| 
  • अपराध/दुर्घटना

    चितवनको कालिकामा महिनौदेखि अबैध क्रसर सञ्चालनमा : सरोकारवाला निकायहरु नै मिलीभगतमा रहेको आंशका

                                                                   भिडीयो सहित   https://youtu.be/f07iUeHm9P0?list=UUyeRu6Q0tOpl4lzOKHrynIA&t=19 <iframe width=”956″ height=”538″ src=”https://www.youtube.com/embed/f07iUeHm9P0″ frameborder=”0″ allow=”accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe> चितवन । पुर्बिचितवनको कालिका नगरपालिका ९ र १० को बिच…

    Read More
  • अपराध/दुर्घटना

    बजारमा कुहिएको मकै ! सरोकारवाला कहाँ गए खैं ?

    चितवन । चितवनको बजारमा यतिखेर आगामी सिजनको लागी ल्याईएको मकैको अधिकाँश बिउ कुहिएको पाईएको छ । बिदेशी हाईब्रिड जातका मकैका बिउहरु पकेटमै कुहिएको पाईउको हो । चितवनको नारायणगढ, भरतपुर टाँडी, पर्सा, भण्डारा, चनौंली, गितानगर लगाएतका स्थानमा रहेका एग्रोभेटहरुमा राखिएका कयैन हाईब्रिड बिउहरु कुहिएको पाईएको हो । निम्बस प्रा.लि.अधिकृत बिक्रेता रहेको बायोसिड जेनेटिक्स प्रालि भारतद्वारा उत्पादित…

    Read More
  • अपराध/दुर्घटना

    राज्यले करोडौंको लगानीमा सडक बनाउने, टिपरले भत्काउने, खोई कारवाही ?

    रोल्पा । राज्यले करोडौंको लगानीमा निर्माण गरेको सहिद–मार्ग सडक सोनापुर सिमेन्ट उद्योगको चरम लापरबाहीका कारण अल्प समयमै जीर्ण बनेको छ। दाङमा रहेको सो सिमेन्ट उद्योगले चुनढुंगा निकासी गर्न सडकको क्षमताभन्दा धेरै भार बोकेका टिपरहरू कुदाउँदा घोराही हुँदै रोल्पा होलेरीसम्मको सडक कालोपत्रे गरिए पनि उक्किएर कच्ची सडकभन्दा पनि जीर्ण बनेको हो। सिमेन्ट उद्योगका लागि वैकल्पिक मार्ग…

    Read More
  • अपराध/दुर्घटना

    मकैको विउमा करोडौं भ्रष्टाचार गर्ने हाकिम विरुद्ध मुद्धा

    काठमाडौं । अनुदानको मकैको विउमा समेत भ्रष्टाचार भएको तथ्य उजागर भएको छ । विउ सप्लायर्स कम्पनीसँग मिलेर राष्ट्रिय बीउ बिजन कम्पनी लिमिटेड तत्कालीन प्रबन्ध सञ्चालकसहितका कर्मचारीले विउ खरिद नै नगरी झुठा कागजपत्र बनाएर भ्रष्टाचार गरेका छन् । मकै विउमा खरिदमा भएको हिनामिनामा विउबिजन कम्पनी लिमेटडका प्रबन्ध सञ्चालक धर्मराज अधिकारीसहित ८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर…

    Read More
  • अपराध/दुर्घटना

    जनयुद्धका शहीदका छोराद्धारा प्रचण्डमाथि जुत्ता प्रहार

    काठमाडौँ /दश बर्षे जनयुद्धका सर्बोच्च कमाण्डर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि काठमाडौँको राष्ट्रिय सभा गृहमा आयोजित एक सार्बजनिक कार्यक्रममा एक युवाले जुत्ता प्रहार गरेका छन्। काठमाण्डौं प्रहरीका अनुसार प्रचण्डलाई जुत्ता प्रहार गर्ने ब्यक्ति जुम्ला घर भएका रतन तिरुवा हुन् । पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सञ्चालित १० बर्षे जनयुद्धका शहिदको छोरा रहेका…

