Breaking News
 | 
  • अपराध/दुर्घटना

    वैदेशिक रोजगार : नौ महिनामा ५४ करोड रुपैयाँ ठगी

    काठमाडौं/वैदेशिक रोजगारीका नाममा चालू आर्थिक वर्षको साउनदेखि चैतसम्म ५४ करोड रुपैयाँ ठगी भएको छ। ठगी रोक्न सरकारले सक्रियता बढाएको दावी गरे पनि ठगी रोकिएको छैन। ठगी गर्नेमा दलालभन्दा म्यानपावर व्यवसायी अत्यधिक छन्। वैदेशिक रोजगार विभागका अनुसार म्यानपावर व्यवसायी (संस्थागत) तर्फ २९ करोड २६ लाख ४४ हजार रुपैयाँ ठगी भएको छ। दलाल (व्यक्तिगत) तर्फ २४ करोड…

    Read More
  • अपराध/दुर्घटना

    अवैध रूपमा मृगौला प्रत्यारोपण गरेको आरोपमा चितवनको पुरानो मेडिकल कलेजका ४ डाक्टर पक्राउ

    चितवन/असार २७/चितवनमा प्रहरीलेअवैध रुपमा मृगौला प्रत्यारोपण गरेको अभियोगमा ४ जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले चितवनको भरतपुर स्थित पुरानो मेडिकल कलेजका ४ जना डाक्टरहरुलाई अवैध मिर्गौला प्रत्यारोपण गरेको आरोपमा पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा अस्पतालको मृगौला रोग विभागका प्रमुख प्रा. डा.राकेश वर्मा, प्रा. डा. बालकृष्ण कालाखेती,  डा. सुप्रभात श्रेष्ठ र डा.किरण अधिकारी रहेका छन् ।…

    Read More
  • अपराध/दुर्घटना

    बढ्दो विपद्जन्य कहर :अपत्यारिलो ठाउँमा अकल्पनीय क्षति

    काठमाडौँ/असार २७ गते/कोभिड–१९ को जोखिम कायमै रहँदा मनसुनजन्य विपद्को कहरले मुलुकका अधिकांश क्षेत्रको जनजीवन प्रभावित भएको छ । विपद् व्यवस्थापन विज्ञका अनुसार अपत्यारिलो स्थानमा पहिरोले अकल्पनीय क्षति पु¥याएको छ । मुख्यगरी पर्वत, बझाङ, पाल्पा, सिन्धुपाल्चोक, रुकुम, म्याग्दी, कास्की, जाजरकोटमा पहिरोका अपत्यारिलो घटना भयो । पर्वत, बझाङ, होस् या सिन्धुपाल्चोकका बाह्रबिसेमा खसेको पहिलो, त्यति धेरै क्षति…

    Read More
  • अपराध/दुर्घटना

    बाढीले गैँडाकोटमा डाइभर्सन बगाएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध

    गैंडाकोट/तिनदिनदेखि लगातार परेको पानी र स्थानिय खोलामा आएको बाढीले पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको गैँडाकोटमा डाइभर्सन बगाईदिएको छ । डाइभर्सन बगाएपछि राजमार्ग सडक अवरुद्ध भएको छ । गैँडाकोट नगरपालिका–९ थुम्सीस्थित खहरे खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको हो । लगातारको वर्षाले डाइभर्सनमा राखिएको कल्र्भट बगाएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी…

    Read More
  • अपराध/दुर्घटना

    बाढीपहिरोले देशभर २३ को मृत्यु, ३६ बेपत्ता

    काठमाडौं/बाढीपहिरोले देशका विभिन्न भागमा ठूलो धनजनको क्षति पुर्‍याउन थालेको छ। बिहीबार राति २३ जनाले ज्यान गुमाउनुका साथै ३६ जना बेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ। मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार २६ जना घाइते छन्। केन्द्रको शुक्रबार साँझ ५ बजेसम्मको तथ्यांकअनुसार कास्कीको पोखरा महानगरपालिका र जाजरकोटको बारेकोट गाउँपालिकामा ७/७, म्याग्दीका धौलागिरि र मालिका गाउँपालिका…

