Breaking News
 | 
  • अपराध/दुर्घटना

     लुक्लामा समिट एयरको विमान दुर्घटना, ४ जनाको मृत्यु (अपडेट)

    तस्बिर :सीबि नाछिरिङ राईको फेसबुकबाट                      सोलुखुम्बुको लुक्ला विमानस्थलमा समिट एयरको विमान पार्किङमा रहेको अर्को हेलिकप्टरसँग ठोक्किदा ४ जनाको मृत्यु भएको छ । पाईलट सहित केही घाइते भएका छन् । रामेछापका लागि उडान भर्ने क्रममा धावन मार्गमा चिप्लिएर समिट एयरको नाईन एन एएमएच विमान मनाङ एयरको…

    Read More
  • अपराध/दुर्घटना

    Breaking news : लुक्लामा नयाँ बर्षको पहिलो दिन बिहानै विमान दुर्घटना

    काठमाडौ । सोलुखुम्बुको लुक्ला विमानस्थलमा आइतबार बिहान बिमान दुर्घटना भएको छ । काठमाडौबाट आज विहान लुक्लाका लागि उडेको समिट एयर नाइन एन एएमएचको ट्वीनओटर विमान अवतरणका क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट उद्धारका लागि घटनास्थलतर्फ हेलिकप्टरमा प्रहरी टोली गएको छ । घटनाका विषयमा विस्तृत विवरण आउन बाकी…

    Read More
  • अपराध/दुर्घटना

    शिक्षा क्षेत्रमा विसंगतिः १४ अर्ब वितरणको मापदण्ड नै छैन

    काठमाडौं/सरकारले उपलब्ध गराएको रकम अनुदान सम्बन्धी नीति तर्जूमा नगरी शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्रालयले १४ अर्ब रुपिया वितरण गरेको पाइएको छ । सरकाले उपलब्ध गराएको सो रकममम शिक्षा, विज्ञान चतथा प्रविधि मन्त्रालयले मनपरी रुपमा अनुदान दिएको प्रतिवेदनमा उल्लेख छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५६ औ प्रतिवेदनमा मन्त्रालयले विश्वविद्यालय अनुदान आयोग, प्राविधिक शिक्षा तथा…

    Read More
  • अपराध/दुर्घटना

     नारायणी अस्पतालमा अनियमितता र ब्रम्हलुट

    वीरगन्ज/सप्लायर्सले सस्तोमा ठेक्का सकार गरे पनि नारायणी अस्पतालले आफूलाई चाहिने हाइड्रोजन परअक्साइड बजारबाट करिब १३ गुणा बढी मूल्यमा खरिद गरेको छ । चालु आर्थिक वर्ष २०७५/०७६ लाई चाहिने उक्त औषधि महेश मेडिसिन सप्लायर्सले ६५ रुपैयाँमा आपूर्ति गर्ने ठेक्का सकार गरेको थियो । अस्पतालको स्टोर शाखाले भने ९ सय ४ रुपैयाँमा बजारबाट खरिद गरेको छ ।…

    Read More
  • अपराध/दुर्घटना

    कर्मचारीको मिलेमतोमा काठमाडौंमा मात्र १८ सय ६० रोपनी जग्गा भूमाफियाको कब्जामा

    काठमाडौं/बालुवाटारस्थित प्रधानमन्त्री निवाससँगै जोडिएको सरकारी सम्पत्ति ललितानिवास व्यक्तिका नाममा बनाइसकेका भूमाफियाले पञ्चायती व्यवस्था अन्त्य भएको ६ वर्षमा एक हजार आठ सय ६० रोपनी जग्गा हडपेको तथ्य भेटिएको छ। ललितानिवासको जग्गा हिनामिनासम्बन्धी तथ्य खोजी गर्ने क्रममा माफियाले अन्य स्थानमा पनि अर्बौं रूपैयाँ मूल्यबराबरका सार्वजनिक तथा सरकारी जग्गा हडपेको तथ्य पाइएको हो। २०४६ सालमा पञ्चायती व्यवस्था ढलेसँगै…

