Breaking News
 | 
  • अपराध/दुर्घटना

    काम पार्टीको, तलबभत्ता सरकारी

    राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी समितिका सदस्य डा। विष्णुबहादुर भण्डारीले सरकारी उच्च ओहोदामा रहेर तलबभत्ता लिई राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्यको हैसियतमा काम गरिरहेको पाइएको छ । विद्यमान कानुनअनुसार सरकारका सार्वजनिक संस्थान, निकाय वा संस्थामा कार्यरत व्यक्तिले कुनै पनि पार्टीको सदस्यता लिन पाइँदैन । तर, राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य भण्डारीले सो कानुनी प्रावधानविपरीत पुनर्निर्माण प्राधिकरणको…

    Read More
  • अपराध/दुर्घटना

    बालिका बलात्कार प्रयासको घटना दबाउन वडाध्यक्षको भुमिका शंकाष्पद, छानबिन कहिले ?

    सुर्य बराल, चितवन असार, २ गते / चितवनको भरतपुर महानगरपालिका अन्र्तगतको २० नं.वडामा वडाध्यक्षकै नेतृत्वमा बालिका बलात्कार प्रयासको गम्भिर घटनालाई सामसुम परिएको छ । भरतपुर २० चनौली बजारमा गत् जेष्ठ २० गते घटेको बालिका जबरजस्ती करणी प्रयासको उक्त घटनामा सम्लग्न ति ब्यक्तीलाई राजनितीक एवं आर्थिक पहुँचकैआधारमा कानुनी कार्बाहीबाट उन्मुक्ती दिने मनाशय ले वडाध्यक्ष नैं आफैं…

    Read More
  • अपराध/दुर्घटना

    सीमा विवाद हिंसात्मक मोडमा पुगेपछि भारतका एक कर्नेल र दुई जवानसहित तीनजना मारिए ।

    एजेन्सी/भारत–चीन सीमा विवादले हिंसात्मक रुप लिएको छ । सोमबार राती लद्दाखको गालवन उपत्यकामा दुबै देशका सैनिकबीच मुडभेड हुँदा भारतका एक कर्नेल र दुई जवानसहित तीनजना मारिए । यता, चीनतर्फ ५ जना मारिएको र ११ जना घाइते भएको भारतीय दाबी छ । चीनले आफ्ना कति सैनिक मारिए भन्ने विषय खुलाएको छैन । तर, मुडभेडको समाचारलाई भने…

    Read More
  • भरतपुरमा वडाध्यक्षको न्याय : ९५ बर्षिय दृष्टिविहीन वृद्धाको कोठाको भुइँ र भित्ता भत्काएर खानेपानीको पाइप बिछ्याइयो !

    चितवन/ चितवन भरतपुर महानगरपालिकाका वडाध्यक्षहरुको चर्तिकला र कर्तुत एकपछी अर्को सञ्चार माध्यममा पर्दाफास भईरहेको छ । केही दिन अघि मात्र १८ नं.का अध्यक्ष दिपक लामाको नेतृत्वमा बालिका बलात्कार प्रयास जस्तो गम्भिर फौंजदारी मुद्धालाई आफै न्यायधिश बनि स्थानीय स्तरमा केश डिसमिस गराएका थिए । त्यस्तै अर्का वडाध्यक्षको कार्यले यतिखेर भरतपुर महानगरकै राष्ट्रिय स्तरमा बेइज्त बनाएको छ…

    Read More
  • अपराध/दुर्घटना

    क्वारेन्टाइनमा महिलालाई बलात्कार गर्ने ३ स्वयंसेवक पक्राउ

    काठमाडौं/कैलालीको लम्कीचुहा नगरपालिकास्थित सहिद स्मृति माविको क्वारेन्टाइनमा बसेकी महिलालाई बलात्कार गरेको आरोपमा तीनजना स्वयंसेवकलाई पक्राउ गरिएको छ । पीडित महिलाले दिएको जाहेरीका आधारमा लम्की इलाका प्रहरी कार्यालयले आइतबार बेलुकी तीनजना स्वयंसेवकलाई पक्राउ गरेको हो । क्वारेन्टाइनमा बसेकी महिलाले शनिबार राति तीनजनाले बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन् । जाहेरीका आधारमा लम्कीका सर्जन विक, लक्ष्मण परियार र किशोर…

    Read More
  • अपराध/दुर्घटना

    जिप दुर्घटनमा परि पश्चिम नवलरासीको प्रतापुर गाउपालिका अध्यक्ष राजकुमार शर्माको निधन