    Read More
  • अपराध/दुर्घटना

    भारतीय मिडियाका ‘झुटकारिता’

    भारतीय मिडियामा झुट सामग्रीका ‘स्याक्न्डल’ नौला होइनन्। यस्ता स्क्यान्डलले पीत पत्रकारिता बढिरहेको भन्दै त्यहाँको सर्वोच्च अदालतले गत वर्ष कडा ध्यानाकर्षण गराएको थियो। त्यसले पेसा, सम्बन्धित संस्था र सर्वसाधारण तीनै पक्षलाई हानि पुग्ने अदालतको ठहर थियो। फैसलामा भनिएको थियो– ‘प्रेस स्वतन्त्रता सर्वोच्च त हो, तर त्यो एकतर्फी हुनु हुँदैन।’ ‘द वायर’ न्युज पोर्टलले गरेको अपिलमा न्यायाधीशहरू…

    Read More
  • अपराध/दुर्घटना

    अख्तियारको हिरासत घुसखोरी अभियुक्तहरुद्वारा खचाखच !

    काठमाडौं/अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारविरुद्धको कारबाहीमा लकडाउनको अवधिमा २७ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको छ । अख्तियारको कारबाहीमा रंगेहात पक्राउ परेकालाई राखिँदा अख्तियारको हिरासत भरिएको हो । १६ जना क्षमता भएको अख्तियारको हिरासत कक्षमा बुधबारसम्म १९ जना पुगेका छन् । रंगेहात पक्राउ गर्ने अख्तियारको काम निरन्तर चलिरहे पनि राख्ने ठाउँको अभाव देखिन थालेको छ ।…

    Read More
  • अपराध/दुर्घटना

    क्वारेन्टिन बसेका महिलाहरुमाथि यौन दुव्यवहारका ६२४ घटना

    काठमाडौं/नेपालमा रहेका विदेशी दूतावास तथा अन्तर्राष्ट्रिय सहयोग नियोगहरूले नेपालमा कोरोना संकटका बेला क्वारेटिनमा नै यौन हिंसाका ६ सय २४ वटा घटना भएको बताएका छन् । उनीहरूले केरोना संकटका समयमा महिला तथा किशोरीविरुद्ध भएका हिंसाका घटनाको तथ्यांक देखाउँदै क्वारेन्टिनमा बसेका महिला तथा बालबालिकाले बढी जोखिमको सामना गर्नुपरेको बताएका हुन् । किशोरीविरुद्ध हिंसाका ६ सय २४ वटा…

    Read More
  • अपराध/दुर्घटना

    चितवन अदालतको फैसला : बालिका बलात्कार गर्नेलाई १८ वर्ष कैद सजाय !

    शिशिर सिंखडा, चितवन/बालिका बलात्कार गर्ने एक युवालाई चितवन जिल्ला अदालतले १८ वर्ष कैदको फैसला सुुनाएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं। १३ का २७ वर्षीय अजय कट्टेलले ११ वर्षीय बालिकालाई बलात्कार गरेका थिए । बालिकालाई ट्युसन पढाउने शिक्षक कट्टेलले गत मंसिर १६ गते बलात्कार गरेका थिए । बालिकाकी आमाले छोरीलाई बलात्कार भएको भन्दै…

    Read More
  • अपराध/दुर्घटना

    राज्यकोष दुरुपयोगको आरोपमा फ्रान्सेली पूर्वप्रधानमन्त्री दम्पतीलाई जेल

    पेरिस/फ्रान्सका पूर्वप्रधानमन्त्री फ्रास्वाँ फियों र उनकी पत्नी पेनेलोपलाई राज्यकोष दुरुपयोगको मुद्दामा जेल सजाय सुनाइएको छ । पेरिसको फौजदारी अदालतले सोमबार पेनेलोपको नक्कली रोजगारीको मुद्दामा सार्वजनिक कोष हिनामिना गरेको भन्दै ५ वर्षको जेल सजायको फैसला गरेको हो । उनकी पत्नी पेनेलोपलाई भने ३ वर्षको जेल सजाय सुनाइएको छ । फ्रान्सेली सञ्चारमाध्यमका अनुसार दुवैलाई ३ लाख ७५…

    Read More