Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य पृष्ठ

    पृथ्वी जयन्तीमा सार्वजनिक बिदा

    काठमाडौं । सरकारले पृथ्वी जयन्तीको दिन पुस २७ गते सार्वजनिक बिदा दिने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको बिना विभागीयमन्त्री राजेन्द्र राईले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “मन्त्रिपरिषद्ले आज दुईवटा निर्णय गरेको छ, एउटा पृथ्वी जयन्तीका अवसरमा पुस २७ मा सार्वजनिक बिदा दिने र अर्को सरकारको न्यूनतम कार्यक्रम मन्त्रिपरिषद्बाट…

    Read More
  • अपराध/दुर्घटना

    ‘हनिट्रयाप’मा पारेर पाँच करोड माग्ने गहतरा कारागार चलन

    दाङ/दाङ तुलसीपुरका एक ब्यक्तिलाई ‘हनिट्रयाप’मा पारेर रु पाँच करोड माग्ने मुख्य योजनाकार कृष्णी गहतरालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । सोमबार भएको थुनछेक बहसमा दाङ देउखुरी जिल्ला अदालतले गढवा ६ घर भइ हाल तुलसीपुर बस्दै आएकी ३५ बर्षीया अनुष्का सिंह भनेर चिनिने गहतरालाई कारागार चलान गर्न आदेश दिएको हो । जिल्ला न्यायाधीश रामप्रसाद बस्यालको…

    Read More
  • मुख्य पृष्ठ

    आशा र आशंकासहित संसद् सुरु

    काठमाडौं । जनताको सर्वोच्च थलो प्रतिनिधिसभाको बैठक केही नयाँ आशा र पुराना आशंकासहित सुरु भएको छ। नयाँ संविधानअनुसार दोस्रोपटक आम निर्वाचन भएको ५० दिनपछि सोमबार जनताको प्रतिनिधिमूलक सर्वोच्च निकाय प्रतिनिधिसभा बैठक बसेको हो। मंसिर ४ गते भएको निर्वाचनले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलको आकार र प्रकार फेरिदिएको छ। तर पाँच वर्षअघि जस्तो आम जनतामा राजनीतिक स्थायित्व…

    Read More
  • अपराध/दुर्घटना

    गौर काण्डका दोषीमाथि मुद्दा चलाउन सिफारिस

    काठमाडौं । गौर हत्याकाण्डको १६ वर्षपछि उक्त घटनामा मुछिएका १ सय ३० जनामाथि तत्काल छानबिन गरी दोषीउपर मुद्दा चलाउन राष्ट्रिय मानव अधिकार आयोगले सिफारिस गरेको छ। जसमध्ये जाहेरी दरखास्तमा नाम उल्लेख भएका ६६ र गौर घटना जाँचबुझ आयोगको प्रतिवेदन २०६४ ले दोषी किटान गरेका ६४ जना छन्। अनुसन्धानपछि दोषीउपर अभियोग दर्ता गरी सोको जानकारी गराउन…

    Read More
  • राजनीति

    न्याय, सुशासन र समृद्धि स् प्रधानमन्त्री प्रचण्डको सपना

    प्रत्येक नयाँ सरकारसँग जनताको अपेक्षा तथा आकाङ्क्षा बढी नै हुन्छ । आमनिर्वाचनको जनादेशसँगै गठन भएको सात दलीय गठबन्धनको नयाँ सरकारसँग सर्वसाधारणको आकाङ्क्षा हुनु स्वाभाविक हो । सुशासनकोे प्रत्याभूति हुन नसक्दा सामान्य सरकारी काममा समेत सर्वसाधारणले सास्ती खेप्दै आउनुपर्दा जनता आजित बनेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकार गठन भएलगत्तैै जनतामा सामाजिक न्याय,…

    Read More
  • मुख्य पृष्ठ

    २७ पुसमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

    २५ पुस, काठमाडौं । सरकारले पृथ्वी जयन्तीको दिन २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको मन्त्रिपरिषद स्रोतले बताएको छ । सत्ता साझेदार दल राप्रपाले २७ पुसलाई राष्ट्रिय एकता दिवसको मान्यता दिएर सार्वजनिक विदा दिन माग गर्दै आएको थियो । सत्ता साझेदार…

    Read More
  • राष्ट्रिय

    धमाधम मर्ज हुँदै ठूला बैंक, २८ बाट घटेर अब जम्मा १८ वटा ।

    मुलुकमा धमाधम ठूला बैंकबीच आपसमा मर्ज हुने एवं एकआपसमा गाभिनेक्रम बढेसँगै वाणिज्य बैंकहरूको सङ्ख्या २८ बाट घटेर अब जम्मा १८ वटामा झरेको छ । यसअघि नेपाल राष्ट्र बैंकले दिएको मर्जर सुविधा एवं पहलपछि हाल धमाधम ठूला बैंकहरूबीच यस्तो मर्जर एवं आपसमा गाभिने क्रमले तीव्रता पाएको हो । यही लहरसँगै अब वाणिज्य बैंकहरूको सङ्ख्या घटेर १८…

    Read More
  • चितवन सेरोफेरो

    चितवनका १८ क्रसर उद्योग बन्द

    चितवन/जिल्लाका १८ वटा क्रसर उद्योग बन्द भएका छन् । जिल्ला प्रशासनल कार्यालय चितवनले जिल्लामा रहेका १८ वटा क्रसर उद्योगलाई बन्द गरेको हो । जिल्ला प्रशासन कार्यालयले भरतपुर महानगरपालिका सहित चितवनका १८ क्रसर उद्योग बन्द बन्द गरेको हो । चितवनका १८ वटा क्रसर उद्योग बन्द भएका छन् । जिल्ला प्रशासनल कार्यालय चितवनले जिल्लामा रहेका १८ वटा…

    Read More
  • मुख्य समाचार

    संसद् अधिवेशन आजदेखि

    सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । गत मङ्सिर ४ गते प्रतिनिधि सभा निर्वाचन सम्पन्न भएपछि यो पहिलो अधिवेशन प्रारम्भ हुन लागेको हो। निर्वाचनको अन्तिम मतपरिणाम घोषणा भएको ३० दिनभित्र अधिवेशन प्रारम्भ भइसक्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार पहिलो पटक अधिवेशन प्रारम्भ हुन लागेको हो । पहिलो बैठक ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको अध्यक्षतामा बस्नेछ । राष्ट्रपति…

    Read More
  • चितवन सेरोफेरो

    प्रचण्ड मार्गमा मेयर दाहालद्वारा वृक्षरोपण, स्मार्ट सिटी निर्माणमा सहयोगको अपिल

    चितवन/भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले प्रचण्ड मार्ग स्थित भरतपुर–२५ को शंकरचोकमा वीरेन्द्र फूलको विरुवा रोपेर वृक्षरोपणको सुरुवात गरेकी छन् ।करिब २० किलोमिटर लम्बाई रहेको मार्गमा पहिलो चरण अन्तर्गत साढे ४ किलोमिटर शंकरचोकदेखि प्रभातचोकसम्मको २४ मिटर सडकको दायाँ बायाँ ट्रि–गार्डसहित विरुवा रोप्न लागिएको हो । भरतपुर महानगरपालिका मुख्य सडकहरुमा सौन्दर्यकरण गर्ने नीति पनि लिएको छ ।…

    Read More