| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • चितवन सेरोफेरो

    अब चितवनसम्म पाइपबाटै डिजेल र ग्यास

    दिलीप पौडेल/काठमाडौं / भारतबाट पाइपलाइनमार्फत अमलेखगन्जसम्म डिजेल आयात सुरु गरेको नेपाल आयल निगमले खाना पकाउने ग्यास पनि पाइपलाइनबाट ल्याउने भएको छ। भारत मोतीहारीबाट चितवनसम्म खाना पकाउने ग्यास ल्याउन पाइलाइन निर्माण गर्न निगम र इन्डियन आयल कर्पोरेसन ९आइओसी० बीच सहमति भएको हो। मोतीहारी–अमलेगन्ज पेट्रोल पाइपलाइन चितवनसम्म विस्तार गर्ने सहमति पनि दुवै पक्षबीच भएको छ। करिब २५…

    Read More
  • मुख्य समाचार

    श्रमिकको पेट भोको राखेर सम्वृद्धि सम्भव छैन :मन्त्री विष्ट

    काठमाडौं/श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले आम श्रमिकको जीवनलाई सुरक्षाको प्रत्याभूति दिलाउनु सरकारको दायित्व भएको बताएका छन्। श्रमिकको जीवनलाई जोखिम मुक्त बनाउन आफु र आफ्नो मन्त्रालयले काम गरिरहेको जानकारी दिँदै मन्त्री विष्टले श्रमिकलाई भोको राखेर सम्वृद्धि हाँसिल गर्न नसकिने बताए। योगदानमा आधारित सामाजिक सुुरक्षा कोषमा आवद्ध हुने समयावधि एक महिना थप गरिएको जानकारी…

    Read More
  • अपराध/दुर्घटना

    उपचारका नाममा यौन शोषण : ‘टुल्कुले मजस्तै धेरैलाई दासी बनाएको थियो’

    बिनु सुवेदी/काठमाडौँ / गुम्बाको यातनाबाट बाहिर निस्किएको झन्डै २ वर्ष भइसक्दा उनले शोषणमा परेका ती वर्षहरु बिर्सिन सकेकी छैनन् । लामो समय टोलाउँछिन्, टोलाउँदा टोलाउँदै एक्कासि सपनाबाट ब्युँझेझैं झसङ्ग हुन्छिन् । उनको संस्कारमा मामाचेली फुपूचेलाबीच बिहेवारी चल्छ । संस्कारले दिएको यही सुविधाले उनीहरूको प्रेम फुलाउन सहयोग गर्‍यो । बाल्यकालमै खेलेका कैयन् ‘दुलाहादुलही’ खेलले प्रेममा उकेरा हाल्यो । घरपरिवार, स्कुल र…

    Read More
  • अपराध/दुर्घटना

    गोरखपुरनिवासी भनेर भारतमा शपथ खाएका कँडेलले काठमाडौंमा भने, ‘त्यो ठेगाना साथीको हो’

    भारत, उत्तर प्रदेशको ठुठीबारीस्थित राधादेवी इन्टर कलेज व्यवस्थापन समितिका अध्यक्ष तथा नेपालका पूर्वगृहराज्यमन्त्री तथा बहालवाला सांसद देवेन्द्रराज कँडेलले आफू भारतीय नागरिक नभएको दाबी गरेका छन् । ठुठीबारीका पूर्वग्रामप्रधान राजेश सिंहलाई चुनावमा हराएर अध्यक्ष बनेका कँडेल उर्फ ‘मुन्नाबाबु’ को विषयमा समाचार छापिएको तेस्रो दिन बुधबार उनले कांग्रेस पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेका थिए । समाचार छाप्ने नयाँ…

    Read More
  • अपराध/दुर्घटना

    आलम प्रकरण : यही ट्याक्टर हो, ‘जसमा घाइतेलाई इँटाभट्टा पुर्‍याइयो’

