| 
  • आर्थिक हिनामिना गरी बेपत्ता मालपोत कार्यालयका लेखा अधिकृत दर्जी अझै सम्पर्कमा आएनन्।

    चितवन , २८ पौष । चितवनको भरतपुरस्थित मालपोत कार्यालयका लेखा अधिकृत रिठ्ठे दर्जी आर्थिक हिनामिना गरेर बेपत्ता भएका छन् । उनी अझैं सम्पर्कमा नआएको मालपोत कार्यालयका प्रमुख एवम् प्रमुख मालपोत अधिकृत लालकृष्ण शर्मा पौडेलले बताए । उनका अनुसार आन्तरिक लेखा परीक्षणका क्रममा रकम बेरूजु देखिएपछि लेखा अधिकृत दर्जीले एक करोड ७३ लाख रूपैयाँ लिएर गएको…

    Read More
  • त्रिविको १२०० रोपनी जग्गा बाँडचुँड

      काठमाडौँ २०३३ सालसम्म त्रिभुवन विश्वविद्यालयसँग ३ हजार ७ सय ३ रोपनी ९ आना २ पैसा ४ दाम जग्गा थियो । मुलुककै पहिलो विश्वविद्यालय सञ्चालन गर्न सरकारले पटकपटक गरी सर्वसाधारणबाट अधिग्रहण गरेकोमध्ये अहिले २ हजार ५ सय रोपनीमात्र बाँकी छ । भएको सम्पत्ति जोगाउनु साटो झनझन चुँडेर सकिँदैछ । यसमा सघाएका छन् – विभिन्न समयमा…

    Read More
  • पत्रकार माथिको दुव्र्यवहारप्रति प्रेस संगठनको भत्र्सना

    पोखरा, २४ पुस । नेपाल प्रेस संगठनका सदस्य तथा फेवा टेलिभिजनका स्टेशन म्यानेजर हेमराज अधिकारी र क्यामेरा पर्सन समिर सुनार माथि भएको दुव्र्यवहार र हातपातप्रति प्रेस संगठन नेपाल कास्की शाखाले भत्र्सना गरेको छ । चरक मेमोरियल अस्पतालमा भएको विवादका बारे समाचार संकलनका लागि गएका पत्रकारद्धयलाई अस्पतालका निर्वतमान कार्यकारी अध्यक्ष तथा प्राध्यापक डा. बद्री पौडेलले हातपात…

    Read More
  • चितवनको भरतपुरमा सवारी दुर्घटना , दुइ जनाको मृत्यु ।

    प्रनिश थापा , चितवन , २४ पौष । चितवनको भरतपुरमा गएराती भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१०, गौतम चोकमा बेलुकी ८ः२० बजेको समयमा मोटरसाईकलले पैदलयात्रीलाई ठक्कर दिँदा मोटरसाइकल चालक र पैदलयात्री दुवैको मृत्यु भएको हो । ना। ४८। प। ३७५७ नम्बरको मोटरसाईकलले पैदलयात्रीलाई ठक्कर दिएपछि गम्भिर घाईते भएका चालक…

    Read More
  • चोख्याउन ह्विपः उपसमितिले दोषी देख्यो, लेखाले उल्ट्यायो

      काठमाडौँ – वाइडबडी विमान अनियमितता प्रकरणमा मुछिएका गृहसचिव प्रेमबहादुर राईलाई चोख्याउन सत्तारूढ नेकपाले संसद्को सार्वजनिक लेखा समितिका आफ्ना सदस्यलाई ह्विप लगाएको छ । पार्टीको आदेश मान्दै नेकपाका सांसदले उपसमितिको प्रतिवेदन सोमबार उल्ट्याएका छन् । निलम्बन गरी हदैसम्म कारबाही गर्न सिफारिस गरिएका उनलाई समितिले ‘निर्दोष’ बनाएको छ । उपसमितिले कारबाही गर्न सिफारिस गरेका पर्यटनमन्त्री रवीन्द्र…

    Read More
  • बम्जनको आश्रममा अनुयायीको हत्या भएको प्रमाण फेला परेको प्रहरीको दाबी

      काठमाडौँ – ‘तपस्वी’ रामबहादुर बम्जनको आश्रममा अनुयायीको हत्या भएको प्रमाण फेला परेको प्रहरीले दाबी गरेको छ । गत शुक्रबार र शनिबार केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० , जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक र इलाका प्रहरी कार्यालय नवलपुरको संयुक्त टोलीले बम्जनको आश्रममा छापा मारेको थियो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । फरेन्सिक विज्ञसहित काठमाडौँबाट…

    Read More
  • मातपोत तथा नापी कार्यालयः पैसाबिना डेग चल्दैनन् कर्मचारी

    १५ हजार दिनुस्। आजै काम बन्छ।’ लेखा अधिकृतको आदेशअनुसार लेखापढी व्यवसायीले सेवाग्राहीसँग सिधै पैसा मागे। सेवाग्राहीले पैसा दिन मानेनन्। काम नबनेपछि व्यवसायी अधिकृतको नजिक गइ कानेखुसी गर्न थाले। ती व्यवसायी एकैछिनमा फेरि सेवाग्राही भएको ठाउँमा गए। १५ सयमा बन्ने कामको लागि १५ हजार तिर्न नसकिने भन्दै सेवाग्राही बाहिरिए। आइतबार अपरान्ह ४स्१० बजे भक्तपुर मालपोत कार्यालयको…

    Read More
  • एसिड आक्रमणबाट घाइते डोल्मा डिस्चार्ज ।

    प्रनिश थापा, चितवन , २३ पौष । आफ्नै श्रीमानले  प्रहार गरेको एसिड आक्रमणबाट घाइते भएकी भरतपुर महानगरपालिका २४ धुब्र बजारकी २० वर्षीया डोल्मा रुम्बा आइतबार उपचारपछि डिस्चार्ज भएकी छिन् । पोखरा महानगरपालिका २९, आदर्शनगर बस्ने वर्ष ४७ का विरेन गुरूङले तीन जना साथीहरूको सहयोगमा केहीदिन अगाडि भरतपुर स्थित ससुरालीमै आइ डोल्मालाइ एसिड प्रहार गरेका थिए ।…

    Read More
  • वाइडबडी खरिद प्रकरणमा आँफ््नो सँलग्नता नरहेको मन्त्री रवीन्द्र अधिकारीको दाबी । काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड््ययन मन्त्री रविन्द्र अधिकारीले नेपाल बायुसेवा निगमले खरिद गरेका २ वटा वाइडबडी जहाज खरिदमा आफूले काुनन बमोजिम काम गरेको र त्यसमा भएको भनिएको भ्रष्टाचारमा आफ्नो कहिँकतै कुनै संलग्नता नरहेको दावी गरेका छन्् । उनले सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी…

    Read More
  • कपी परीक्षण गर्दा २५ हजार घुस

    काठमाडौँ – विद्यार्थीसँग रकम असुलेर कपी परीक्षण गरेको पाइएपछि प्रहरीले त्रिभुवन विश्वविद्यालयअन्तर्गतको कीर्तिपुर नेसनल आयुर्वेद रिसर्च एन्ड ट्रेनिङ सेन्टरमा कार्यरत एक विशेषज्ञसहित दुईजनालाई पक्राउ गरेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । पक्राउ पर्नेमा ट्रेनिङ सेन्टरमा करार सेवामा कार्यरत कालिकोटका २८ वर्षीय खेमराज शाही र अर्जुन भाट छन् । विद्यार्थी खोज्ने र…

    Read More