Breaking News
 | 
  • अपराध/दुर्घटना

    चितवनको भरतपुरमा ट्रकको ठक्करबाट एक २० वर्षीय युवकको मृत्यु

    चितवन, फागुन १६/चितवनको भरतपुरमा आज साझ ट्रकको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु भएको छ । साझ ७:१५ बजेको समयमा भरतपुर-१० बाइपास सडकस्थित हुलाक चोकदेखि अगाडि घरेलु तथा साना उद्योग कार्यालय नजिक आंपटारीबाट पारसबसपार्क तर्फ जाँदै गरेको ना.६ ख. १४७५ नं को ट्रक र बिपरीत दिशाबाट आईरहेको ना.३१ प. ४५८५ नं को स्कुटर एक आपसमा ठक्कर…

    Read More
  • अपराध/दुर्घटना

    नेपालकै ठूलो अन्तर्राष्ट्रिय पोल्ट्री एक्स्पोको तयारी अन्तिम चरणमा

    भरतपुर/चितवन प्रदर्शनी केन्द्रको सभाहलमा फागुन १६ देखि १८ गतेसम्म सञ्चालन हुन लागेको नेपालकै ठूलो अन्तर्राष्ट्रिय पोल्ट्री एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको छ । स्वदेशी तथा विदेशी गरी दुई सयभन्दा बढी प्रदर्शकको स्टल रहने एक्स्पोमा नेदरल्यान्ड, चीन, अमेरिका, टर्की, मलेशिया, इजरायल, भारत लगायत १३ देशका स्टल रहने र एक्स्पो अवधिभर पोल्ट्री महासंघको गोष्ठी, बैठक, अन्तक्र्रिया कार्यक्रम…

    Read More
  • अपराध/दुर्घटना

    सर्लाहीमा तस्करलाई स्वर्णयुग ! खुलेआम तस्करी भईरहदा पनि प्रदेश प्रहरी किन बेखबर?

    सुर्य बराल । सर्लाही । १५ फागुण । पुर्बि तराईको सर्लाही जिल्लामा यतिखेर तस्करहरुको लागी स्वर्ण युग नै आएजस्तो भएको छ । जिल्लाका एकदर्जनभन्दा बढी स्थानबाट खुलेआम तस्करी भईरहेपनि प्रहरी प्रशासनले कुनै कार्बाही नगर्दा तस्करहरुलाई स्वर्ण युग नै आएजस्तो भएको हो । एक गोप्य श्रोतका अनुसार सर्लाहीको मलङ्गवा नाका लगाएत जिल्लाका महोत्तरीसँग सिमा जोडीएका नाकाहरुबाट…

    Read More
  • अपराध/दुर्घटना

    यत्र तत्र अब्यबस्थित होड्रिङ्गबोर्डले भरतपुर महानगर कुरुप बन्दै, गृहको निर्देशन अलपत्र !

    चितवन । स्मार्ट सिटीको परिकल्पना गरिएको भरतपुर महानगरको बजार तथा मुख्य सडक क्षेत्रमा यत्र तत्र अब्यबस्थित रुपमा टांङ्गिएका होड्रिङ्गबोर्डका कारण शहर नै कुरुप बन्दै गईरहेको छ । देशकै बिच भागमा रहेको भरतपुर महानगरमा अब्यबस्थित रुपमा टांङ्गिएका होड्रिङ्गबोर्डका कारण सुन्दर शहर नै कुरुप बन्दै गईरहेको हो । महानगरको मुख्य बजार क्षेत्र नारायणगढको पुलचोक, बसपार्क, शहिदचोक, लायन्सचोक,…

    Read More
  • अपराध/दुर्घटना

    सरकारी जग्गामा निजीको हालीमुहाली

    सुनिल सापकोटा/काठमाडौं /निजी स्वास्थ्य संस्था दीर्घायु गुरु हस्पिटलले सरकारी जग्गा हडपेको खुल्न आएको छ। दीघार्यु गुरु हस्पिटल एन्ड रिसर्च सेन्टर काठो चाबहिल मित्रपार्कमा नेपाल सरकारको स्वामित्वमा रहेको १० करोड रुपैयाँभन्दा बढी मूल्य पर्ने जग्गामा भवन बनाएको पाइएको हो। मालपोत कार्यालय चाबहिलबाट नागरिकलाई प्राप्त कागजातमा दीघार्यु गुरु हस्पिटलले करिब डेढ रोपनी सरकारी जग्गा हडपेर संरचना निर्माण…