    Read More
  • अपराध/दुर्घटना

    केयूका मेडिकल कलेजमा ठगीः विद्यार्थीबाट १ करोडसम्म असुली

      काठमाडौँ/काठमाडौं विश्वविद्यालयका मेडिकल कलेजहरूले चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीसँग संस्थागत रूपमै करोडौं ठगी गर्दै आएको पाइएको छ । एक विद्यार्थीबाट सरकारले तोकेभन्दा ३० लाखसम्म बढी रकम उठाएको प्रमाण भेटिएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा सुदीप कैनीले लेखेका छन् । एमबीबीएस, बीडीएसलगायत विषय अध्ययनरत विद्यार्थीबाट मेडिकल कलेजहरूले मनोमानी रूपमा बढी शुल्क लिने गरेका हुन्…

    Read More
  • अपराध/दुर्घटना

    टेलिफोन र इन्टरनेट सेवाको मूल्य संसारभरकै महँगो

    काठमाडौं। संसारभर सहज र सहुलियत दरमा सूचना प्रविधिको पहुँचबाट आफ्ना नागरिकलाई सेवा दिने होड चलिरहेका बेला नेपालको दूरसञ्चार सेवाको मूल्य भने विश्वकै सबैभन्दा महँगो देखिएको छ । महालेखा परीक्षकको कार्यालयले नेपालको टेलिफोन र इन्टरनेट सेवाको मूल्य संसारभरकै अत्यधिक महँगो रहेको बताएको हो । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५६औं वार्षिक प्रतिवेदनमा उल्लेख गरेको विश्लेषणअनुसार नेपालका…

    Read More
  • अपराध/दुर्घटना

    बालुवाटारको जग्गा आनाको ५० हजारमा किन्ने यी महान व्यक्तिलाइ कस्ले दिने सजाय ? (हेर्नुस नालिबेली)

    सक्दो शेयर गरौं ! भ्रष्टहरुलाई बहिस्कार गरौं !!! नेपाल कम्युनिस्ट पार्टी (नेकपा) महासचिव विष्णु पौडेल बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा सार्ने प्रकरणमा मुछिएको मात्र नभै ४ लाखमा ८ आना जग्गा किनेको पुष्टि भएको छ। येस्को मतलभ एक आनाको ५० हजार मात्र बुधबार विज्ञप्ति प्रकाशित गर्दै त्यसको खण्डन गरे। तर, यो प्रकरणमा गरेको खोजीले अर्कै तथ्य…

    Read More
  • अपराध/दुर्घटना

    चितवनको नारायणगढमा रहेको नरिवल बिक्री गर्ने पसलमा अनुगमन टोलीको छापा ।

    चितवन , ३० चैत । खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनले नारायणगढ स्थित लिलाचोकमा रहेको नरिवल बिक्री गर्ने एक पसललाइ बन्द गराएको छ । नियमित रूपमा गरिएको अनुगमनका क्रममा भारतीय नागरिकबाट सञ्चालित उक्त नरिवल पसल बिनादर्ता सञ्चालनमा रहेको पाइएको र भारतीय ब्यापारीले रंगको स्तर, ब्याबसायी रामप्रसाद सापकोटाको मिलेमतोमा काम गरेको सामान्य अनुसन्धानबाट खुल्न…

    Read More
  • अपराध/दुर्घटना

    पहिरोले विद्यालय बगाएपछि विद्यार्थीहरुको विचल्ली

    चैत्र ३०, काठमाडौं । विद्यालयको २ कोठे पक्की भवन पहिरोले पुरी दिए पछी बालबालीकाको विचल्ली भएको छ । पहिरोले विद्यालयको भवन भत्काएपछि तत्कोट गााउपालिका वडा नं ३ मा रहेको विश्वनाथ आधारभुत विद्यालयका विद्यार्थी खुला आकास मुनि बसेर पढन बाध्य भएका हुन् । गएको भदौ १ गते आएको पहिरोले दुई कोठे भवन लगायत खेल्ने मैदानमा क्षति…

    Read More