    बुटवल,जेठ ३२/पश्चिम नवलपरासीको प्रतापपुर गाउंपालिका अध्यक्ष राजकुमार शर्माको दुर्घटनामा परि मृत्यु भएको छ । उनी सवार गाडी आज आइतबार बर्दघाट नगरपालिका वडा नं. ४ स्थीत पुर्वपश्चिम राजमार्गमा रहेको शिवकलोनी पुलबाट तल खसेको स्थानीय अर्जुन पाण्डेले बताएका छन् । घटनास्थल बर्दघाट बजारमै रहेकोले तत्काल उद्धार गरि चिसापानी अस्पताल ल्याईएकोमा अध्यक्ष शर्माको मृत्यु भएको पुष्टि भएको हो…

    Read More
  • अपराध/दुर्घटना

    भरतपुरमा वडाध्यक्षहरुको न्याय: बालिका बलात्कार प्रयासको घटनालाई सामसुम पारियो, प्रहरी मौन किन ?

    सुर्य बराल, चितवन जेष्ठ ३१ गते । चितवनको भरतपुर महानगरपालिका अन्र्तगतको एउटा वडामा वडाध्यक्षहरुकै नेतृत्वमा बालिका बलात्कार प्रयासको गम्भिर घटनालाई सामसुम परिएको छ । भरतपुर २० चनौली बजारमा गत् जेष्ठ २० घटेको बालिका जबरजस्ती करणी प्रयासको उक्त घटनामा सम्लग्न ति ब्यक्तीलाई राजनितीक पहँुचकै आधारमा कानुनी कार्बाहीको निम्ती नजिकै रहेको प्रहरी चौंकीमा बुझाउन पहल गर्नुपर्ने वडाध्यक्षहरु…

    Read More
  • अपराध/दुर्घटना

    ओली सरकारको करामत :उद्धारमा खर्च गर्ने रकम मन्त्री र सरकारी कर्मचारीको विदेश भ्रमण र मोजमस्तीमा

    कोरोना भाइरस महामारीका कारण जोखिममा परेका श्रमिकको उद्धारमा खर्चिनुपर्ने रकम मन्त्री र सरकारी कर्मचारीको विदेश भ्रमण जस्ता मोजमस्तीमा खर्च हुने गरेको पाइएको छ। वैदेशिक रोजगार ऐन, २०६४ ले रोजगारीको क्रममा महामारीजन्य समस्यामा परेकालाई उद्धार गर्न राज्य कोषको रकम प्रयोग गर्नुपर्ने व्यवस्था गरेको छ। तर ऐनको व्यवस्थालाई अनदेखा गरेका सरकारी अधिकारीहरूले श्रमिकको रकम विदेश भ्रमण, अध्ययन…

    Read More
  • अपराध/दुर्घटना

    मकवानपुरमा ज्वाइँले गरे सासुको हत्या

    हेटौँडा/मकवानपुरमा ज्वाइँले सासुको हत्या गरेका छन् । मकवानपुरगढी गाउँपालिका वडा नं १ फूलबारीटोलकी ७२ वर्षीया कान्छीमाया भोम्जनलाई उनकै कान्छा ज्वाइँ पदमबहादुर नेपालीले हत्या गरेको प्रहरीले जनाएको छ । अपाङ्गता भएकी छोरीसँग बस्दै आएकी वृद्धाको घरमा गत वैशाख ११ गतेदेखि प्यूठान घर भएका ज्वाइँ प्रहरीका पूर्व हबल्दार पदमबहादुर नेपालीसमेत बस्दै आएका थिए । उनै नेपालीले धारिलो…

    Read More
  • अपराध/दुर्घटना

    फेसबुकमा प्रेमः ५५ वर्षका किसानको ३० लाख ‘स्वाहा’

    एउटा निकै चर्चित भनाई छ, ‘प्रेम अन्धो हुन्छ’ । हो, यो भनाईलाई पुष्टि गर्ने एउटा घटना सार्वजनिक भएको छ, भारतमा । ५५ वर्षका एक पुरुष फेसबुकमा एक युवतीको प्रेममा फस्छन् । सुरुवाती कुराकानी निकै छिटो अश्लील च्याट र भिडियोसम्म पुग्यो । त्यसपछि सुरु हुन्छ भिडियो कल । १३ दिन बित्न नपाउँदै प्रेमको कुरा चल्न थाल्यो…

    Read More