Breaking News
 | 
  • अपराध/दुर्घटना

    चितवन प्रहरी कार्यालयभित्र छरपष्ट भेटिएको रक्सीका खाली बोतल : कस्ले खायो त्यो महंगो रक्सी ?

    चितवन/ चितवन प्रहरीको कार्यालय हाताभित्र महंगो रक्सीका दर्जनौ बोतलहरु भेटिएको छ । न्युज २४का पत्रकार केदार शर्मा र भण्डाफोर अभियान डटकमका प्रधानसम्पादक सुर्य बरालले उक्त रक्सीका बोतलहरुको फोटो खिचिरहेको अवस्थामाआफ्नो कार्यालय परिसर भित्रको जस्तोसुकै गतिविधिको अनुमति विना फोटो भिडियो खिच्न नपाइने भन्दै प्रहरीले पत्रकारद्वयलाई केही बेर नियन्त्रणमा लिएको थियो। जिल्ला प्रहरी कार्यलय चितवनको क्यानटिनसँगै रहेको…

    Read More
  • अपराध/दुर्घटना

    भरतपुर नारायणगढमा घरधनीको मनपरितन्त्र बढदै

    चितवन । चितवनको नारायणगढ बजार क्षेत्र, भरतपुर हाईट, चौबिसकोठी मालपोतचोक लगाएतका क्षेत्रका घरधनीहरुको बर्षैपिच्छेको मनपरि भाडा बढाउने प्रबृतीले ब्यबसायीहरु आजीत मात्र होईन दिनप्रतिदिन मर्कामा पर्दै गईरहेका छन् । यो क्षेत्रका घरधनीहरु भाडा बढाउने अस्वस्थ प्रतिस्प्रधामा नै उत्रिएको पिडीत ब्यबसायीहरुको गुनासो छ । घरधनीहरुको यस्तो मनपरितन्त्रले गर्दा ब्यबसायीहरु बिस्थापित समेत बन्दै जान थालेपनि नियामक निकायले अनुगमन…

    Read More
  • प्रहरीको तालिम केन्द्रभित्रै प्रशिक्षार्थी महिला प्रहरी बलात्कृत

      अर्जुन ओली/ नेपालगन्ज /जनतालाई शान्ति, सुरक्षा प्रदान गर्न प्रहरी संगठनमा भर्ना हुन आएकी एक महिला प्रहरी प्रशिक्षार्थी तालिम केन्द्रभित्रै बलात्कृत भएकी छन्। कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगन्जमा प्रहरी जवान पदको तालिम लिईरहेकी महिला प्रशिक्षार्थी बलात्कृत भएकी हुन्। सोही तालिम केन्द्रमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) बमबहादुर रानाले तीन दिनअघि ब्यारेकभित्रै बलात्कार गरेको पीडितले…

    Read More
  • अपराध/दुर्घटना

    गुम्बा चलाएर उपचार भन्दै वर्षौंदेखि यौनशोषण

    कृष्ण ज्ञवाली/ काठमाडौँ / धार्मिक विधिबाट उपचारका नाममा गुम्बामा लगेर युवतीहरूको यौन शोषण गरेको आरोपमा उच्च अदालत पाटनले एक ‘लामा’ लाई ७ वर्ष कैद र ३० लाख रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको छ । निर्दोष ठहर गर्ने जिल्ला अदालतको फैसला उल्ट्याउँदै उच्च अदालत पाटनका न्यायाधीशद्वय टेकनारायण कुँवर र रमेशबहादुर थापाको इजलासले ‘धर्मगुरु’ सहित उनकी सहयोगीलाई साइबर अपराधमा…

    Read More
  • अपराध/दुर्घटना

    शक्तिमा रहेकाहरू नै धमाधम पक्राउ : निरन्तरता पाउला कानुनी राजका यस्ता शृंखलाले ?

