| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • शान्ती सुरक्षा र सुशासन कायम गर्न लागि पर्छु : प्रजिअ बस्नेत

    चितवन, २४ बैशाख । चितवनमा शान्ती सुरक्षा र सुशासन कायम गर्न सबैसँग हातेमालो गर्दै अघि बढने प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताएका छन् । गोरखाबाट भर्खरै सरुवा भई चितवन आएका प्रजिअ बस्नेतले आईतबार संचारकर्मीहरु संग कुरा गर्दै यस्तो बताएका हुन् । ७७ जिल्ला मध्य कै ७८ औ जिल्लाको रुपमा रहेको चितवन सम्वेदनशिल जिल्लाको रुपमा रहेको…

    Read More
  • असिनापानी र बाढीले एकै परिवारका ४ सहित ५ को मृत्यु

    काठमाण्डौं २४ बैंशाख असिनापानीसँगै आएको बाढीमा परी एकै परिवारका ४ सहित ५ जनाको मृत्यु भएको छ । लगातार ४ घण्टा असिनापानीसँगै गुहे खोलामा शनिबार राति आएको बाढीले बगाउँदा थलारा गाउँपालिका ४ का २८ बर्षीय हर्क विक, उनकी श्रीमति २५ बर्षीया डल्लीदेवी विक, ६ बर्षकी छोरी मनीषा र ३ बर्षका छोरा समक्षको मृत्यु भएको हो ।…

    Read More
  • भिषण हावाहुरीका कारण चितवनमा दुईको मृत्यु, दुई जना घाईते

    चितवन, वैशाख २४– आईतबार साँझ आएको हावाहुरीका कारण चितवनमा दुई जनाको मृत्यु भएको छ भने थप दुई घाईते भएका छन् । हावाहुरीको कारण भरतपुर महानगरपालिका–१, रामनगरस्थित सतनचुली सामुदायिक वनमा एक महिलाको ज्यान गएको छ । घाँस दाउरा लिन गएकी स्थानीय वर्ष ४१ की सितली श्रेष्ठको रुखले किचेर घटनास्थलमै ज्यान गएको हो । उनको शव भरतपुर…

    Read More
  • क्षेत्रपुरमा रहेको श्रीशेष लक्ष्मीनारायण मन्दिरमा श्रीमद्भागवत कथा वाचन सुरु

      चितवन, २३ बैशाख । भरतपुर महानगरपालिका वडा नम्बर २ क्षेत्रपुरमा रहेको श्रीशेषलक्ष्मीनारायण मन्दिरमा श्रीमद्भागवत विराट सप्ताह ज्ञानमहायज्ञ सुरु भएको छ । शनिबार उद्घाटन भएको महायज्ञमा सोमबारदेखि भागवत वाचन सुरु भएको हो । मन्दिरमा निर्माणधिन बहुउद्देश्यी भवन निर्माण सम्पन्न गर्नको लागि महायज्ञ लगाइएको प्रचार प्रसार संयोजक नवराज ढकालले बताए । आगामी बैशाख ३० गतेसम्म सञ्चालन…

    Read More
  • प्रहरी प्रधान कार्यालयले ग¥यो ७९ एसपी सरुवा

     चितवन, २३ बैशाख । प्रहरी प्रधान कार्यालयले चितवनका दिपक थापा सहित ७९ जना एसपीहरुको सरुवा गरेको छ । जेठ महिनादेखिको तलब भत्ता हाल सरुवा भएको ठाउँबाट खानेगरी एसपीहरुको सरुवा भएको हो । प्रहरी स्रोतका अनुसार चितवनमा सुशील राठौर, पर्सामा रेवती ढकाल, काभ्रेमा चन्द्रकुबेर खापुङ, भक्तपुरमा हिमालय श्रेष्ठ, काभ्रेमा रविराज खड्का, तनहुमा सिद्दीबिक्रम शाह, कास्कीमा ओम…

    Read More
  • चितवनका एसपी थापा प्रहरी प्रधान कार्यालय जाँदै, सुशील सिंह राठौर चितवन आउदै

    चितवन, वैशाख २३– जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) दीपक थापा सरुवा भएका छन् । एसपी थापाको चितवनबाट प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा निर्देशनालय काठमाण्डौंमा सरुवा भएको हो । त्यस्तै चितवनको प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी)को रुपमा सुशील सिंह राठौर आउँदै छन् । एसपी राठौर अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट चितवन आउन…

    Read More
  • पक्राउ परेका यातायात ब्याबसायी रिहा

    चितवन , २३ बैशाख । सिन्डिकेट हटाउने सरकारी निर्णयविरुद्ध रहेका यातायात ब्याबसायीलाई प्रहरीले पक्राउ गरेर छाडिदिएको छ । आईतबार प्रमुख जिल्ला अधिकारी जितेन्द्र बहादुर बस्नेतको रोहबरमा अब आइन्दा सवारी अबरुद्ध नगर्ने , सिण्डिकेट नगर्ने र प्रा।लि।मा दर्ता गरी सरकारी नियमानुसार यातायात संचालन गर्ने कवुलियता नाम जारी गरी रिहाई गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दीपक…

    Read More
  • प्रचण्ड महिनामै २५ पटकभन्दा बढी पुग्छन् यो ठाँउमा

    काठमाडौं, २३ वैशाख । चितवनमा कुनै कार्यक्रम आयोजना भए त्यसको प्रमुख अतिथिमा पहिलो नाम आउँछ– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको । अहिले उनी जिल्लामा साझा र सजिलो नेताका रूपमा परिचित छन् । निम्त्याएपछि सजिलै स्वीकार गर्ने र राष्ट्रिय प्रभाव पनि दह्रो भएका नेताका रूपमा दाहाललाई लिने गरिएको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकले यो समाचार…

    Read More
  • सहस्राब्दी महापुरुष कार्ल माक्सको भनाइ : गरीबहरूले गर्ने अपराधलाई सञ्चारमाध्यमले ठूलो स्थान दिन्छन् !

    काठमाडौं,२२ बैशाख । आज मे ५ तारिख अर्थात् विख्यात दार्श्निक कार्ल माक्सको २०० औँ जन्मदिन । मार्क्सको क्रान्तिकारी राजनीतिको विरासत कठिनाइहरूले भरिएको कुरामा धेरै सहमत रहेको पाइन्छ। समाजमा एउटा सशक्त ’सोसल इन्जिनियरिङ’ उनकै विचारबाट प्रेरित भएको मानिन्छ । साम्राज्यवाद, स्वतन्त्रता र सामूहिक हत्यासँग मार्क्सका सिद्धान्तहरू जोडिएपछि उनलाई एक विभाजनकारीका रूपमा हेर्न थालियो । तर मार्क्सको…

    Read More
  • भू उपयोग नीति ल्याउने मन्त्री खनालको प्रतिबद्धता

    चितवन २२ वैशाख । कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले अवको दुई वर्ष भित्रमा कृषिजन्य वस्तुको आयातलाई प्रतिस्थापन गर्ने गरी काम भइरहेको बजानकारी दिएका छन् । आज शनिबार यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, “अहिले नेपालमा ९३ प्रतिशत कृषिजन्य वस्तु आयात भएको छ, दुई वर्षमा माछा, कुखुरा, गहुँ, फलफूल…

    Read More