| 
  • अपराध/दुर्घटना

    राहत वितरणमा अनियमितताःचितवनको कालिका नगरपालिकामा निर्णय २० केजीको, वितरण १० केजी

    शिशिर सिंखडा,१० वैशाख, चितवन /चितवनको कालिका नगरपालिकामा राहत वितरणमा अनियमितता भएको छ । नगरपालिकाले निर्णय विपरित आफूखुसी राहत वितरण गरिएपछि अनियमितताको पुष्टि भएको हो । नगरपालिकाले सानो परिवारलाई १० केजी चामलसँगै नुन, दाल, तेल दिने र ठूलो परिवारकोलाई २० केजी चामल दिने निर्णय गरेको भएपनि त्यसो नगरी राहात बितरण गरिएको पाईएको छ । नगरपालिकाको वडा…

    Read More
  • अपराध/दुर्घटना

    महँगी ६.७ प्रतिशतले बढ्यो

    काठमाडौं /गत फागुनमा महँगी ६.७० प्रतिशतले बढेको प्रतिवेदन केन्द्रीय बैंकले सोमबार सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदन अनुसार गत फागुनमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति (महँगींं) ६.७० प्रतिशत छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.२० प्रतिशत थियो । सो महिनामा खाद्य तथा पेय पदार्थ समूहको…

    Read More
  • अपराध/दुर्घटना

    कोरोना संक्रमण त्रासले देशै संकटमा परेका बेला सर्वोच्चको आदेशविपरीत गुपचुप आयोग गठन

    काठमाडौं/सरकारले सर्वोच्च अदालतको अन्तरिम आदेश छलेर मुलुकलाई ठूलो व्ययभार हुने गरी भूमिसम्बन्धी समस्या समाधान आयोग गठन गरेको‌ खुलेको छ। कोरोना भाइरस (कोभिड–१९) संक्रमण त्रासले देशै संकटमा परेका बेला सर्वोच्चको आदेशविपरीत गुपचुप आयोग गठन गरिएको हो। सुकुम्बासी समस्या समाधान आयोग गठन अवैध रूपमा गरिएको भन्दै सर्वोच्चले २०७१ सालमा अन्तरिम आदेशमार्फत त्यसलाई रोक लगाएको थियो। त्यो आदेश…

    Read More
  • अपराध/दुर्घटना

    आईसोलेशन वार्डमा भर्ना भएका दुई बिरामीको मृत्यु

    नेपालगञ्ज/नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालको आईसोलेशनमा भर्ना भएका दुई विरामीको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु भएका दुबै जना स्वासप्रश्वास तथा छाति सम्बन्धित समस्याले ग्रसित रहेको अस्पतालले जनाएको छ ।  स्वास्थ्य कार्यालय बाँकेका फोकलपर्शन नरेश्वर श्रेष्ठले दिएको जानकारी अनुसार शिक्षण अस्पताल नेपालगञ्जको आईसोलेशनको आईसियुमा उपचारको लागि भर्ना भएका बर्दिया बढैयाताल–३ का ४२ वर्षिय ईस्राईल…

    Read More
  • अपराध/दुर्घटना

    लकडाउनमा समेत एम्बुलेन्सको प्रयोग गरी लागुऔषध तस्करी, तस्करहरु पुगे प्रहरी खोरमा ।

    सुर्य बराल/चितवन /देशभर लकडाउन भई प्राय : उधोग ब्यबसाय बन्द रहेको बर्तमान अवस्थामा समेत लागुऔंषध कारोबारीको कारोबार भने रोकिनुको सट्टा झन झन नयाँ नयाँ तरिका अपनाउदै बढदै गरेको देखिन्छ । लकडाउनको समयमा पनि लागु औषध तस्करी गर्ने तस्कर र बेच्ने गिरोहहरुले आफ्नो कारोबारलाई नयाँ शैंलीमा बढाईरहेको पाईएको हो । लागुऔषध तस्करहरुले नवलपुरको एउटा एम्बुलेन्सको प्रयोग…

