अस्पताल विकास समिति कर्मचारी यूनियनको महाधिवेशन चितवनमा
चितवन, माघ १७– अस्पताल विकास समिति कर्मचारी यूनियनको महाधिवेशन चितवनमा हुने भएको छ । यूनियनले आज भरतपुरमा पत्रकार सम्मेलन गरि यही माघ १९, २९ र २१ गते तीन दिन महाधिवेशन भरतपुरमा हुने जानकारी दिएको हो । यूनियनका कार्यवाहक अध्यक्ष सन्जय बरालले वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अडिटोरिम हलमा हुने महाधिवेशनको स्वास्थ्य सेवा विभागका महानिर्देशक…
Read More




