Breaking News
 | 
  • अपराध/दुर्घटना

    काबुलका नेपाली भन्छन्–‘सरकार, हामीलाई बचाऊ’

    दुई नेपाली सुरक्षाकर्मीसहित १६ जनाको ज्यान लिने गरी भएको तालिवानी आतंकवादीको आक्रमणपछि बढ्दो सुरक्षालाई लिएर त्यहाँ कार्यरत नेपालीले सुरक्षित ठाउँमा स्थानान्तरण गर्न वा घर फर्काउन माग गरका छन् ।सोमबारको आक्रमणमा १२ सर्वसाधारणसमेत मारिएपछि क्याम्पकै कारण तालिवानले आक्रमण गरेको भन्दै स्थानीयले बुधबार क्याम्पमा विरोध प्रदर्शन र तोडफोडसमेत गरेपछि नेपालीले थप असुरक्षा महसुस गरेका हुन् । विरोध…

    Read More
  • अपराध/दुर्घटना

    चितवनमा महामारीकै रुपमा डेंगु फैलीदैं : डेङ्गु र स्क्रबटाइफसबाट चारको मृत्यु

    चितवन । चितवनमा डेङ्गु र स्क्रबटाइफसबाट उपचारका क्रममा चार जनाको मृत्यु भईसकेको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीका अनुसार डेङ्गु र स्क्रबटाइफसको कारण चितवन मेडिकल कलेजमा तीन र पुरानो मेडिकल कलेजमा एकसहित जम्मा चारजनाको मृत्यु भएको छ । पछिल्लो समय गैँडाकोटका २८ वर्षीय युवतीको स्क्रबटाइफसबाट पुरानो मेडिकल कलेज र अन्य तीन…

    Read More
  • अपराध/दुर्घटना

    चितवनका स्थानिय तहमा अनियमितता र भ्रष्ट्रचार मौंलाउदै ।

                                                                                  सांकेतिक र्काटुन चितवनका स्थानिय तहमा ब्यापक मात्रमा अनियमितता र भ्रष्ट्रचार मौलाउदै जान थालेको देखिन्छ । बिगतबाटै बढेको…

    Read More
  • अपराध/दुर्घटना

    सातजना माथि ‘गोवध’ मुद्दामा छानबिन

    बाँकेको नेपालगन्ज उपमहानगरपालिकाबाट दैलेखतर्फ लैजान लागिएका मध्ये ३५ गाईलाई भीरबाट खसालेर मारेको अभियोगमा पक्राउ परेका सातजनालाई अनुसन्धानका लागि जिल्ला अदालतले सात दिनको म्याद दिएको छ। प्रहरीले पाँचजना चालक र दुई सहचालकलाई शुक्रबार पक्राउ गरेको थियो। जिल्ला अदालत सुर्खेतले ट्रक चालक शत्रुधन चौधरी, दामोदर केसी, सागर विक, विवेक कुँवर, हिमबहादुर जिसी र सहचालक अमृत चौधरी तथा…

    Read More
  • अपराध/दुर्घटना

    नवलपरासीका तीन उखु उद्योगको मनपरी : किसानको साढे ६४ करोड अलपत्र

    बुटवल / स्थानीय तीन उखु उद्योगले गरिब किसानको उखु खरिद गरेबापतको ६४ करोड रुपैयाँ भुक्तानी दिएका छैनन्। यस क्षेत्रका वागमती, इन्दिरा र सुनवल चिनी मिलले किसानबाट उखु किनेको लामो समय भएको छ। तर त्यसबापतको भुक्तानी अझै दिएका छैनन््। उद्योगले उधारो उखुको भुक्तानी नदिएको मात्र होइन किसानका लागि सरकारले उपलब्ध गराएको अनुदान समेत बाँडेका छैनन्। सरकारी…

    Read More
  • अपराध/दुर्घटना

    श्याम प्रदेशीको ठगी धन्दा : एउटै ऋणका १९ तमसुक, कार्बाही कहिले कस्ले गर्ने ?

