| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • कुरा होईन काम गर ।

    केपी ओली नेतृत्वको सरकार बनेको पनि डेढ बर्ष भन्दा बढी भईसकेको छ । दुईतिहाईको बामपन्थीको सरकार बनेपछी देशमा धरै सुधार हुने आम अपेक्षा थियो । त्यो स्वभाविक पनि हो । त्यस्मा पनि दुईतिहाईको स्थिर सरकार बनेपछी जनताले अपेक्षा गर्नु स्वभाविक नै हो । बर्षौबाट पुरा हुन नसकेका जनताका सपनाहरु पुरा हुनेमा आम नागरिकहरु आशाबादी थिए…

    Read More
  • बिना कसुर ढकाललाई पक्राउ गरिएको भन्दै फाउण्डेसन र परिवारको आपत्ति

    साउन २१/ सन्देश फाउण्डेसनका संस्थापक गौरबबाबु ढकालका बिरुद्ध केही संचार माध्यमहरुले भ्रामक खबर सम्प्रेषण गरेको साथै सत्यतथ्य नबुझी प्रहरी प्रशासनले बिना कसुर गिरफ्तार गरी झुठा मुद्धा चलाएको भन्दै फाउण्डेसन तथा परिवारले आपत्ति जनाएका छन् । आज मंगलबार भरतपुर ३ बेलचोकमा रहेको फाउण्डेसनको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनीहरुले ढकाल निर्दोष रहेको बताएका छन् । पत्रकार सम्मेलनमा…

    Read More
  • अपराध/दुर्घटना

    कालिकाबाट नगदसहित पाँच जुवाडे पक्राउ

    चितवन साउन २१/क्लिन चितवन अभियानलाई गति दिईरहेको चितवन प्रहरीले कालिका नगरपालिकाबाट नगदसहिद पाँच जुवाडे पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार कालिका नगरपालिका–८ स्थित पूर्णबहादुर लामाको घरबाट तास खेलिरहेको अवस्थामा रु १६ हजार ८२५ नगद र एक बुक ताससहित उनीहरुलाई पक्राउ गरिएको हो । पूर्णबहादुर लामाको घरमा तास खेलिरहेको भन्ने सूचनाका आधारमा खटिएको…

    Read More
  • अपराध/दुर्घटना

    माउन्टेन टि.भी.का पत्रकार शालिकराम पुडासैनी चितवनमा मृत भेटिए

    चितवन, साउन २१/माउण्टेन टिभी काठमाडौंमा कार्यरत पत्रकार शालिकराम पुडासैनी चितवनमा मृत भेटिएका छन् । नारायणगढको बसपार्कमा रहेको कंगारु होटलमा झुण्डिएको अवस्थामा पुडासैनी भेटिएका हुन् । सोमबार दिउँसो ३ः३० बजेको समयमा सो होटलको २०२ नम्बर कोठामा बास बसेका उनी केठाबाट बाहिर ननिस्किीएछीखाना खान बोलाउन होटलका कर्मचारी पुग्दा कोठा भित्रबाटै बन्द रहेको र आवाज नदिएपछि राती १०…

    Read More
  • मुख्य समाचार

    आज नाग पञ्चमी : नागको पूजा गरिदै

    आज श्रावण शुक्ल पञ्चमी अर्थात नाग पञ्चमीका अवसरमा देशभरका नाग मन्दिर र घरघरमा नागको पूजा गरिएको छ । आज बिहानैदेखि घरघर साथै काठमाण्डौं, पोखरा, चितवन लगाएत देशैभरका नागका थानमा पूजा गर्ने भक्तजनको भीड लागेको छ । प्राचीन प्रचलनअनुसार नागको मूर्ति एवं तस्वीरमा दूध, दही, अक्षता, फूल, दुबो, कपास राखी पूजा गरी गाईको गोबरको सहायताले घरको…

    Read More
  • के नेपाललाई हिन्दु राज्य बनाउन चाहान्छ भारत ?

    भारतमा हिन्दुवादी भारतीय जनता पार्टी ९भाजपा० को नेतृत्व गर्दै नरेन्द्र मोदीले दोस्रो कार्यकालका लागि सत्तारोहण गरेलगत्तै सो दलका प्रभावशाली नेताहरुले एकपछि अर्को गर्दै नेपाललाई हिन्दु राज्य बनाउनुपर्ने खालका अभिव्यक्ति दिन थालेका छन् । भाजपाका प्रभावशाली नेता एवं प्रधानमन्त्री मोदीका विश्वासपात्र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले केही समयअघि नेपाली सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल हिन्दु राज्य भएको…

    Read More
  • मुख्य समाचार

    राष्ट्रिय ढुकुटीको चरम दुरुपयोग !,शोधान्तर घाटा ९४ अर्ब माथि

     काठमाडौं । सरकारका नीति तथा कार्यक्रम सार्वजनिक गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अर्थतन्त्रको आकार ३५ खर्बमाथि भएको दाबी गरेका थिए । तर, अर्थतन्त्रको कुल आकार ३२ खर्ब पनि देखिएन । र, अहिले सबै क्षेत्रका इण्डिकेटरहरु हेर्दा ऋणात्मक बन्दै गएका छन् । चार अर्ब आठ अर्बको पुँजीगत खर्चले साढे ८ प्रतिशत आर्थिक बृद्धिदरको लक्ष्य राखिएको…

    Read More
  • मुख्य समाचार

    विप्लव पक्षसँग वार्ताको सम्भावना छ

    सूर्य सुवेदी ‘पथिक’, गृहमन्त्रीका राजनीतिक सल्लाहकार विप्लव पक्षसँग वार्ता गर्ने भनेर सरकारले भनिरहेको छ । मुठभेड पनि भइरहेको छ । विप्लव समूहका मान्छेहरु मारिएका छन्, प्रहरी प्रशासनमा पनि क्षति भएको छ । एकातिर दमन अर्कातिर वार्ता, यो के भइरहेको हो रु खासमा राज्यले के चाहिरहेको हो ? प्रस्ट रुपमा यहाँ दुइवटा कुराहरु छन् । विप्लवहरुले…

    Read More
  • अपराध/दुर्घटना

    प्रधानमन्त्री रोजगार कार्यक्रम : श्रमदानले हुने काममा कार्यकर्ता पाषेरैं साढे २ अर्ब स्वाहा !

    काठमाडौं । विगतमा जनश्रमदानबाट हुँदै आएका कुलो सफाइ, पाटीपौवा निर्माण, स्कुल भवन सरसफाइ, नाली मर्मतजस्ता काम पछिल्लो वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सम्पन्न भएका छन्। यस्ता कामका लागि सरकारले गत आर्थिक वर्षमा करिब साढे दुई अर्ब रुपैयाँ खर्च गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत पछिल्लो दुई महिनामा यो रकम खर्च…

    Read More
  • अपराध/दुर्घटना

    एनसेलका ३५ टावरमा आगजनी, सुरक्षा चुनौति गम्भीर बन्दैं !

     श्रावण १७, काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एनसेलविरुद्ध आक्रामक भएको छ। नेकपाका कार्यकर्ताले देशभरका विभिन्न २१ जिल्लामा एनसेलको टावरमा आक्रमण गरेका छन्। आफ्नो दलका गतिविधिमाथि सरकारले प्रतिबन्ध लगाउनुको एउटा कारण एनसेल पनि भएकाले कारबाहीस्वरूप टावरमाथि आक्रमण गरेको विप्वल समूहका नेताले बताएका छन्। टावरमा बुधबार राति र बिहीबार बिहान भएको आक्रमणपछि कतिपय स्थानमा…

    Read More