    Read More
  • अपराध/दुर्घटना

    कालाबजारी गर्ने शंकर ग्रुपका मालिक सुलभ अग्रवाललाई सात दिन हिरासतमा राख्न अनुमति प्रदान

    काठमाडौं/कालोबजारीको अभियोगमा पक्राउ परेका व्‍यापारिक घराना शंकर ग्रुपका मालिक सुलभ अग्रवाललाई सात दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उनलाई सात दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएका हुन् । प्रहरीले बुधवार अग्रवाललाई सरकारी वकिल कार्यालय मार्फत म्याद थपका लागि जिल्ला प्रशासन कार्यालयमा पेस…

    Read More
  • अपराध/दुर्घटना

    कूटनीतिक नियोगकै गाडी दुरुपयोग गरेर कालोबजारी गर्ने अग्रवालमाथि कस्तो कारबाही होला ?

    जहिलेपनि देश अप्ठेरो अवस्थामा परेको बेला कालोबजारी गर्ने अपराधीहरू सल्बलाउने गर्दछन्। यस्तो संकटको घडीमा कालोबजारी मौलाउने गरेको छ । संकटको समयमा यसरी कालोबजारी गर्ने प्रवृति गलत हो भन्ने थाहा हुँदाहुँदै पनि केही उद्योगी व्यवसायी लालचमा आई कालोबजारी जस्तो अपराध गर्न पछि पर्दैनन्। हो अहिले मुलुकमा कोराना भाइरसको कारण लक डाउनको संकटपूर्ण अवस्थामा केही कालोबजारियहरुले मौका…

    Read More
  • अपराध/दुर्घटना

    नियन्त्रणमा आएन अझै मूल्यवृद्धि

    काठमाडौं – सरकारले चालू आवमा मूल्यवृद्धि ६ प्रतिशतभन्दा माथि नपुर्‍याउने लक्ष्य राखे पनि यसको रेखा सरकारी लक्ष्यभन्दा माथि उक्लँदै गएको छ । गत मंसिर महीनादेखि मूल्यवृद्धि लक्ष्यभन्दा माथि जान थालेको हो । गत माघसम्ममा तरकारी, मसला, दाल तथा गेडागुडी र मासु तथा माछाको मूल्यवृद्धि उच्च हुन थालेपछि समग्रमा मूल्यवृद्धि बढेको थियो । त्यस्तै गैरखाद्य तथा…

    Read More
  • अपराध/दुर्घटना

    मानसिकरूपमा अस्वस्थ महिलाकै सहमतिमा करणी गरे पनि ‘बलात्कार’ हुने

    सुस्त मनस्थिति भएकी महिला राजी भई करणी लिनु दिनु भए पनि त्यसलाई जबरजस्ती करणीकै रूपमा हेरिनुपर्ने ठहर सर्वोच्च अदालतले गरेको छ। न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले १४ महिनाअघि सो ठहर गरेको भए पनि त्यसको पूर्ण फैसला भने मंगलबार मात्र आएको छ। काभ्रेपलाञ्चोक जिल्लाको संखुपाटीचौरमा २०७० साल चैत १० गते भएको घटनालाई लिएर…

    Read More
  • अपराध/दुर्घटना

    कोरोना कहर : धमिलो पानीमा माछा मार्ने रहर

    विश्वव्यापी बन्दै गइरहेको कोरोना भाइरसको प्रकोप र सन्त्रासले मानिसहरुलाई हायलकायल बनाइरहेको यसावस्थामा नेपालमा भाइरस प्रवाहित नहुँदै मास्क र सेनिटाइजर जस्ता सामानमा त भयो भयो, दैनिक उपभोग्य वस्तुमा समेत कालोबजारी बढ्न थालेको बुझिन्छ । हरेक नागरिकले संयमता र अनुशासन अपनाउनुपर्ने यस समयमा धमिलो पानीमा माछा मार्न चाहने कुत्सित भावना भएका व्यक्तिहरुले अत्यावश्यक दैनिक उपभोग्य सामानहरुमा कालोबजारी…

    Read More