल्लीमा टाँसिएको हो । निर्मलाको फोटोसँगै छेउमा लेखिएको थियो, ‘सरकार भेटियो, तर न्याय भेटिएन ।’ यसैगरी ‘न्यायमा ढिलाइ हुनु पनि न्याय नदिएजस्तै…

    Read More
  • चितवन प्रहरीको सक्रियता : नाटकीय शैलीमा चोरी गर्ने मुख्य अभियुक्त सहित चार पक्राउ ।

     चितवन , १५ मंसिर । सहयोग माग्दै तपाईंको घरघरमा कोही त आएको छैनन् रु यदी आएको छ भने समयमै चनाखो हुनुहोस् है १ साँझको बेला पाहुना त्यसैमाथि सुरक्षा माग्दै आएपछि सहजै बास दिँनु हुन्छ भनेपनि होशियार हुनुहोस् । यहाँको एक दम्पति परिवारले पाउनु सम्मको सास्ती पाएका छन् । समयमै साबधानी अपनाउन नसक्दा दम्पति परुवारको २…

    Read More
  • अपराध नियन्त्रणको निम्ती मदिरा नियन्त्रण अनिवार्य

    सामाजिक विकृति बिसंगति, बेथिती र अपराध नियन्त्रण गर्न मदिराको उत्पादन तथा बिक्री वितरणमा नियमन र नियन्त्रण गर्नु अहिलेको अति जरुरी र आवश्यक कार्य हो । ढिलै भएपनि गृहप्रशासनले ’मदिरा उत्पादन र बिक्री वितरणको नियमन तथा हानिकारक सेवन नियन्त्रण सम्बन्धी कार्यकारी आदेश २०७५’ मार्फत मदिरा नियन्त्रणको तयारी थालेको छ । यो बिकृती र अपराध नियन्त्रण गर्ने…

    Read More
  • विजोर प्रणालीको अवज्ञा गर्न आह्वान

    काठमाडौं । नेपाली काँग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य गगन थापाले सरकारले बिहीबारदेखि चार दिनसम्म लागू गरेको जोर विजोर प्रणालीको अवज्ञा गर्न आह्वान गरेका छन् ।   बिहीबार नेता थापाले आफ्नो आधिकारिक ट्वीटर ह्याण्डल मार्फत् सबैमा यस्तो आह्वान गरेका हुन् ।   उनले ट्वीटरमा भनेका छन् ‘सही कामको लागि सरकारले आव्हान गर्दा जोर-विजोर मात्रै होइन…

    Read More
  • चितवनमा वन्यजन्तु आक्रमण बढ्दो : चार महिनामा आठ जनाको मृत्यु

    भरतपुर,१३ मंसिर । माडी नगरपालिका ९ स्थित रिउ खोला किनारमा बुधबार घाँस काट्न गएका दुई जनाको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला र एक वृद्धा छन् । माडी नगरपालिका ९ निवासी ३५ वर्षीया सुशीला भण्डारी र सोही ठाउँकी ६० वर्षकी तृष्णाकाली पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ…

    Read More
  • वरगाछी–रोडशेष खण्डको सडक निर्माणमा ठेकेदारको चरम लापर्वाही

    मंसिर १३, काठमाडौं । ठेकेदारको चरम लापरबाहीका अघि स्थानीय, प्रदेश र संघीय सरकार लाचार बनेपछि प्रदेश १ को अस्थायी राजधानी विराटनगर क्षेत्रको मुख्य सडक सर्वसाधारणका लागि सास्ती सावित भएको छ। विराटनगरस्थित वरगाछी–रोडशेष खण्डको सडक निर्माणमा भएको ढिलाइले सर्वसाधारण आजित बनेका छन्। सडक भत्काएको तीन वर्ष हुँदासमेत निर्माण सम्पन्न नहुँदा धूलो, हिलो र खाल्डाखुल्डीलेसडक सास्ती दिने…

    Read More
  • नेताका नामका संस्थालाई बजेट

      विराटनगर — प्रदेश सरकारले नेता तथा राजनीतिकर्मीका नाममा खोलिएका प्रतिष्ठानका लागि पुँजीगत अनुदान भन्दै ठुलो रकम दिएको छ । यस आर्थिक बर्षभित्र खर्च गर्ने गरी प्रदेश सरकारले ११ वटा प्रतिष्ठानलाई ७ करोड १० लाख रुपैयाँ रकम विनियोजन गरेको छ । बजेट भाषणमै प्रतिष्ठानका लागि रकम विनियोजन गरिएको थियो । आर्थिक मामिला तथा योजना मन्त्रालयले…

    Read More
  • बिचौलियाको मारमा अण्डा उत्पादक किसान

    चितवन । बजारमा बिचौलिया हावी हुँदा चितवनका अण्डा उत्पादक किसान मारमा परेका छन् । अण्डाको लागत नै प्रतिगोटा ९ रुपैयाँभन्दा बढी पर्ने तर प्रतिगोटा ७ रुपैयाँमा सप्लायर्सलाई विक्री गर्नुपर्दा आफूहरू मर्कामा परेको गुनासो किसानले गरेका छन् । यही समस्याले जिल्लाका अधिकांश किसानले अण्डा पार्ने कुखुरा ९लेयर्स०को लगानीमा कटौती गर्न थालेका छन् । अण्डा उत्पादन राम्रो…

    Read More