| 
  • ५ दिन चौकीमा, २५ दिन रक्सीमा

    चितवन÷देशकै तेश्रो पर्यटकीय गन्तव्यको रुपमा परिचित चितवनको सौराहा यतिखेर पर्यटन प्रहरी लोकेन्द्र अधिकारीको हर्कतले थप चर्चामा आएको छ । पर्यटन प्रहरी बिट सौराहाका इन्चार्ज प्रहरी नायब निरिक्षक (सई) अधिकारीको हर्कत र कार्यशैलीलाई लिएर प्रहरीवृत्त मित्रमात्र नभई सौराहा, टाँडी, पर्सा, भरतपुर, नारायणगढ र गैंडाकोटमा समेत खासखुस बढिरहेको छ । ५ दिन त्यो पनि एकाध घण्टा चौकीमा…

    Read More
  • शहिदचोकको चुके कम्पलेक्समा नक्सापासविनै ट्रष्ट निर्माण

    चितवन÷भरतपुर महानगरपालिका ३नारायणगढको शहिदचोकमा रहेको चुके कम्पलेक्समा नक्सापासविनै थप संरचना निर्माण गरिएको छ ।शहिदचोकबाट बेलचोकतर्फ जाने मार्गको मुखैमा रहेको सो भवनमा गत ०७२ बैशाखको भुकम्पले क्षति पु¥याएको थियो । भुकम्पले थिलाथिला भएको सो भवनभत्काउनुपर्ने अवस्था आएपनि सो भवनका धनिले सामान्य टालटुल गर्दै केही ठाउँमा फलामको टेका मात्र लगाएर भवन भाडामा लगाएका छन् । जनता बैंक,…

    Read More
  • व्यवसायीबाट प्रतिसटर ३० हजार

    चितवन÷भरतपुर महानगरपालिका वडा नं. १० भरतपुर हाईटमा रहेको इंग्ल्याण्ड मोटरकार रिकण्डीसन हाउस रहेको भनवको घर धनीले ब्यापक कर छली गरेको खुल्नमा आएको छ । भण्डाफोरलाई प्राप्त एक गोप्य दस्तावेज हेर्दा सो भवनमा रहेका ७ वटा सटरको घरधनीले प्रति सटर रु ३० हजारको दरले भाडा लिएको प्रष्ट देखिन्छ । सातवटा सटर बापत रु. दुई लाख दशहजार…

    Read More
  • नारायणगढ–भरतपुरमा व्यापक घरबहाल कर छली

     चितवन÷नारायणगढ–भरतपुर क्षेत्रका घरधनिहरुले ब्यापक मात्रामा घरबहाल कर छलि गरिरहेको भए पनि आन्तरिक राजस्व कार्यालय भरतपुर भने मुकदर्शक बनि बसिरहेको छ । घरधनीहरुले ब्यबसायीबाट घरबहाल बापत मोटो रकम लिए पनि घरबहाल कर भने न्युन मात्रामा बुझाउने गरेका हुन् । उनीहरुले त्यो न्युन रकम समेत व्यवासयीहरुबाट भराइरहेका छन् । उद्योग–व्यवसाय गरी रोजगारी सिर्जना गर्नुका साथै राज्यलाई मनासिव…

    Read More
  • चनौंलीमा बाह्रमासे जुवाखाल !

    चितवन । चितवनको चनौंलीमा बाह्रमासे जुवाखाल सञ्चालमा रहेको पाईएको छ । चनौलीका विभिन्न घर, होटल तथा केटेज रेष्टुरेण्टहरुमा बाह्रमासे जुवाखाल सञ्चालमा रहेपनि चितवन प्रहरीले जुवाडेहरुलाई कारबाही भने गर्न नसकेको पाईएको छ । चेन अफ कमाण्डलाई लत्याउदै प्रहरीऐन विपरित पटक पटक चनौली चौकीमा ईन्चार्जको रुपमा आएका सई भानु भक्त आचार्यले नै जुवाडेहरुलाई संरक्षण प्रदान गर्ने गरेको…

