एसिया प्यासिफिक समिटः क्रिस्चियन समुदायको पनि विरोध
काठमाडौं — युनिभर्सल पिस फेडेरसनका नाममा युनिफिकेसन चर्चका तर्फबाट नेपालमा भएको एसिया प्यासिफिक समिटको नेपाली क्रिस्चियनहरुले पनि विरोध गरेका छन् । आफुलाई जिससको सन्तान भन्ने सन म्योङ मुन र उनकी श्रीमती हाक जा हान मुनले पैसाको आडमा धर्मलाई विकृत बनाएको भन्दै विश्वभरि आलोचना हुँदै आएको छ । नेपालमा पनि सरकारको आडमा उनीहरुले क्रिस्चियन धर्मलाई…
Read More




