| 
  • अपराध/दुर्घटना

    ‘हाई प्रोफाइल’ व्यक्तिको भ्रष्टाचार मुद्दामा सर्बोच्चको ढिलासुस्ती रहस्यमय !

    काठमाडौं । सर्वोच्च अदालतमा हाई प्रोफाइलको भ्रष्टाचार मुद्दाको सुनुवाइमा विलम्ब हुँदै आएको छ । झन्डै आठ वर्षदेखि सर्वोच्चमा थाती रहेको भ्रष्टाचार मुद्दाको पेसी तोक्ने र स्थगित गर्ने क्रमले निरन्तरता पाइरहेको छ । ६ फागुन २०६९ मा दर्ता भएको नेपाली कांग्र्रेसका नेता गोविन्दराज जोशीको भ्रष्टाचार मुद्दामा पटक–पटक पेसी तोकेर फाइल मगाउने आदेश मात्र भएको छ ।…

    Read More
  • भाग्यमानी डि.एस.पी.कोईरालाको दुर्भाग्यपूर्ण कार्य: चितवन प्रहरीको अबैध असुली ह्वात्तै बढ्यो ।

    चितवन, २० माघ । चितवन प्रहरी कार्यालयका निमित्त प्रमुख डि.एस.पी.एकनारायण कोइराला अबैध असुली बिवादमा तानीएका छन् । दरबन्दी समेत अन्यत्र भई एसपीबिहन अवस्थामा रहेको जिल्लामा प्रमुख चलाउने अवसर पाई भाग्यमानी ठानीएका कोईरालाले दुईलाख घुस खाएको आरोप छ । जिल्लामा बिगत एकमहिना अघिदेखी एसपी नभएको कारण प्रमुखको जिम्मेवारी सम्हालेका कोईरालाले यौनदुब्यर्वहारको उजुरीमा मिलापत्र गराए बापत घुस…

    Read More
  • अपराध/दुर्घटना

    मिटरब्याजको अबैध धन्दा : साहुकार रामबाबुले २८ ऋणीबाट मात्रै २० करोड ठगेको भेटियो

    प्रहरी भन्छ– अर्का साहुकार सञ्जय फरार छन्, डरकै कारण उनीविरुद्ध उजुरी कम परेको छ, अनुसन्धान जारी नै छ सर्लाहीका साहुकार रामबाबु रायले २८ ऋणीबाट मात्रै २० करोड ठगी गरेको प्रहरी अनुसन्धानमा भेटिएकोे छ । अर्का साहुकार सञ्जय रौनियार फरार रहेकाले डरकै कारण सातजनाको मात्रै उजुरी परेको छ । पक्राउ गरेपछि उजुरी बढ्न सक्ने भन्दै उनीविरुद्धको अनुसन्धान जारी…

    Read More
  • अपराध/दुर्घटना

    श्रेष्ठको अटेरीको सामु सरकार नै लाचार

    नवलपुर । नवलपुर जिल्लाको देवचुली नगरपालिकामा एउटै ब्यक्तिले दश बिगाहा बढी सार्बजनिक जग्गा हडपेर मेघापार्क निर्माण गरी सञ्चालनमा ल्याएको दुई बर्ष बढी भईसक्यो । तर सरकार, सरकारी निकाय र राज्यका नियामक निकायहरु भने निरिह प्राणी झैं झाराटारा काम गर्दै मुकर्दशक बनि बसिरहेका छन् । चितवनको नारायणगढ निवासी सिद्धकुमार श्रेष्ठ समेतको साझेदारीमा रहेको सिद्धि एण्ड सन्स…

    Read More
  • अपराध/दुर्घटना

     सीजिको ठगी : ब्यबसायीहरु बिरोधमा, ब्यस्थापन टसकी मस

    चितवन । नेपालका धनाढ्य बिनोद चौधरीको लगानी रहेको चितवनको भरतपुरस्थित सिजी ल्याण्डमार्कले ठगी गरेको आरोप लागेको छ । महलले ब्यबसायीहरुलाई भाडाको नाममा खाली स्पेशको समेत भाडा लिई ठगी गरेको हो । ब्यबसयाीहरुका अनुसार महल फुलफेजमा नचल्दै पुरा भाडा असुलेको महल ब्यबस्थापनले कोठा तथा सटरहरुको स्कयरफिटको हिसाबले रकम लिएको ठिक भएपनि आफ्नो पसल बाहिरको प्यासेजको समेत…

