Breaking News
 | 
  • अपराध/दुर्घटना

    चितवन लगाएतका जिल्लामा गरिमा हाईव्रिड धानमा लागेन समयमा बाला

    चितवन, ९ असोज । १३० दिन भित्र बिउबाट बिउ बनिसक्नुपर्ने गरिमा जातको हाईब्रिड धान समयमा बाला नलागेपछी चितवन र नवलपुरका हजारौं किसानहरु पिडीत बनेका छन् । बिउ जमाएको ४ महिना पुग्न लागीसकेपनि अझै बाला नकोसाउदा किसानहरु चिन्तित बनेका हुन् । तरकारी खेतीको लागी खेत खाली गराउनुपर्ने समय भईसकेपनि भारतबाट आयत गरिएको सो धान नपसाएकोले किसानहरु…

    Read More
  • अपराध/दुर्घटना

    चितवनको युनाईटेड प्याकेजिगं उद्योगमा भिषण आगलागि

    चितवन/असोज ७/चितवनको भरतपुर महानगरपालिका–४, दुर्गाचोकमा रहेको (युनाईटेड प्याकेजिङ प्रा.लि.)मा आज (मंगलबार) भिषण आगलागि भएको छ । विहान २ः ४५ बजेदेखी लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।आगोलाई नियन्त्रणको प्रयास भईरहेको छ । वडा प्रहरी कार्यालय नारायणगढका इन्चार्ज प्रहरी निरीक्षक रविन रेग्मीका अनुसार आगोबाट उद्योगमा पूर्ण रुपमा क्षति पुगेको छ भने छर छिमेकमा भने क्षति…

    Read More
  • मन्त्रालयका गाडीमा मन्त्रीका छोरादेखि सचिवका छोरीसम्मको रजाइँ

                        मन्त्री र राज्यमन्त्रीका स्वकीय सचिव तथा सचिवालयअन्तर्गत नियुक्त सल्लाहकारलाई सवारी साधन (गाडी) उपलब्ध गराउन कुनै व्यवस्था छैन ।     तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मन्त्रीका स्वकीय सचिव र अवैतनिक सल्लाहकालाई पहुँच र प्रभावका भरमा चालकसहित सरकारी सवारी साधन उपलब्ध गराइएको छ । स्वास्थ्य मन्त्रालयका…

    Read More
  • अपराध/दुर्घटना

    फिरौतीमा गृहमन्त्रीका साइँला भाइ पक्राउ

    दुई वर्षअघि राजधानीमा भएको एउटा हत्याकाण्डका मुख्य अभियुक्तसँग मिलेर फिरौती संकलनमा सक्रिय रहेको आरोपमा नरेश थापा पक्राउ परेका छन् । उनी गृहमन्त्री रामबहादुर थापाका साइँला भाइ हुन् । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको २०७४ असोज २३ गते घरबाट कार्यालय जाँदै गर्दा शान्तिनगरमा गाडीभित्रै गोली प्रहार गरी हत्या गरिएको थियो । उक्त हत्याका मुख्य…

    Read More
  • बाजुरामा अत्यधिक रक्तश्रावले सुत्केरीको मृत्यु

                                        बाजुरामा उच्च रक्तश्रावका कारण उपचारका क्रममा बुधबार बेलुकी एक सुत्केरी महिलाको मृत्यु भएको छ। बाजुरा जिल्ला अस्पतालमा उच्च रक्तश्रावका कारण उपचारका क्रममा बुधबार बेलुकी एक सुत्केरी महिलाको मृत्यु भएको हो । मृत्यु हुनेमा बुढीनन्दा नगरपालिका–१० पाण्डुसेनकी ३५…

    Read More
  • अपराध/दुर्घटना

    भरतपुर महानगरको फोहर फाल्न स्थानीय दुर्गन्ध पिडीतद्वारा अवरोध 

    २४, भदौ, चितवन । मंगलबार भरतपुरको फोहर ल्याण्डफिल्ड साईटमा जानै पाएन । उठाईएका फोहर हरु ट्याक्टरमै राखीए । ल्याडफिल्डसाईट ।भरतपुर महानगरपालिका वडा नम्वर ३ नारायणी दोभानका स्थानीयले आफ्नो टोल नजिकको नारायणी नदी किनारमा फोहर फाल्न रोक लगाएका छन । मंगलबार विहान ५ बजेबाट फोहर फाल्न रोक लगाएको ल्याण्डफिल्ड साइट पीडित संघर्ष समितिले जानकारी दिएको छ…

    Read More
  • अपराध/दुर्घटना

    ल्याण्डफिल्ड साईड पिडीत संर्घष समिती आन्दोलनमा

     २०७६ भाद्र २३ गते । चितवन । भरतपुर महानगरको फोहरले आफुहरुलाई पिडीत बनाएको भन्दै भरतपुर महानगरले अस्थायी ल्याण्डफिल्ड साईटको रुपमा प्रयोग गर्दै आईरहेको क्षेत्रका स्थानियहरु आन्दोलनमा उत्रिएका छन् । आन्दोलनकै क्रममा मागपत्र पेश गर्न महानगर प्रमुखसँग समय लिएर भेट्न गएका स्थानियहरुलाई महानगर प्रमुख रेणु दाहालले धम्कीपूर्ण शैलीले फोहर रोकेर देखाउन चेतावनी दिएसँगै संर्घष समितीले तत्कालै…

    Read More
  • धनुषामा छुरा प्रहार गरी एक जनाको हत्या

          धनुषा – छुरा प्रहार गरी एक जनाको हत्या गरेको छ । मिथिला बिहारी नगरपालिका–१० ठेरा बस्ने ६० वर्षीय रामवरण शर्माको हत्या भएको हो । हत्या कसले गर्यो भन्नेबारे थाहा हुन सकेको छैन ।  आइतबार बेलुका सवा ८ बजे तारापट्टि बजारबाट घर फर्कँदै गरेको बेला कचुरी नजिकै मोटरसाइकलमा आएका २ जना अपरिचित व्यक्तिले…

    Read More
  • अपराध/दुर्घटना

    कालोसूचीमा पर्ने ऋणीको संख्या एकै वर्षमा दोब्बर

        वैंक तथा वित्तीय संस्थाको कर्जा नतिरेर कालोसूचीमा पर्ने ऋणीको संख्या गत आर्थिक वर्षमा ह्वात्तै बढेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार कालोसूचीमा परेका ऋणीको संख्या आर्थिक वर्ष २०७५र७६ मा अघिल्लो आवको तुलनामा शतप्रतिशत भन्दा बढेर २८४२ पुगेको छ । आव २०७४र७५ मा १३३५ ऋणी कालोसूचीमा परेका थिए । यो समाचार आर्थिक अभियानमा…

    Read More
  • मेलम्चीका मजदुरमाथी प्रहरीको गोली

    मेलम्ची खानेपानी आयोजना सम्बद्ध व्यवसायी र मजदुरमाथि बिहीबार सुरक्षाकर्मीले गोली चलाएको छ । गोली प्रहारबाट बालमुकुन्द अधिकारी र सन्तोष चौधरी घाइते भएका छन् । इटालियन कम्पनी सीएमसीसँग लिन बाँकी भुक्तानी सरकारले दिनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएको हो । घाइतेको मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि त्रिवि शिक्षण अस्पतालमा रिफर गरिएको…

    Read More