Breaking News
 | 
  • अपराध/दुर्घटना

    चितवनमा पुरेतको भेषमा चोरी गर्ने गिरोह पुगे प्रहरी खोरमा ।

    चितवन । पुरेतको भेषमा चोरी गर्ने एक गिरोहलाई चितवन प्रहरीले पक्रन सफल भएको छ । आम मानिसहरुको धर्म प्रतिको विश्वास माथि कुठाराघात गर्दै चोरी गर्दै हिँड्ने नक्कली पुरेत सहितको गिरोहलाई पक्रन चितवन प्रहरी सफल भएको हो। चितवनमा दैनिक साना ठूला चोरीका घटनाहरू भइरहन्थे, प्रहरीले चोरहरु पनि पक्रिरहने तर केही महिना नहुँदै चोरहरु प्रमाण अभावको कारण…

    Read More
  • अपराध/दुर्घटना

    भ्रष्टचार आरोपित पूर्वमन्त्री बास्कोटाको घरमा बम बिस्फोट

    ७० करोड क’मि’सन अडियो सार्वजनिक भएपछि राजिनामा दिएका निर्वतमान संचारमन्त्री गोकुल बाँस्कोटाको भक्तपुर स्थितमा सि’लिन्डर व’म विस्फो’ट भएको छ । स्थानीयका अनुसार ठूलो आवाजसहित भएको थियो । विस्फोटबाट छिमेकीहरुको घरमा समेत क्षति पुगेको छ । प्रहरीले बम विस्फोट कसले र किन गरायो भन्ने खुल्न नसकेको जानकारी दिएको छ । तत्कालीन सञ्चारमन्त्री बाँस्कोटा सेक्युरिटी प्रिन्टर खरिदमा…

    Read More
  • २ नं. प्रदेशका जिल्लाहरुमा खुलेआम तस्करी ! प्रहरी प्रशासन किन मुकर्दशक ?

    सुर्य बराल/ बिरंगञ्ज /२१ फागुण/२ नं. प्रदेशका जिल्लाहरु अर्थात पुर्बि तथा मध्य तराईमा यतिखेर ब्यापक मात्रमा तस्करीको धन्धा मौलाईरहेको छ । नियामक निकायहरुको आखाँ छली केही भ्रष्ट्र प्रहरीहरुसँगको मिलेमतोमै खुलेआम तस्करी भईरहेको हो । २ नं. प्रदेश अन्र्तगतका जिल्लाहरु सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा केही महिनादेखि खुलमखुल्ला तस्करी मौलाईरहेपनि प्रहरीका उपल्लो…

    Read More
  • अपराध/दुर्घटना

    सार्बजनिक स्थानमा रक्सीका होड्रिङ्गबोर्ड राख्दा महानगरलाई कति फाईदा ?

    सुर्य बराल/चितवन /देशकै केन्द्रभागमा रहेको चितवनको नारायणगढ पुलचोकमा रहेको एउटा घरको छतमाथीको यो होड्रिङ्गबोर्डमा खुकरी रमको ठुलो ब्यानर देखिन्छ । भरतपुर महानगरले केही पैसाको लागी जनस्वास्थ्य र जनचेतनामा पार्ने असरको ख्यालै नगरी यो बोर्ड यसरी सार्बजनिक स्थलमा राख्न दिएको हो । नारायाण्गढको पुलचोकमा मात्र होईन महानगरको शहिदचोक, लायन्सचोक, बसपार्क लगाएतका क्षेत्रमा बिभिन्न ब्राण्डका यस्तै होड्रिङ्गबोड…

    Read More
  • अपराध/दुर्घटना

    चितवनको कालिकामा महिनौदेखि अबैध क्रसर सञ्चालनमा : सरोकारवाला निकायहरु नै मिलीभगतमा रहेको आंशका

                                                                   भिडीयो सहित   https://youtu.be/f07iUeHm9P0?list=UUyeRu6Q0tOpl4lzOKHrynIA&t=19 <iframe width=”956″ height=”538″ src=”https://www.youtube.com/embed/f07iUeHm9P0″ frameborder=”0″ allow=”accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe> चितवन । पुर्बिचितवनको कालिका नगरपालिका ९ र १० को बिच…

    Read More
  • अपराध/दुर्घटना

    बजारमा कुहिएको मकै ! सरोकारवाला कहाँ गए खैं ?