    महेश्वर गौतम/ काठमाडौं /नेपाली समाजमा वर्षांदेखि परिचित एउटा यथार्थपरक उखान छ ‘सानालाई ऐन ठूलालाई चैन ।’ यो उखानले लोकतन्त्रलाई गिज्याइरहँदा पछिल्लो समयमा भने उच्च स्तरका व्यक्ति नै धमाधम पक्राउ पर्नुले कानुनी राजको अनुभूत हुन थालेको पाइएको छ । शक्तिमा रहेकाले जतिसुकै अपराध गरे पनि कारबाही नहुने प्रवृत्ति लामो समयदेखि रहँदै आयो । तर, वर्तमान सरकारले…

    Read More
  • अपराध/दुर्घटना

    सरकारी गाडीको चरम दुरुपयोग : स्वास्थ्य मन्त्रीका सल्लाहकारको मनमौजि

    प्रशान्त वली /काठमाडौं /सरकारी नम्वर प्लेटका सवारी साधनहरुको दुरुपयोग हुने क्रम बढेको पाईएको छ । निजी प्रयोजनका लागि सरकारी सवारी साधन प्रयोग हुने गरेको पाईएको छ । सरकारी तहबाट समेत प्रभाबकारी अनुगमन हुन नसक्दा सरकारी नम्बर प्लेटका गाडीहरुको दुरुपयोग हुदैं आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका स्वास्थ्य सल्लाहकार डा। केके राईले सरकारी…

    Read More
  • अपराध/दुर्घटना

    काठमाण्डौंमा उन्नाइस लाख नगदसहित २१ जुवाडे पक्राउ

    काठमाडौँ । नेपाल प्रहरीले काठमाण्डौंबाट रु १८ लाख ९२ हजार नगदसहित २१ जना जुवाडे पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले बूढानीलकण्ठ नगरपालिका कपनस्थित नोर्बु लामाको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई रंगेहात नगदसहित पक्राउ गरेको हो । वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहका अनुसार कपनका स्थानीय रमेश तामाङले लामाको घर भाडामा लिएर…

    Read More
  • अपराध/दुर्घटना

    चितवन-नवलपुरमा सेटिङ्गमै ठुला जुवाखाल सञ्चालनमा

    चितवन । चितवन र नवलपुरका बिभिन्न स्थानमा ठुला जुवाखाल सञ्चालनमा रहेको पाईएको छ । लामो समयदेखि एकै स्थानमा निर्बाद जुवा खेलाउन नपाएपछी जुवाडेहरुले जुवा खेल्ने शैली नै परिर्वतन गर्दै नियमित तर दैनिक स्थान परिर्वतन गर्दै जुवा खेलीरहेको खुल्नमा आएको हो । केही समय पहिलासम्म नवलपुरको डण्डा, आरुङ्गखोला, कावासोती लगाएतका क्षेत्रमा खाल सञ्चालन गरेका जुवाडेहरु नवलपुरका…

    Read More
  • अपराध/दुर्घटना

    सानालाई कर ठुलालाई उन्मुक्ति !, महाशय ज्यूहरु, के यहि हो राज्यको कर निती ?

    देशमा बिगतबाटै साना, निर्बलिया, निमुखा सोझा सिधा जनतामाथी कानुनको नाममा केही मुठ्ठीभर बाठाटाठा, शासक, शोषक,सामन्त, दलाल र माफियाहरुले राज गर्दै आईरहेका छन् । त्यसैले जनजिब्रोबाट आजपनि ठुलालाई चैन सानालाई ऐन भन्ने उखान बाराम्बार ब्यक्त भईरहन्छ । साच्चै भन्ने हो भने देशमा जुनजुन ब्यबस्था आएपनि यो उखान चरितार्थ भईरहेको छ । देशमा आज कम्युनिष्ट नामधारी पार्टीको…

    Read More
  • अपराध/दुर्घटना

    राकिएन अझैं ठोरी नाकाबाट तस्करी

    चितवन । चितवनको दक्षिणी सिमा पर्साको ठोरी छोटी भन्सारबाट मिलेमतोमा निरन्तर तस्करी भईरहेको छ । त्यस नाकाबाट दैनिक रुपमा ब्यापक मात्रमा प्रहरीहरुसँगको मिलेमतोमा तस्करी भईरहेको हो । सिमा क्षेत्रमा रहेका प्रहरी र शसस्त्रका केही प्रहरी हाकिम सँगको साँठगाठमै तस्करहरुले तस्करीका सामान पर्साको निर्मलबस्ती, सुर्बणपुर हुँदै बिरगञ्ज, बाराको सिमारा, चितवनको माडी हुँदै नारायणगढ, पोखरा र राजधानी…

    Read More