चीनद्वारा भारतमा ठूलो साइबर आक्रमण !

चीनले अहिले भारतलाई साइबर आक्रमण गरिरहेको तर असफल भएको भारतीय संचारमाध्यमले जनाएका छन । चीन साइबर ह्याकरहरूले पछिल्लो चार देखि पाँच दिनमा भारतमा कम्तिमा ४० हजार असफल साइबर आक्रमण गरेका हुन ।

चीनले भारतमा ठूलो साइबर आक्रमणको खोजी गरिरहेको महाराष्ट्र साइबर इंटेलिजेंस सेलले जनाएको छ । चीनका ह्याकरहरूले ठूलो साइबर आक्रमण गर्न योजना बनाइरहेका विभागले अलर्ट जारी गरेको बताइएको छ। न्युज २४ इन्डीयाको सहयोगमा