| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • चितवन प्रहरीको अर्को अप्रेसन स् दुई केजी सुन सहित भारतीय नागरिक पक्राउ ।

    चितवन , २० भाद्र । चितवन प्रहरीले तिब्बत बाट भित्रिएको अबैध दुई केजी सुन सहित एक भारतीय नागरिकलाई मंगलबार दिउँसो पक्राउ गरेको छ । जिल्लाको विभिन्न स्थानहरूबाट सुनको तस्करी हुने गरेको भन्ने बिशेष सुराकीको आधारमा तीन नम्बर प्रदेश प्रहरी कार्यालयको अपराध अनुसन्धान समूहबाट प्रहरी निरीक्षक रोशन थापाको टोलीबाट खटिएको प्रहरीको विशेष टोली र जिल्ला प्रहरी…

    Read More
  • महेशपुरपत्तारीमा प्रहरीको अशुली धन्दाले सिमा नाघ्यो

    लहान, १९ भदौ । जिल्लाको ईलाका प्रहरी कार्यालय महेशपुरपत्तारीको अशुली काण्ड एकपछि अर्को गर्दै बाहिरिने क्रममै रहेको छ । तर, जिल्ला प्रहरी प्रमुख रमिते हुँदा अशुली आतंकले हद नाघ्न थालेको समाचार स्रोतले बताएको छ । बिवादास्पद कार्यालय प्रमुख रबि भूषण प्रसाद यादवको कमजोर कमान्डका कारण महेशपुरपत्तारी र सोको मातहतमा अशुली आतंकले पछिल्लो समय जरा नै…

    Read More
  • मुलुकी संहिता संशोधन हुनुपर्नेमा देउवाको जोड

    चितवन, १८ भदौ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा लागू भएको मुलुकी संहिता संशोधन गर्नुपर्ने मा जोड दिएका छन् । पुर्बप्रधानमन्त्री समेत रहेका देउवाले मुलुकी संहिताको धेरै धाराको विषयमा बिरोध भइरहेकाले यसलाई संशोधन गरेर अगाडि बढ्नुपर्नेमा जोड दिएका हुन् । आज सोमबार चितवनको भरतपुरमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा देउवाले मुलुकी संहितालाई लिएर चिकित्सकहरुले…

    Read More
  • पत्रपत्रिका वर्गीकरणमा विभेद नगर्न प्रेस काउन्सिललाई पत्रकार महासङ्घको आग्रह

      काठमाडौँ । नेपाल पत्रकार महासङ्घले पत्रपत्रिका वर्गीकरणमा विभेद नगर्न प्रेस काउन्सिल नेपाललाई आग्रह गरेको छ । महासङ्घअन्तर्गतको साना लगानीका मिडिया हक हित संरक्षण समितिले आइतबार काउन्सिलका कावा अध्यक्ष किशोर श्रेष्ठलाई पत्रपत्रिका वर्गीकरणबारे देशैभरीबाट आएका गुनासोको आधारमा ध्यानाकर्षणपत्रसमेत बुझाएको छ । महासङ्घले पत्रपत्रिका वर्गीकरणबारे पुनर्विचार गर्न समेत आग्रह गरेको छ । महाङ्घका केन्द्रीय सदस्य तथा…

    Read More
  • त्रिशुलीको भोर्लेमा अबैध ढुङगा गिट्टी उत्खनन

    चितवन,भदौं १८( नारायणगढ मुग्लीन सडक खण्डको त्रिशुली नदिमा अबैध रुपमा ढुङ्गा गिट्टी उत्खनन् गर्ने कार्य ब्यापक मात्रमा भईरहेको खुल्नमा आएको छ । सडक बनाउने ठेक्का लिईएका ठेकदार कम्पनिकै नाममा उत्खनन् र तस्करी भईरहेको हो । उक्त सडक खण्डको सो क्षेत्रमा रौताह कन्ट््रसन ले विगतमा सडक निर्माण गरेपनि हाल सो सडकको तलपटीको त्रिशुली नदीबाट उत्खनन् र…