    चितवन । चितवनको बजारमा यतिखेर आगामी सिजनको लागी ल्याईएको मकैको अधिकाँश बिउ कुहिएको पाईएको छ । बिदेशी हाईब्रिड जातका मकैका बिउहरु पकेटमै कुहिएको पाईउको हो । चितवनको नारायणगढ, भरतपुर टाँडी, पर्सा, भण्डारा, चनौंली, गितानगर लगाएतका स्थानमा रहेका एग्रोभेटहरुमा राखिएका कयैन हाईब्रिड बिउहरु कुहिएको पाईएको हो । निम्बस प्रा.लि.अधिकृत बिक्रेता रहेको बायोसिड जेनेटिक्स प्रालि भारतद्वारा उत्पादित…

    Read More
  • अपराध/दुर्घटना

    राज्यले करोडौंको लगानीमा सडक बनाउने, टिपरले भत्काउने, खोई कारवाही ?

    रोल्पा । राज्यले करोडौंको लगानीमा निर्माण गरेको सहिद–मार्ग सडक सोनापुर सिमेन्ट उद्योगको चरम लापरबाहीका कारण अल्प समयमै जीर्ण बनेको छ। दाङमा रहेको सो सिमेन्ट उद्योगले चुनढुंगा निकासी गर्न सडकको क्षमताभन्दा धेरै भार बोकेका टिपरहरू कुदाउँदा घोराही हुँदै रोल्पा होलेरीसम्मको सडक कालोपत्रे गरिए पनि उक्किएर कच्ची सडकभन्दा पनि जीर्ण बनेको हो। सिमेन्ट उद्योगका लागि वैकल्पिक मार्ग…

    Read More
  • अपराध/दुर्घटना

    मकैको विउमा करोडौं भ्रष्टाचार गर्ने हाकिम विरुद्ध मुद्धा

    काठमाडौं । अनुदानको मकैको विउमा समेत भ्रष्टाचार भएको तथ्य उजागर भएको छ । विउ सप्लायर्स कम्पनीसँग मिलेर राष्ट्रिय बीउ बिजन कम्पनी लिमिटेड तत्कालीन प्रबन्ध सञ्चालकसहितका कर्मचारीले विउ खरिद नै नगरी झुठा कागजपत्र बनाएर भ्रष्टाचार गरेका छन् । मकै विउमा खरिदमा भएको हिनामिनामा विउबिजन कम्पनी लिमेटडका प्रबन्ध सञ्चालक धर्मराज अधिकारीसहित ८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर…

    Read More
  • अपराध/दुर्घटना

    जनयुद्धका शहीदका छोराद्धारा प्रचण्डमाथि जुत्ता प्रहार

    काठमाडौँ /दश बर्षे जनयुद्धका सर्बोच्च कमाण्डर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि काठमाडौँको राष्ट्रिय सभा गृहमा आयोजित एक सार्बजनिक कार्यक्रममा एक युवाले जुत्ता प्रहार गरेका छन्। काठमाण्डौं प्रहरीका अनुसार प्रचण्डलाई जुत्ता प्रहार गर्ने ब्यक्ति जुम्ला घर भएका रतन तिरुवा हुन् । पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सञ्चालित १० बर्षे जनयुद्धका शहिदको छोरा रहेका…

    Read More
  • अपराध/दुर्घटना

    अदालतको आदेश छलेको भन्दै आईजीपीसहित चार प्रहरी अधिकृतलाई मानहानी मुद्धा

    काठमाडौं । सर्वोच्च अदालतले एक बन्दी प्रत्यक्षीकरण रिटमा अदालतबाट सुनुवाइ भएर छाड्न दिएको आदेश पालना नगर्नु अशोभनीय मात्रै नभई आपत्तिजनक रहेको भन्दै पक्राउ परेकाहरूलाई छाड्ने फैसला गरेको छ । पछिल्लो समय अदालतले बन्दी प्रत्यक्षीकरण रिटमा छाड्ने आदेश दिँदा पनि प्रहरीले अदालत परिसरबाटै पक्राउ गर्न थालेपछि आदेश नमान्ने प्रहरी प्रमुखको नाममा लिखित जवाफ पेस गर्न भनेको…

    Read More