Breaking News
 | 
  • अपराध/दुर्घटना

    बलात्कारको अभियोगमा सशस्त्रका एसएसपी पक्राउ

    सशस्त्र प्रहरी बल तालिम केन्द्र लामापाटनका प्रमुख सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र अधिकारी बलात्कारको आरोपमा पक्राउ परेका छन् । एसएसपी अधिकारीले खाना खान बोलाएर क्वाटरमा बलात्कार गरेको आरोप लगाउँदै चितवनकी एक युवतीले जिल्ला प्रहरी कार्यालयमा जानकारी गराएपछि प्रहरीले एसएसपी अधिकारीलाई पक्राउ गरेको हो । चितवन घर भएकी २७ वर्षीया एक युवतीलाई खाना खान बोलाएर बलात्कार…

    Read More
  • Uncategorized

    राजस्व छलीमा साढे ६ अर्बको मुद्दा

    विभागले उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो। ६ अर्ब ६० करोड रुपैयाँ राजस्व छलीको मुद्दा दायर गरेको विभागका महानिर्देशक दीर्घराज मैनालीले पुष्टि गरे। ‘एकै दिन यति ठूलो मुद्दा दायर गरेको पहिलोपटक हो,’ मैनालीले भने, ‘राजस्व चुहावट नियन्त्रण गर्न विभागले काम गरेको छ।’ राजस्व चुहावट नियन्त्रणमा कडाइ गर्दै आएको विभागले बिगो असुलउपर गरी जरिवाना र…

    Read More
  • अपराध/दुर्घटना

    पत्रकारलाई दूब्र्यवहार गर्ने ठेकेदारलाई कार्वाहीको माग

    बारा/असार ३०/ बारामा समाचार लेखेकै आधारमा पत्रकारलाई दूब्र्यवहार गर्नेमाथि कारवाहीको माग गर्दै नेपाल पत्रकार महासंघ जिल्ला शाखाले आज एक प्रेस विज्ञप्ति जारी गरेको छ । बाराको सिमरामा रहेर पत्रकारितामा सक्रिय पत्रकार शारदा पोखरेल माथि दुर्व्यवहार गर्नेलाई अबिलम्ब कारवाहीको माग गर्दै बारा शाखाले बिज्ञप्ति सार्वजनीक गरेको हो। पत्रकार पोखरेलले नदी उत्खनन् र राजस्व हिनामिनाका विषयमा समाचार…

    Read More
  • स्वास्थ्य सामग्री खरिद प्रकरण छानबिनमा तानिए उपप्रधानमन्त्री पोखरेल

    काठमाडौँ/लकडाउन सुरु भएलगत्तैको स्वास्थ्य सामग्री खरिद अनियमितताको छानबिनमा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलसमेत तानिएका छन् । खरिदमा संलग्न प्रमुख तीन अधिकारीले पोखरेल नेतृत्वको कोरोना भाइरस नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्देशनअनुसार हतारमा खरिद प्रक्रिया अघि बढाउनुपरेको बताएपछि संसद्को सार्वजनिक लेखा समितिले उनलाई बोलाउने भएको छ । ‘स्वास्थ्य सामग्री खरिदका विषयमा बुझ्न उच्चस्तरीय समन्वय समितिका संयोजकलाई बोलाउँछौं,’…

    Read More
  • मदिराको तालमा उपप्रमुखले कुटे सेवाग्राही

    बागलुङ, ३० असार/बागलुङ नगरपालिका बागलुङका उपप्रमुख सुरेन्द्र खड्काले मदिराको तालमा कुटपिट गरेका छन् । सोमबार साँझ बागलुङ बजारको बाटिका रेष्टुरेन्टमा खाजाखान गएका कृषि विकास बैंकका कर्मचारी ऋषि रेग्मी माथि खड्काले अपशब्द प्रयोग गर्दै कुटपिट गरेका थिए । ‘उपप्रमुख खड्का, बा.न.पा. ११ का वडा अध्यक्ष ज्ञानेन्द् गौतम र बागलुङ नगरपालिकाका इन्जिनियर त्रिलोचन गिरी अगाडिनै रेष्टुरेन्टमा मदिराको…