    Read More
  • अपराध/दुर्घटना

    अदालतको आदेश छलेको भन्दै आईजीपीसहित चार प्रहरी अधिकृतलाई मानहानी मुद्धा

    काठमाडौं । सर्वोच्च अदालतले एक बन्दी प्रत्यक्षीकरण रिटमा अदालतबाट सुनुवाइ भएर छाड्न दिएको आदेश पालना नगर्नु अशोभनीय मात्रै नभई आपत्तिजनक रहेको भन्दै पक्राउ परेकाहरूलाई छाड्ने फैसला गरेको छ । पछिल्लो समय अदालतले बन्दी प्रत्यक्षीकरण रिटमा छाड्ने आदेश दिँदा पनि प्रहरीले अदालत परिसरबाटै पक्राउ गर्न थालेपछि आदेश नमान्ने प्रहरी प्रमुखको नाममा लिखित जवाफ पेस गर्न भनेको…

    Read More
  • अपराध/दुर्घटना

    चितवनको भरतपुरमा ट्रकको ठक्करबाट एक २० वर्षीय युवकको मृत्यु

    चितवन, फागुन १६/चितवनको भरतपुरमा आज साझ ट्रकको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु भएको छ । साझ ७:१५ बजेको समयमा भरतपुर-१० बाइपास सडकस्थित हुलाक चोकदेखि अगाडि घरेलु तथा साना उद्योग कार्यालय नजिक आंपटारीबाट पारसबसपार्क तर्फ जाँदै गरेको ना.६ ख. १४७५ नं को ट्रक र बिपरीत दिशाबाट आईरहेको ना.३१ प. ४५८५ नं को स्कुटर एक आपसमा ठक्कर…

    Read More
  • अपराध/दुर्घटना

    नेपालकै ठूलो अन्तर्राष्ट्रिय पोल्ट्री एक्स्पोको तयारी अन्तिम चरणमा

    भरतपुर/चितवन प्रदर्शनी केन्द्रको सभाहलमा फागुन १६ देखि १८ गतेसम्म सञ्चालन हुन लागेको नेपालकै ठूलो अन्तर्राष्ट्रिय पोल्ट्री एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको छ । स्वदेशी तथा विदेशी गरी दुई सयभन्दा बढी प्रदर्शकको स्टल रहने एक्स्पोमा नेदरल्यान्ड, चीन, अमेरिका, टर्की, मलेशिया, इजरायल, भारत लगायत १३ देशका स्टल रहने र एक्स्पो अवधिभर पोल्ट्री महासंघको गोष्ठी, बैठक, अन्तक्र्रिया कार्यक्रम…

    Read More
  • अपराध/दुर्घटना

    सर्लाहीमा तस्करलाई स्वर्णयुग ! खुलेआम तस्करी भईरहदा पनि प्रदेश प्रहरी किन बेखबर?

    सुर्य बराल । सर्लाही । १५ फागुण । पुर्बि तराईको सर्लाही जिल्लामा यतिखेर तस्करहरुको लागी स्वर्ण युग नै आएजस्तो भएको छ । जिल्लाका एकदर्जनभन्दा बढी स्थानबाट खुलेआम तस्करी भईरहेपनि प्रहरी प्रशासनले कुनै कार्बाही नगर्दा तस्करहरुलाई स्वर्ण युग नै आएजस्तो भएको हो । एक गोप्य श्रोतका अनुसार सर्लाहीको मलङ्गवा नाका लगाएत जिल्लाका महोत्तरीसँग सिमा जोडीएका नाकाहरुबाट…

    Read More
  • अपराध/दुर्घटना

    यत्र तत्र अब्यबस्थित होड्रिङ्गबोर्डले भरतपुर महानगर कुरुप बन्दै, गृहको निर्देशन अलपत्र !

    चितवन । स्मार्ट सिटीको परिकल्पना गरिएको भरतपुर महानगरको बजार तथा मुख्य सडक क्षेत्रमा यत्र तत्र अब्यबस्थित रुपमा टांङ्गिएका होड्रिङ्गबोर्डका कारण शहर नै कुरुप बन्दै गईरहेको छ । देशकै बिच भागमा रहेको भरतपुर महानगरमा अब्यबस्थित रुपमा टांङ्गिएका होड्रिङ्गबोर्डका कारण सुन्दर शहर नै कुरुप बन्दै गईरहेको हो । महानगरको मुख्य बजार क्षेत्र नारायणगढको पुलचोक, बसपार्क, शहिदचोक, लायन्सचोक,…

    Read More