मुग्लीन बजारमा पार्किङ्ग शुल्कको नाममा अबैध असुली
सुर्य बराल । चितवनको ईच्छाकामना गाँउपालीका अन्र्तगत पर्ने मुग्लीङ्ग बजारमा स शुल्क पार्किङ्गको नाममा अबैध असुली भईरहेको खुल्नमा आएको छ । स्थानिय कल्बको नाममा स शुल्क पार्किङ्गको हवला दिदै अबैध असुली भईरहेको हो । स्थानिय त्रिबेणी युवा कल्बको नाममा केही पाखुरा र पहुँचवालाहरुले यस्तो अबैध असुली धन्दा मच्चाएका हुन् । ‘त्रिबेणी युवा कल्बद्वारा सञ्चालित स शुल्क पार्किङ्ग…
Read More
