Breaking News
 | 
  • अपराध/दुर्घटना

    सुटुक्क साटियो महँगो मेसिन

    वीरगन्ज /नारायणी अस्पतालको प्रयोगशालामा रहेको किलिया मेसिन गुपचुप साटिएको खुलासा भएको छ । करिब २ वर्षअगाडि अस्पतालले झन्डै २२ लाख रुपैयाँ मूल्यको मेगलुमी ८०० मोडलको किलिया मेसिन खरिद गरेको थियो । नारायणी अस्पतालमा २२ लाख पर्ने मेसिन साटेर ४ लाख ५० हजार रुपैयाँको जडान ।थाइराइड, क्यान्सर, बाँझोपनलगायत विभिन्न हार्मोन परीक्षण गर्ने किलिया मेसिन करिब २५ दिन अगाडि साटिएको…

    Read More
  • अपराध/दुर्घटना

    घुसको समेत दररेट : १ वर्षमा ३० करोडसम्म बुझाउनु पर्ने

    वैशाख ३, काठमाडौं । भन्सारमा वस्तुका आधारमा भन्सार मूल्य तय गर्न दररेट बनेको हुन्छ । हरेक वर्ष नयाँ बजेटमा आउने यो सामान्य विषय हो । मुलुककै दोस्रो ठूलो भैरहवा भन्सारमा भने गाडी पास गराएबापत तिर्नुपर्ने घुसको समेत दररेट कायम छ । त्यो कुनै भित्तामा त टाँसिएको छैन । तर कर्मचारी र एजेन्टलाई कण्ठै छ ।…

    Read More
  • अपराध/दुर्घटना

    भूतपूर्व सैनिक संघ र व्यापारीको मिलेमतोमा हडप्न लागिएको सरकारी जग्गा फिर्ता

    काठमाडौं /नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ र व्यापारीको मिलेमतोमा हडप्न लागिएको एक अर्ब रुपैयाँभन्दा बढी मूल्य पर्ने जग्गा सरकारले फिर्ता ल्याएको छ । ललितपुर महानगरपालिका–३ स्थित कित्ता नम्बर १८६ को ७ रोपनी १० आना जग्गा पुनः सरकारका नाममा ल्याइएको हो। यो जग्गा संघको भोगाधिकारमा थियो । गत माघ २ गते संघले व्यापारीलाई लिजमा स्थायी संरचना…

    Read More
  • अपराध/दुर्घटना

    ललितानिवास प्रकरणः कार्बाहीबाट बच्न भूमाफिया र मालपोत कर्मचारी फरार

    काठमाडौं / बालुवाटारस्थित ललितानिवासले चर्चेको सरकारी जग्गा हडपेको अभियोगमा छानबिन सुरु भएपछि एकदर्जनभन्दा बढी आरोपित फरार भएका छन् । ललितानिवास परिसरको सरकारी जग्गा हिनामिना गर्नेमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान थालेपछि डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन कर्मचारी र भूमाफियाको समूह फरार भएका हुन् । सरकारले ५४ वर्षअघि मुआब्जा…

    Read More
  • अपराध/दुर्घटना

    गैंडाकोटमा भुमाफियाको करामत : सरकारी जग्गा ब्यक्तीको नाममा

    चितवन । नवलपुरको गैंडाकोट १ स्थित नारायणी नदि किनार मा रहेको करीव ६ विगाहा सरकारी जग्गाँ भुमाफियाले ब्यक्तिको नाँममा पुर्जा बनाएको कुरा खुल्नमा आएको छ । कृते काँगजपत्र बनाई भरतपुर महानगरपालीका ४ लड्ढु निवासी केशब सापकोटाकाले आफ्नो नाममा बनाएको भेटिएको हो । ति भुमाफिया सापकोटाले अहिले उक्त जग्गा आफ्ना छोराहरुको नाममा नामसारी दर्ता गराइसकेको समेत…

