चितवनको रामपुरमा कृषि प्रदर्शनी एवम् कृषक मेला हुने
चितवन,जेठ १९रचितवनको रमपुरमा कृषि प्रदर्शनी एवम् कृषक मेला २०७६ आयोजना हुने भएको छ । कृषि तथा बन विज्ञान विश्वविद्यालय रामपुरले पहिलो पटक कृषि प्रदर्शनी एवम् कृषक मेला आयोजना गर्न लागेको जनाएको छ । ‘कृषि ज्ञान र प्रविधि, विकास र समृद्धिको आधार’ भन्ने नाराका साथ यहि जेठ ३२ देखि असार ३ गतेसम्म कृषि प्रदर्शनी आयोजना गर्न…
Read More

