| 
  • जीर्ण बन्दै पूर्व–पश्चिम महेन्द्र राजमार्ग, खाल्डोमा परी दिनहुँ दुर्घटना

      काठमाडौँ / समयमा मर्मत नहुँदा पूर्व–पश्चिम महेन्द्र राजमार्ग जीर्ण बनेको छ । राजमार्गको कोहलपुर– लमही खण्ड जीर्ण बनेको छ । लामो समयदेखि मर्मत नहुँदा राजमार्गको ठाउँ–ठाउँमा खाल्डाखुल्डी देखापरेका छन् । यिनै खाल्डोमा परी दिनहुँजसो दुर्घटना हुने गरेको छ । सोही राजमार्ग भएर केन्द्रीय राजधानी काठमाडौँसहित मुलुकका विभिन्न जिल्लाका लागि दैनिक रुपमा हजारौँको संख्यामा साना…

    Read More
  • सचिवले किन गरे झुटो दाबी ? विद्युतीय बस चीनमै बनेको पाइयो

      काठमाडौं / पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयका अधिकारीहरूले सरकारले आयात गरेका बस भारतमा बनेको दाबी गरे पनि प्रमाणले भने ती बस चीनमै बनेको पाइएको छ । नागरिकलाई प्राप्त विभिन्न कागजात तथा मन्त्रालयबाट प्राप्त पत्रले बस चीनमै बनेको देखिन्छ । यसले मन्त्रालयका अधिकारीको भनाइलाई गलत साबित गर्छ। मन्त्रालयका सचिव कृष्ण देवकोटाले बिहीबार बिदाइ कार्यक्रममा…

    Read More
  • ३५ करोड भारतीय रूपैयाँ पर्ने सर्पको विषसहित एक पक्राउ

      भद्रपुर / करोडौँको मूल्य बराबरको विषालु सर्पको विषसहित नेपाली नागरिक भारतमा पक्राउ परेका छन् । नेपाल भारतको सीमा नाका झापाको काकँडभिट्टा नाकाबाट भाररतर्फ विषालु सर्पको विष तस्करी भइरहेको अवस्थामा भारतीय प्रहरीले प्रक्राउ गरेकोे हो । काकँडभिट्टासँग जोडिएको भारतको पश्चिम बङ्गाल, दार्जिलिङ् जिल्लाको पानीठ्याङ्की बजारबाट भारतीय एसएसबी ४१ बी वटालियनका इन्स्पेक्टर विजय कुल्लुको नेतृत्वको एसएसबीको…

    Read More
  • एकै रातमा कर तिर्न अटेरी गर्ने एनसेलका १६ ओटा टावर जलेर ध्वस्त

    काठमाडौँ/ मुलुकलाई ठुलो मात्रमा तिर्नुपर्ने कर नतिरी केही अमुक नेताहरुलाई चन्दा दिएको भरमा देश लुट्न पल्केको एनसेलका विभिन्न १६ स्थानका टावरहरुमाथि गत् राती आगजनी भएको छ । अदालतको आदेशपछि पनि कर तिर्न नमानिरहेको एनसेलको देशभरका विभिन्न स्थानमा रहेका टावरमाथि अज्ञात समूहले आगजनी गरेको हो । कतिपय ठाउँमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता र विभिन्न…

    Read More
  • नारायणी नदीमा डुबेर एक किशोर बेपत्ता ।

    चितवन , ११ फागुन । चितवनको नारायणी नदीमा डुबेर शनिबार एक किशोर बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार शनिबार दिउँसो साँढे २ बजे साथीहरुसंँग पौडी खेल्न गएका भारत सलनपुर थाना घर भई हाल भरतपुर २ नारायणगढ लिलाचोक बस्ने चटपटे ब्यापारी गोपी शाहका छोरा मनिस शाह बेपता भएका हुन् । बेपत्ता…

    Read More
  • चितवनको खैरहनीमा सवारी दुर्घटना : बाह्र जना घाईते ।

    चितवन , ११ फागुन । चितवनको खैरहनी नगरपालिकामा शनिबार भएको सवारी दुर्घटनामा बाह्र जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार शनिबार बिहान ८ बजेको समयमा पुर्वबाट पश्चिम तर्फ आउदैं गरेको ना। ७। ख। ७९८२ नम्वरको ट्रिपर र पूर्वतर्फ जाँदै गरेकोे बा। २। ख। ६७१८ नम्वरको बस खैरहनी नगरपालिका वडा नम्वर…

    Read More
  • उपमेयरलाइ ज्यान मार्ने धम्की दिने सुवेदीले मागे माफी : तारेखमा धाउने गरी छाडियो ।

    चितवन , ११ फागुन । चितवनको भरतपुर महानगरपालिकाकी उपमेयर पार्वती शाहलाई फेसबुक म्यासेन्जरमा धम्की दिने १९ वर्षीय शिवहरी सुवेदीलाई बसेको सर्वदलीय बैठकले जिल्ला प्रहरी कार्यालयमा तारेखमा राख्ने निर्णय गरेको छ । उपमेयर शाहलाई सुवेदीले ‘स्वप्निल सुवेदी’ को फेसबुक आइडीमार्फत् धम्की दिएका थिए । बैठकमा सुवेदीले आत्मआलोचना गरे लगत्तै पुनः यस्तो गल्ती गरेमा कानुनी रुपमा सजाय…

    Read More
  • आफन्तको विवाहमा सशस्त्रका एसपीले स्कर्टिङसहित सरकारी सम्पत्ति निजी काममा प्रयोग

    धनगढी / सशस्त्र प्रहरीका एसपीले आफन्तको विवाहमा स्कर्टिङसहित गाडी प्रयोग गरेका छन् । सरकारी सम्पत्ति निजी काममा प्रयोग गर्न नपाइने व्यवस्थाका उल्लघंन गर्दै एसपी प्रदीप पालले हतियारसहित सशस्त्र प्रहरी जवान पछाडि राखेर आफन्तको विवाहमा गाडी प्रयोग गरेका हुन् । ना १ झ १४९७ नम्बरको साइरनसहित सशस्त्र प्रहरीको स्कोरपियो पिकअप गाडी धनगढीको चौराहदेखि ओम प्यालेससम्म नाचिरहेका…

    Read More
  • १५ वर्षीया मैना सुनारको हत्या भएको १५ वर्ष पुग्यो, कहिले मिल्ला न्याय

    सशस्त्र द्वन्द्वको समयमा काभ्रेपलाञ्चोककी १५ वर्षीया मैना सुनारको हत्या भएको १५ वर्ष पुगेको छ। हत्यामा संलग्नलाई कारबाही माग गर्दै मैनाकी आमा देवी न्यायको खोजीमा हिँडेको दशक बढी भइसकेको छ। अहिलेसम्म न्याय नपाए पनि उनले आस मारेकी छैनन्। ‘हामीले न्याय पाउँदा देशमा विधिको शासन कायम हुन्छ, पीडकले सजाय, पीडितले न्याय पाउँछन्’, देवीले भनिन्, ‘जे नहुनु थियो…

    Read More
  • चितवनको भरतपुरमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

    चितवन,फागुन १०/ चितवनको भरतपुरमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । विहिवार राती रामनगरबाट नारायणगढतर्फ आइरहेको ना ४७ प २७७५ नम्बरको मोटरसाइकल भरतपुर महानगरपालिक १ आँपटारी रामनगर विचमा पर्ने पानि ट्याङकी नजिक अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा घाइते मोटरसाइकल पछाडि सवार भरतपुर ११ का विपिन गुरुङको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको…

    Read More