सार्वजनिक हितविरूद्धको कसुर’ अन्तर्गत १३२ वटा मुद्दा दर्ता ।
प्रनिश थापा , चितवन , २ फागुन । गएको भदौ १ गतेदेखि लागू भएको नयाँ कानुनअनुसार चितवन प्रहरीमा ‘सार्वजनिक हितविरूद्धको कसुर’ अन्तर्गत १३२ वटा मुद्दाहरु दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक प्रबक्ता ९डिएसपी० दुर्गा राज रेग्मीका अनुसार दर्ता भएका सबै मुद्दा फछ्र्योट भइसकेका छन् । आर्थिक वर्षको ६ महिना बित्दै…
Read More