    Read More
  • सनलाईट इङलिस स्कूलको बसबाट उछिट्टिएर चितवनमा एक बालिकाको ज्यान गयो

    चितवन, भदौं १८– चितवनमा स्कूल बसबाट उछिट्टिएर एक बालिकाको ज्यान गएको छ । भरतपुर महानगरपालिका–१४ स्थित भावना चोकमा सनलाईट इङलिस स्कूलको बसबाट उछिट्टिएर भरतपुर–२१ पार्वतीपुर निवासी अन्दाजी ५ वर्षीया बालिका सम्झना मिजारको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । स्कूलबाट विद्यार्थीहरुलाई घर छोड्न हिड्दा अपरान्ह ४ः४० बजे सो दुर्घटना भएको हो । घाईते बालिकालाई अस्पताल…

    Read More
  • लाखौं मुल्य बराबरको भन्सार छली ट्रक सहित कपडा बरामद ।

    चितवन , १८ भाद्र । चितवन प्रहरीले भन्सार छली ल्याएका लाखौं मूल्य बराबरको कपडा सहित एक ट्रकलाइ आइतबार भरतपुरको गोन्द्राङ्गबाट नियन्त्रणमा लिएको छ । वीरगञ्जबाट काठमाण्डौंतर्फ जाँदै गरेको ना। ३। ख। ४३५९ नम्वरको ट्रक सहित भन्सार छलेका र न्यून विजीकरण गरी ल्याइएका लाखौं मुल्य बराबरको कपडाहरु सहित चालकलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो ।…

    Read More
  • तिजमा भड्किला कार्यक्रम नगर्न प्रशासनको अपिल

    चितवन , १८ भाद्र । नजिकिदै गरेको नारीहरुको महान् चाड हरितालिका तीजलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय चितवनले भड्किला कार्यक्रमको आयोजना नगर्न सबैलाइ आग्रह गरेको छ । प्रशासनले विज्ञप्ती जारी गर्दै आफ्नो परम्परा, रिति रिवाजलाई निरन्तरता दिने बाहेक अन्य कुनै पनि खालका तीजसंग सम्बन्धित खर्चिला तथा भड्किला कार्यक्रम संचालन नगर्न र नगराउन सम्पूर्ण जिल्लाबासीमा अनुरोध…

    Read More
  • फोहोर व्यवस्थापन हुन नसक्दा भण्डारा बजार दुर्गन्धित बन्दै

      चितवन , १८ भाद्र । पुर्वी चितवनको राप्ती नगरपालिकामा फोहोर व्यवस्थापन हुन नसक्दा बजार क्षेत्र नै दुर्गन्धित बन्दै गएको छ । राप्ती नगर घोषणा भएको झन्डै तीन वर्ष बितिसक्दा समेत डम्पिङ साइट निर्माण नहुँदा यहाँको लोथर, भण्डारा, खुरखुरे र वीरेन्द्रनगर बजार क्षेत्र नै फोहोरले दुर्गन्धित बन्दै गएको हो । फोहोर संकलन र व्यवस्थापनको जिम्मा…

    Read More
  • स्वास्थ्यमन्त्री स्वागत गर्न चिकित्सक गएपछि बिपि कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ओपिडी सेवा बन्द

    चितवन , १६ भाद्र । स्वास्थ्य संस्था भनेपछि २४ सै घण्टा खुल्नु पर्ने हो । तर, बिरामीको स्वास्थ्यमाथि गम्भीर खेलवाड गर्ने जो कोही कार्वाहीको सिकार हुनुपर्छ भनी चारैतिर अभिव्यक्ति दिदै हिंड्ने उनै स्वास्थ्यमन्त्री उपेन्द्र यादव चितवन आउँदा भने यहाँको एक अस्पतालमा शुक्रबार ओपीडी र अप्रेशन सेवा बन्द नै हुन पुग्यो । हो, स्वास्थ्यमन्त्री यादव शुक्रबार…

    Read More