    काठमाडौँ — पशुपति मन्दिरमा सर्लाही हरिपुरकी रिनादेवी साहले भाकल गरिन्, ‘भगवान हमरा न्याय दिय । हमर मनोकामना पूरा होयत त नरिवल चढायब ।’ यसरी न्यायको याचना गर्दै भाकल गरेको डेढ वर्ष भइसक्यो । तर उनको पुकार पूरा भएको छैन । त्यसैले उनी सर्लाही, महोत्तरी र रौतहटका आफूजस्तै मिटर ब्याजपीडित ५३ जनासँग फेरि काठमाडौं आइन् । माइतीघर मण्डलामा प्रदर्शनमा सामेल भइन् ।…

    Read More
  • अपराध/दुर्घटना

    गौं हत्या प्रकरण : दैलेखमा मगाइएकै थिएन गाई

    सुर्खेतमा भीरबाट खसालिएका गाई दैलेखमा कसैले पनि नमगाएको खुलेको छ। नेपालगन्ज उपमहानगरपालिकाले छाडा चौपाया दैलेखका स्थानीयले मगाएको भन्दै नियनन्त्रणमा लिएर बिहीबार त्यसतर्फ पठाएको थियो। आठ वटा ट्रकमा लोड गरेर लगिएका तीन सय गाईगोरुमध्ये केहीलाई सुर्खेतमा भीरबाट खसालिएको थियो भने केही बेवारिसे छाडिएका थिए। नेपालगन्ज उपमहानगरपालिकाले ती गाईगोरु दैलेखको धार्मिक स्थल श्रीस्थान मन्दिर क्षेत्रमा लैजान बाँके…

    Read More
  • अपराध/दुर्घटना

    ‘महत्वपूर्ण कागजात माफिया र कर्मचारीबाटै गायब’

    देशभरमा रहेका अतिक्रमित तथा हडपिएका सरकारी जग्गा खोज्न गठन भएको उच्चस्तरीय भूमि आयोग अलमलमा परेको छ । देशभरका मालपोत तथा नापी कार्यालयबाटै सरकारी जग्गासम्बन्धी महत्वपूर्ण कागजातहरू गायब पारिएको तथ्य फेला पारेसँगै आयोगका पदाधिकारीलाई जग्गा खोज्ने कार्यमा चुनौती थपिएको छ । ‘माफिया र मालपोत कर्मचारीको मिलेमतोबाट धेरै कागजात गायब बनाइएको छ आयोगले जग्गासम्बन्धी कागजात खोज्दा कागजात…

    Read More
  • अपराध/दुर्घटना

    नारायणगढका ठुला पसलहरुद्वारा करोडौ राजस्व छली !

    चितवन नारायणगढका केही ठुला पसलहरुले सेटिङ्ग मिलाएर बर्षौबाट निरन्तर करोडौ राजस्व छली गरिरहेको भएपनि सरोकारवाला निकायहरु नतमस्तक देखिन्छन् । भण्डाफोरलाई गोप्य श्रोतले दिएको जानकारी अनुसार चितवनका दर्जन भन्दा बढी कम्पनी र ब्यापारीहरुले सेटिङ्गमै बार्षिक रुपमा करोडौं राजस्व छली गरिरहेको खुल्नमा आएको हो । भारत र बङ्गलादेशबाट समेत आयत हुने जुस र जंङ्कफुड लगाएतका आयतकर्ताहरुले समेत…

    Read More
  • अपराध/दुर्घटना

    कार्यालयमै नगई तलब र भत्ता बुझ्छन् स्थानीय कर्मचारी

    स्थानीय तहमा कार्यरत कर्मचारीले कामै नगरी तलबभत्ता लिइरहेका छन् । सदरमुकामबाहिर टाढा र दुर्गममा स्थानीय तहका कर्मचारीले कार्यालयमा हाजिर नै नभइ तलब बुझिरहेको भेटिएको हो । स्थानीय तहका कर्मचारीले सदरमुकाम सिमकोटमै बसेर तलब बुझिरहेको पाइएको छ । यहाँका स्थानीय तहका अधिकाश कर्मचारी त्यँहा छैनन् । विभिन्न बहानामा उनीहरु जिल्ला बाहिर बस्ने गरेका छन् । तर…

    Read More