    Read More
  • अपराध/दुर्घटना

    दिल्ली-काठमाडौं चल्ने बसमा ब्यापक तस्करी हुने गरेको खुलासा

    सुर्य बराल /काठमाडौँ / २०७६ बैशाख २/ दिल्ली-काठमाडौं चल्ने बसमा ब्यापक तस्करी हुने गरेको खुलासा भएको छ । आज दिल्ली-काठमाडौं चल्ने बसमाचेकिङ गर्ने क्रममा प्रहरीलाई घुस दिएर भारतबाट भन्सार नतिरी ल्याएको करोड बढीको सामान उम्काउन खोज्ने ३ जनालाई प्रहरीले पक्राउ गरेसँगै यस्तो खुलासा भएको हो । तस्करहरुले दिल्ली-काठमाडौं चल्ने बसको छतमा फल्स बटम बनाएर ४३४७…

    Read More
  • अपराध/दुर्घटना

    लुट्न सके लुट….. : सरकारले भोजभतेरमा मात्र सक्यो ११ अर्ब

    काठमाडौं /सरकारले भोज भतेरलगायत खर्चमा वृद्धि गरेर १० अर्ब ८३ करोड पु(याएको छ। ०७३/७४ को तुलनामा गएको आवमा भोजभतेर, मनोरञ्जन, चियापान, भोज, कार्यालय सुरक्षा, अतिथि सत्कारलगायत कार्यक्रममा करिब ५६ प्रतिशतले खर्च बढेको छ। अघिल्लो आर्थिक वर्षमा विविध खर्च शीर्षकबाट ६ अर्ब ९४ करोड ३१ लाख थियो। खर्चमा मितव्ययिता ल्याउन सरकारले विविध खर्च शीर्षकबाट विनियोजन हुने…

    Read More
  • अपराध/दुर्घटना

    सिक्टा सिँचाइ अनियमितता प्रकरणः ठेकेदार र आयोजना प्रमुखको मिलेमतोमा गुणस्तरहीन काम

    काठमाडौँ ठेकेदार र कर्मचारीको मिलेमतोमा राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा कमसल निर्माण सामाग्रीको प्रयोग र गुणस्तरहीन काम भएको पाइएको छ । महालेखा परीक्षकको ५६ औँ प्रतिवेदनमा उक्त आयोजनाको मूल नहर भत्कनुको मुख्य कारण कमसल निर्माण सामाग्रीको प्रयोगलाई औँल्याइएको हो । ठेकेदार कम्पनी र आयोजना प्रमुखको मिलेमतोमा कमसल निर्माण सामाग्री प्रयोग गरिँदा मूल नहर भत्किएको महालेखाको…

    Read More
  • अपराध/दुर्घटना

    खर्चमा अर्थ मन्त्रालयकै छाडापनः अनुदानकै अनुगमन गर्दैन

    काठमाडौँ/आर्थिक अनुशासन कायम गर्ने मुख्य जिम्मेवारी पाएको अर्थ मन्त्रालय र मातहतको कार्यालयको खर्च गराइमा छाडापन देखिएको छ । अर्थले खर्चमा लापरबाही गर्दा उसको बेरुजू क्रमशः बढ्दै गएको देखिएको छ भने अनुदानको समेत अनुगमन नगरी भ्रष्टाचार मौलाउन दिएको छ । अर्थले राजस्व नीति तथा बजेटको कार्यान्वयनमा पनि लापरबाही गरेको भेटिएको छ । महालेखा परीक्षकको ५६ औँ…

    Read More
  • अपराध/दुर्घटना

    लुटन सके लुट…. : १४ पूर्वप्रधानन्यायाधीशले सरकारी फिर्ता गरेनन्

    काठमाडौं/सर्वोच्च अदालतका १४ पूर्वप्रधानन्यायाधीशले नियमविपरीत सरकारी गाडी सुविधा प्रयोग गर्दै आएका छन् । सुरेन्द्रप्रसाद सिंहदेखि ओमप्रकाश मिश्रसम्मले सरकारी गाडीमा निजी नम्बर प्लेट नै राखेर प्रयोग गरेका हुन् । १ चैत ०७४ मा अवकाश पाएका पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीले एक करोड २९ लाख ६० हजार मूल्य पर्ने टोयोटा फच्र्युनर फिर्ता गरेका छैनन् । पराजुलीपछि प्रधानन्यायाधीश बनेका ओमप्रकाश…

    Read More