चितवनका १८ क्रसर उद्योग बन्द

चितवन/जिल्लाका १८ वटा क्रसर उद्योग बन्द भएका छन् । जिल्ला प्रशासनल कार्यालय चितवनले जिल्लामा रहेका १८ वटा क्रसर उद्योगलाई बन्द गरेको हो ।
जिल्ला प्रशासन कार्यालयले भरतपुर महानगरपालिका सहित चितवनका १८ क्रसर उद्योग बन्द बन्द गरेको हो ।

चितवनका १८ वटा क्रसर उद्योग बन्द भएका छन् । जिल्ला प्रशासनल कार्यालय चितवनले जिल्लामा रहेका १८ वटा क्रसर उद्योगलाई बन्द गरेको हो ।
जिल्ला प्रशासन कार्यालयले भरतपुर महानगरपालिका वडा नं. १ मा उक, वडा नं.२९ मा तीन, वडा नं. २६ मा एक गरी पाँच क्रसर उद्योग बन्द गराइएको छ ।यस्तैं, खैरहनी नगरपालिकाका पाँच, रत्ननगर नगरपालिका।

माडी नगरपालिका र कालिका नगरपालिकाका एकरएक, राप्ती नगरपालिकाका तीन र इच्छाकामना गाउँपालिकाका दुई वटा क्रसर बन्द गराइएको छ ।
चितवनका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ्गका अनुसार यसअघि नै बन्द भएका पाँचसहित थप १३ वटा क्रसरलाई बन्द गराइएको हो १ मा उक, वडा नं. २९ मा तीन, वडा नं. २६ मा एक गरी पाँच क्रसर उद्योग बन्द गराइएको छ ।

यस्तैं, खैरहनी नगरपालिकाका पाँच, रत्ननगर नगरपालिका।माडी नगरपालिका र कालिका नगरपालिकाका एकरएक, राप्ती नगरपालिकाका तीन र इच्छाकामना गाउँपालिकाका दुई वटा क्रसर बन्द गराइएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ्गका अनुसार यसअघि नै बन्द भएका पाँचसहित थप १३ वटा क्रसरलाई बन्द गराइएको हो ।