Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • व्यानर न्यूज

    रसुवा नाका पुनः बन्द !

    काठमाडौँ । नेपाल र चीनबीचको मुख्य व्यापारिक नाका केरुङ दुई साताका लागि बन्द भएको छ । शुक्रबारदेखि चीनले नयाँ वर्षका लागि भनेर आगामी १५ दिनका लागि बन्द गरेको गरेपछि आयात निर्यात ठप्प भएको छ । कोभिडका कारण तीन वर्षदेखि सो नाकाबाट सामान निर्यात हुन सकेको थिएन । गत १२ पुसदेखि नाका खुला भएको थियो। कोभिडपछि…

    Read More
  • मुख्य पृष्ठ

    ५० पैसा मूल्य पर्ने आइरन चक्की ९० पैसामा खरिद गर्ने तयारी।

    काठमाडौँ । स्वास्थ्य मन्त्रालयले महिलाले गर्भावस्थामा प्रयोग गर्ने आइरन चक्की खरिद गर्दा राज्यलाई ११ करोड रुपैयाँ बढी आर्थिक भार पर्ने भएको छ । बजारमा ४० देखि ५० पैसा मूल्य पर्ने आइरन चक्की ९० पैसामा खरिद सम्झौता हुन लागेपछि राज्यलाई ११ करोड रुपैयाँ बढी आर्थिक भार पर्ने भएको हो । सरकारले आइरन चक्की खरिदका लागि २०…

    Read More
  • राष्ट्रिय

    ५ महिनामा २ अर्ब रुपैयाँभन्दा बढीको प्याज आयात।

    चालू आर्थिक वर्षको पछिल्लो ५ महिनामा साढे २ अर्ब रुपैयाँभन्दा बढीको प्याज आयात भएको छ ।                                 अधिकांश भान्छामा प्रयोग हुने प्याज उत्पादन स्वदेशमै पनि ठुलो मात्रामा हुन्छ । तैपनि स्वदेशी उत्पादनले माग धान्न नसक्दा ठुलो परिमाणमा गर्नुपर्ने बाध्यता छ ।…

    Read More
  • मुख्य समाचार

    प्रमुख प्रतिपक्षी दल बन्न कांग्रेसको हारगुहार !

    संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दल बन्नका लागि संसद् सचिवालसँग हारगुहार गर्न थालेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएसँगै संसद्को प्रमुख प्रतिपक्षी दल को हुने भन्ने अन्योलका बीच कांग्रेसले आफूलाई विपक्षी दलको दाबी गर्दै हारगुहार गरेको हो । प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएकाले कांग्रेस प्रमुख विपक्षी दल हो वा…

    Read More
  • अपराध/दुर्घटना

    यति एयरलाइन्सको विमान पोखरामा दुर्घटना।

    पोखरा/यति एयरलाइन्सको विमान पोखरामा दुर्घटना भएको छ । पोखरा विमानस्थलमा अवतरण हुने बेलामा विमान दुर्घटना भएको कास्कीका एसपी अजय केसीले बताए । दुर्घटनाको सम्बन्धमा थप विवरण आउन बाँकी छ ।

    Read More
  • मुख्य पृष्ठ

    सातै प्रदेशले पाए मुख्यमन्त्री, सुदूरपश्चिममा कांग्रेसको प्रयास असफल।

    काठमाडौँ/मंसिर ४ को निर्वाचनपछि सातै प्रदेशले नयाँ मुख्यमन्त्री पाएका छन् । बुधबार मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री नियुक्त भएसँगै सबै प्रदेशमा मुख्यमन्त्री चयन भएका हुन् । यसअघि नै प्रदेश नम्बर १, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा मुख्यमन्त्री चयन भइसकेका छन् । बुधबार मधेस प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) नेपालका सरोजकुमार यादव मुख्यमन्त्रीमा नियुक्त…

    Read More
  • चितवन सेरोफेरो

    नारायणी बिधामन्दिरका बिद्यार्थीको २२ बर्षपछि मित्र मिलन!

    चितवन/नारायणी विद्या मन्दिर माध्यमिक विद्यालय भरतपुर १४ शिवनगरमा अध्यनरत एसएलसी ब्याच २०५७÷०५८ को क्लासमेट मित्र– मिलन कार्यक्रम सम्पन्न भएको छ । बुधबार भरतपुरको चौबीसकोठीस्थित ग्लोबल होटलमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमले सुर्य बरालको अध्यक्षतमा ११ सदस्यीय कार्यसमिति चयन गरेका छन् । समितिको उपाध्यक्षमा हिमा पौडेल, सचिवमा गोबिन्द शर्मा, सह–सचिवमा सन्तोष आचार्य र कोषाध्यक्षमा बद्री…

    Read More
  • मुख्य पृष्ठ

    प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रचण्ड बहुमत,२६८ सांसदको समर्थन।

    काठमाडौँ/प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत पाएका छन् । संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले मंगलबार संविधानको धारा ७६ (४) को व्यवस्थाबमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत लिएका हुन्। दाहाल गएको १० पुसमा सात दल र तीन स्वतन्त्र गरी १६९ सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए । तर, उनलाई २६८ सांसदले विश्वासको मत दिएका छन् । संसद्को…

    Read More
  • मुख्य पृष्ठ

    प्रधानमन्त्रीले आज विश्वासको मत लिँदै

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संघीय संसदमा विश्वासको मत लिने भएका छन् । आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रचण्डले विश्वासको मत लिने भएका हुन् । नेपालको संविधानको धारा ७६ ९२० अनुसार नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। प्रचण्ड १० पुसमा प्रधानमन्त्री नियुक्त भएका थिए भने ११…

    Read More
  • मुख्य समाचार

    वैदेशिक रोजगारीका नाममा बिनादर्ताको संस्थाबाट ठगी

    काठमाडौं । वैदेशिक रोजगारीका नाममा हुने ठगी रोकिएको छैन । बरु वैदेशिक रोजगारीका नाममा नयाँ–नयाँ तरिकाबाट ठगी भइरहेको छ । यसको पछिल्लो उदाहरण सी स्टार सिपिङ सर्भिसेस एन्ड ट्रेनिङ सेन्टर नामक संस्था हो । उक्त संस्था कहीँकतै दर्ता भएको देखिँदैन । बिनादर्ताको यो संस्थाले विदेशमा आकर्षक कमाइ हुने काममा तालिम दिएर पठाउने भन्दै वर्षौंदेखि ठगी…

    Read More