    Read More
  • अपराध/दुर्घटना

    करमा पक्षपात नगर ।

    देशभर सञ्चालीत धनधन्याञ्चल महायज्ञमा बाचन गर्ने बाचक पण्डीतहरुले बार्षिक रुपमा प्रशस्त आम्दानी गर्ने भएपनि उनीहरु करको दायरामा नआएको खुलेको छ । पण्डीत दिनबन्धु पोख्रेललगाएतका एकाध पण्डीतहरुले प्यान नम्बर लिएपनि अरु धेरै यस्ता बाबा र पण्डीतहरुले प्यान नम्बर समेत नलिएको खुल्नमा आएको छ । राम्रो आर्थिक उपार्जन गर्ने यस्ता बाबा र पण्डितहरुले कर भने नतिर्ने भएकोले…

    Read More
  • अपराध/दुर्घटना

    महायज्ञको नाममा करोडौं कर छली : के बाबाहरुले कर तिर्नु पर्दैन सरकार ?

    सुर्य बराल /चितवन । जिल्लामा माघ महिनामा मात्र आदा दर्जन बढी महायज्ञहरु भईरहेका छन् । जसमध्ये रामनगर माबि र युवा माबि ज्योतीनगरको महायज्ञ सम्पन्न भईसकेको छ । त्यस्तै, पारसनगरस्थित पोख्रेल बन्धुहरुको महायज्ञ, नारायणी नदी किनारको कोटीहोम, शरदपुरको ब्रम्हाण समाजको महायज्ञ सञ्चालन भईरहेको छ भने रामपुरको महायज्ञ माघ १९ बाट सञ्चालनमा आउने छ । जिल्लामा गत्…

    Read More
  • अपराध/दुर्घटना

    कम्पनी भारतमा, नेटवर्किङ नेपालमा

    झापा(नेपालमा नेटवर्किङ व्यवसाय प्रतिबन्धित भएसँगै विदेशमा नेटवर्किङ धन्दा चलाएका कम्पनीका प्रतिनिधिले नेपालमा बिनादर्ता यस्तो व्यवसाय सञ्चालन गर्दै आएको पाइएको छ । नेपालीलाई प्रतिनिधि बनाएर व्यवसाय सञ्चालन गर्दै आएका भारतीय कम्पनी नेपालमा सक्रिय रहनुले मुलुकमा गैरकानुनी रुपमा नेटवर्किङ व्यवसाय सञ्चालनमा रहेको खुलेको हो । यसबाट सर्वसाधारण ठगिने क्रम बढ्दो छ । जटिल प्रकृतिका रोग निको पार्ने…

    Read More
  • अपराध/दुर्घटना

    आन्तरिक राजश्व कार्यालय भरतपुरका कम्प्युटर अधिकृत १० हजार घुससहित अख्तियारद्वारा पक्राऊ

    चितवन/सेवाग्राहीसंग १० हजार रुपैंया घुस लिँदै गर्दा आन्तरिक राजश्व कार्यालय भरतपुरका एक कर्मचारी अख्तियारको नियन्त्रणमा परेका छन् । कार्यालयमा कम्युटर अधिकृतको रुपमा कार्यरत रामकुमार अधिकारी १० हजार घुस सहित अख्तियार को फन्दामा परेका हुन् अधिकारीले विद्युतीय बीजक जारी गर्ने अनुमति पत्र बनाइदिने भन्दै सेवाग्राहीसंग घुस लिएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट आएको…

    Read More
  • अपराध/दुर्घटना

    रुपन्देहीमा ३ वटा ट्रक एकापसमा ठोक्किँदा ३ को मृत्यु, २ घाइते

    १४ , माघ । रुपन्देहीको रोहिणी गाउँपालिकामा आज तीन वटा ट्रक एकापसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने दुई गम्भीर घाइते भएका छन् । भैरहवा परासी सडकखण्डमा पर्ने रोहिणी गाउँपालिका–४ सिपागढमा भैरहवादेखि परासीतर्फ जाँदै गरेको लु १ ख ६७४५ नम्बरको ट्रक परासीदेखि भैरहवातर्फ आउँदै गरेको ना २ ख ८४८१ र ना ५ ख ७८५६…

    Read More