    फणि महत/ गौर/बुथ कब्जा गर्न तयार पारेको बम विस्फोटन हुँदा मारिएका भनिएका व्यक्तिलाई इँटाभट्टामा लैजान प्रयोग भएको ट्याक्टर प्रहरीले बरामद गरेको छ। बरामद ट्याक्टर आफताव आलमका भाइ मो। महताव आलमको भएको प्रहरीको दाबी छ। आलमका काका शेष इद्रिसको सानो घरमा बम विस्फोट भएको र घाइतेलाई ना।१ त ६४७२ नम्बरको ट्याक्टरमा राखेर जिउँदै इँटाभट्टामा हाली जलाएको…

    Read More
  • मुख्य समाचार

    मूल्यवृद्धि पोहोरको भन्दा दोब्बर

    काठमाडौं – चालु आर्थिक वर्षको पहिलो दुई महिनामा मुद्रास्फीति ६।१६ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यो ३।८६ प्रतिशत थियो। यो अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६।५१ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ५।८९ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ। यस अवधिमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत मुख्यतः तरकारी, फलफूल, मासु तथा…

    Read More
  • अपराध/दुर्घटना

    सहकारीको बदमासी : नियत नै ऋणीको घरजग्गा हडप्ने

    गाईभैंसी पाल्न ऋण लिँदा सबै जायजेथा गुमाएका ६ जना किसान बायाँबाट क्रमशः बलराम अधिकारी, कुलप्रसाद पराजुली, गोपालप्रसाद पराजुली, पूर्णाखर सुनार ९ऋणी खड्गराज सुनारका दाजु। खड्गराज ऋण लिएपछि बेपत्ता भए०, देवीरमण चापागाईं, कृष्णप्रसाद अधिकारी। काठमाडौं /  २०५८ सालमा फेवातालको सिरान चापाकोटका किसान बलराम अधिकारीले घरमै सानो किराना पसल खोल्ने योजना बनाउँदा उनीसँग पैसा थिएन। नजिकै बैंक…

    Read More
  • मुख्य समाचार

    सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको काम सुस्त

    भवनाथ प्याकुरेल /काठमाडौं /सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आफ्नो काम तीव्र बनाएको दाबी गरिरहँदा उपलब्धि भने सुस्त देखिएको छ । विभागमा उजुरी परेअनुसार अनुसन्धान गरी मुद्दा दायर गर्ने क्रममा तीव्रता आउन सकेको छैन । विभागले आक्रामक रूपमा काम गर्न नसक्दा र ठूला केसमा मुद्दा दायर गर्ने क्रम बढाउन नसक्दा नेपाल फाइनान्सियल एक्सन टाक्सफोर्स ९एफएटीएफ०को रेटिङमा ग्रेलिस्टमा…

    Read More
  • मुख्य समाचार

    प्याकेज सहमति खोज्दै दाहाल

    बिनु सुवेदी/ काठमाडौँ /प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफूसँग पटकपटक गरेको सहमति कार्यान्वयनमा उदासीनता देखाएको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहालले पार्टीका अन्य नेताहरूसँग छलफल र भेटघाट बढाएका छन् । पछिल्लो समय दाहालले प्रधानमन्त्रीसहित नेकपाका शीर्ष नेताहरूलाई छुट्टाछुट्टै भेटेर आफूहरूबीच भएको सहमति कार्यान्वयनमा ओली अग्रसर नभएको गुनासो गर्न थालेका हुन् । ‘अब उहाँसँग फेरि अर्को लिखित…

    Read More
  • विचार

    ब्रेटन–उड्स र आर्थिक मन्दी

    हरेक वर्ष ब्रेटन–उड्स संस्थाको वार्षिक मूल्यांकन बैठक हुने गर्छ । ७५ वर्ष पुगेकाले यो वर्ष अलि विशेष हुन्छ कि भन्ने थियो, तर त्यस्तो देखिएन । यसका पछि केही सैद्धान्तिक–वैचारिक तथा व्यावहारिक कारण छन् । सन् १९८० को दशकमा गरिएको ‘वासिङटन सहमति’ का नाममा चार दशकयता मुद्राकोष तथा विश्व बैंक नवउदारवादी आर्थिक नीतिको बाहक संस्था भएर काम गरिरहेका थिए ।…

    Read More