    Read More
  • राजधानी काठमाण्डौंको तीनकुनेमा बम

    काठमाडौं, ८ फागुन । राजधानी काठमाडौंको तीनकुनेको बाग्मती पुलमा एक संकास्पद झोलामा बम फेला परेको छ । झोलामा खतरा लेखिएको शंकास्पद वस्तु फेला परेकामा त्यो बम रहेको पाईएको हो । सो शंकास्पद बस्तु बमनै रहेको महानगरिय प्रहरीले जनाएको छ । तीनकुने प्रहरी वृत अगाडि भेटीएको बम नजिकैको क्षेत्र अहिले प्रहरीले नियन्त्रणमा लिएको छ । नयाँ…

    Read More
  • जगदम्बा पेट्रोल पम्प हत्याकाण्डका फरार अभियुक्त सात वर्षपछि पक्राउ

    चितवन, ७ फागुन । चितवनको भरतपुर १ स्थित रामनगरमा रहेको जगदम्बा पेट्रोल पम्पमा सात बर्ष अगाडि लुटेराले हानेको गोली लागी निधन भएका म्यानेजर भरत घिमिरेका हत्यारालाई अन्तत ःप्रहरीले पक्राउ गरेको छ । उक्त हत्याकाण्डका फरार अभियुक्त गोरखाको साविक धावा गाविस वडा नं.१ घर भई ताप्ले–३ बस्ने वर्ष ४६ का श्याम नेपाली भनिने रोकाहा लाई शुक्रबार…

    Read More
  • भुकम्पले क्षतिग्रस्त भवनमा नक्सापास विनै थप संरचना निर्माण

    ्चितवन÷भरतपुर महानगरपालिका २ नारायणगढको शहिदचोकमा रहेको भुकम्पले क्षतिग्रस्त भवनमा नक्सापास विनै थप संरचना निर्माण गरिएको पाईएकोे छ । शहिदचोकबाट बेलचोकतर्फ जाने मार्गको मुखैमा रहेको सो भवनमा गत ०७२ बैशाखको भुकम्पले क्षति पु¥याएको थियो । भुकम्पले क्षतिग्रस्त सो भवन भत्काउनुपर्ने अवस्था भएपनि सो भवनका धनिले सामान्य टालटुल गर्दै केही ठाउँमा फलामको टेका मात्र लगाएका छन् ।…

    Read More
  • प्रसाद भन्दै गाँजा किनबेच गर्ने एक बाबा सहित ४१ पक्राउ

    काठमाडौं । राजधानी काठमाण्डौंको पशुपती मन्दिर परिसर क्षेत्रमा चलिरहेको शिवरात्री पर्वमा गाजालाई प्रसाद भन्दै गाँजा सेवन गरेर हल्ला गर्ने र विक्री वितरण गर्ने एक बाबा सहित ४१ प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई महानगरीय प्रहरी परिसर र गौशाला प्रहरीले पक्राउ गरेको हो । पशुपतीमा मनाइरहेको शिवरात्री पर्वलाई मध्य नजर गर्दै हिजोदेखि एक बाबा र एक…

    Read More
  • रोलरले किच्दा एकको मृत्यु

    चितवन माघ २६। चितवनको भरतपुरस्थित आँपटारीमा पिच पेल्ने रोलरले किचेर बिहीबार एक जनाको मृत्यु भएको छ । नारायणगढ–मुग्लिङ्ग सडकखण्डको पिच पेल्ने क्रममा को १ क ४७८ नम्बरको रोलरले किचेर तनहुँ डुम्रेका करिव २१ वर्षिय कृष्ण गुरुङकोे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको हो । गुरुङको अवस्था मानसिक सन्तुलन गुमेको र तेस्रो लिंगी व्यक्ति समेत…

    Read More