    Read More
  • अपराध/दुर्घटना

    रोकिएन असारे विकास, झरीमा बजेट छरेर अनियमितता

    सिरहाको नवराजपुर गाउँपालिका–३ जगतपुरमा पक्की सडक निर्माणकाका लागि गाउँपालिकाले जेठ ३२ मा उपभोक्ता समितिसँग १५ दिने कार्यसम्पन्न म्याद तोकेर सम्झौता गर्यो। म्याद सकिएपछि सुरु भएको १८ लाख ८६ हजार ४ सय ९८ रुपैयाँको यो योजनाको काममा व्यापक अनियमितता भएको गुनासो आए पनि सम्बन्धीत निकाय भने मौन छ। हिलाम्य सडकमा रड ओछ्याएर ढलान गरिरहँदा समेत गाउँपालिकाका…

    Read More
  • अपराध/दुर्घटना

    नक्कली जग्गाधनी खडागरी ३२ बिगाह जग्गा हिनामिना गर्ने सहसचिवसहित १३ जनाविरुद्ध मुद्दा

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली जग्गाधनी खडा गरी ३२ बिघा २ कट्ठा १७ धुर जग्गा बिक्रीमा संलग्न रहेको अभियोगमा सहसचिवसहित १३ जनामाथि मुद्दा दायर गरेको छ । आयोगले सहसचिव टीकाराम ज्ञवालीसहित १३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । ज्ञवाली नवलपरासीका तत्कालिन प्रमुख मालपोत अधिकृतका रुपमा काम गरेका थिए । आयोगले उनीहरु बिरुद्ध ५…

    Read More
  • अपराध/दुर्घटना

    मृगौला किनबेचको अबैध धन्दामा लाखौं रुपैयाँको चलखेल : प्रहरीले गर्यो डाक्टर र जनप्रतिनिधिसहित १२ जनाको नाम सार्वजनिक !

    काठमाडौं/मृगौंला तस्करी र अबैध धन्दामा लाखौं चलखेल हुने गरेको खुलासा भएको छ । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले अवैध रूपमा मिर्गौला प्रत्यारोपण गरेको आरोपमा डाक्टर, जनप्रतिनिधि, अधिवक्तासहित १२ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। ब्युरोले अवैध रूपमा मिर्गौला प्रत्यारोपण आरोपमा ललितपुरबाट ९ र चितवनबाट तीन जनालाई पक्राउ गरेको आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको…

    Read More
  • अपराध/दुर्घटना

    मृगौला प्रत्यारोपणमा कुनैअवैधानिक र गैरकानुनी काम नगरेको कलेज अफ मेडिकल साईन्सेजको दाबी ।

    चितवन/अवैध मिर्गौला प्रत्यारोपणमा संलग्न भएको आरोपमा चितवनको भरतपुरमा रहेको कलेज अफ मेडिकल साईन्सेजका सीईओ डा। सुप्रभात श्रेष्ठ सहित कलेजका ३ जना बरिष्ठ डा हरु समातिएको भोलीपल्ट कलेजले एक बिज्ञप्ती निकाल्दै अवैधानिक र गैरकानुनी काम वा कलेजको निहित स्वार्थका लागि कुनै पनि गतिविधी कलेजका तर्फबाट नभएको दाबी गरेको छ । कलेजले आज आईतबार सांझ एक विज्ञप्ती…

    Read More
  • अपराध/दुर्घटना

    बाढीपहिरोबाट मर्नेको सख्ँया ८८, ३२ बेपत्ता

    काठमाडौं/यसवर्ष वर्षायाम शुरु भएपछि अहिलेसम्म बाढीपहिरोबाट ८८ जनाले जीवन गुमाएका छन् । मनसुन सक्रिय भएपछिको २९ दिनमा मुलुकको विभिन्न जिल्लामा गरी बाढी तथा पहिरोबाट ८८ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । बाढीपहिरोमा ३२ जना बेपत्ता भएका छन् । गृह मन्त्रालयका अनुसार बाढीपहिरोबाट १९ भन्दा बढी जिल्ला प्रभावित भएको छ । बाढीपहिरोले म्याग्दी, सिन्धुपाल्चोक,…

    Read More