तीन नम्बर प्रदेशमा प्रदेश स्तरीय सुरक्षा गोष्ठी हेटौंडामा चल्दै
मकवानपुर, वैशाख १८ – गृह मन्त्रालयको आयोजनामा मंगलबार बिहानबाट तीन नम्बर प्रदेशमा प्रदेश स्तरीय सुरक्षा गोष्ठी हेटौंडामा सुरु भएको छ । गोष्ठीको उद्घाटन गृहमन्त्री रामबहादुर थापा बादलले गरेका हुन् । गोष्ठिमा प्रदेशका १३ वटा जिल्लाका चारवटै सुरक्षा निकायका प्रमुखहरु, क्षेत्रीय स्तरका प्रमुखहरु सहितको उपस्थिति रहेको छ । मंगलबार दिनभर चल्ने गोष्ठीमा प्रदेशको सुरक्षा चुनौती, समस्या…
Read More