कल्याणकारी प्रतिष्ठान नेपालद्वारा वरिष्ठ कवि गोविन्दराज विनोदीलाई नागरिक अभिनन्दन गर्दै ।
प्रनिश थापा , चितवन , २८ पौष । ज्येष्ठ नागरिक कल्याणकारी प्रतिष्ठान नेपालले वरिष्ठ कवि गोविन्दराज विनोदीलाई नागरिक अभिनन्दन गर्ने भएको छ । बिनोदीलाई आज शनिबार गैंडाकोटमा अभिनन्दन गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष नारायण तिवारीले जानकारी दिए । कार्यक्रममा प्रमुख अतिथिको रूपमा प्रा।डा। वासुदेव त्रिपाठीको उपस्थिति रहने जनाइएको छ । कवि विनोदीको प्रेरणादायक लोकोपकारी ग्रन्थ ‘गोविन्दराज…
Read More