    Read More
  • अपराध/दुर्घटना

    मोस्ट वान्टेड‘गुण्डा नाइके’ सत्यमान पक्राउ

    काठमाडौँँ,६ फागुन। नेपाल प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका गुन्डा नाइकेु सत्यमान लामा पक्राउ परेका छन् ।महानगरीय प्रहरी वृत महाजगञ्जको टोलीले सोमबार राति पक्राउ गरेको हो । लामालाई मापसे गरेर सवारी साधन चलाएको आरोपमा पक्राउ गरिएको महाराजगञ्ज प्रहरीले जनाए पनि थप खुलाएको छैन् । साथै अरु थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । लामा गुन्डा नाइके…

    Read More
  • अपराध/दुर्घटना

    राष्ट्रको बेईजत : कसरी भयो प्रधानमन्त्रीको ‘डोमेन’ दुरुपयोग ?

    दिनेश लुइटेल/काठमाडौं/प्रधानमन्त्री केपी शर्मा ओलीका नामबाट खोलिएको वेबसाइट दुरुपयोग भएको छ। उक्त साइटमा ‘पोर्न’ भिडियो कहाँबाट कसले अपलोड गर्यो भन्ने खुल्न सकेको छैन। केपीशर्माओली डटकम ९पउकजबचmबयष्।िअयm०मा अश्लील सामग्री राखिएकोबारे सरकारले अनुसन्धान तीव्र बनाएको छ। सुरुमा प्रधानमन्त्री ओलीको व्यक्तिगत जानकारी समेटिएको वेबसाइट लामो समयदेखि दुरुपयोग भएको पाइएको छ। सरकारले दुई वर्षअघि पोर्न साइटलाई प्रतिबन्ध लगाएको थियो।…

    Read More
  • अपराध/दुर्घटना

    ईयू र बेलायतको दबाबमा रोकियो मादक पदार्थ नियमन नीति

    मातृका दाहाल/काठमाडौँ /मादक पदार्थ नियमन तथा नियन्त्रण गर्न तयार पारिएको कार्यनीति बेलायत र युरोपेली युनियन ९ईयू० को दबाबमा रोकिएको खुलासा भएको छ । एक वर्षअगाडि मन्त्रिपरिषद्‌मा पुगेको कार्यनीति नेपालका लागि तत्कालीन बेलायती राजदूत रिचर्ड मोरिस र युरोपेली युनियनको ठाडो दबाबमा रोकिएको हो । गृहमन्त्री रामबहादुर थापाले गत वर्ष पुसमा ‘मदिरा उत्पादन र बिक्री वितरणको नियमन तथा हानिकारक…

    Read More
  • अपराध/दुर्घटना

    सेटिङ्गमैं गोरु तस्करी बढ्यो ।

    सुर्य बराल/चितवन / पश्चिम कृष्णनगर र रुपन्देहीका बिभिन्न खुल्ला नाका हुँदै भारतबबट नेपाल भित्रिएका गोरुको खुलम खुल्ला तस्करी भईरहेको छ । मासुका लागी बङ्गालादेश जाने गोरुको तस्करी नेपालबाट निर्वाद शुरु भएको पाईएको हो । पश्चिम नेपालतिरबाट लस्करैं दैनिकजसो आउने दर्जन बढी ट्रकमा गोरु तस्करी हुने गरेको पाईएको हो । ति गोरुहरु कपिलबस्तु, रुपन्देही, नवलपरासी,नवलपुर, चितवन…

    Read More
  • अपराध/दुर्घटना

    कसैको दवाव र प्रभावमा काम नगर्ने नयाँ एसपीको प्रण ।

    चितवन /लामो समयसम्म प्रहरी प्रमुख खाली रहेको चितवनले नयाँ एसपी पाएको छ । चितवन आएका जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङले पत्रकार सम्मेलन गरी राजनीतिको दबाब र प्रभावमा काम नगर्ने बताएका छन्। गत् आइतबार चितवनका संचारकर्मीहरुसंग कुरा गर्दै प्रमुख गुरुङले भने यहाँको चुनौतिलाई अवसरको रुपमा लिएको छु । यहांँ हुने अपराधीक कार्यमा…

    Read More