Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • मुख्य पृष्ठ

    पछिल्लो २४ घण्टामा ४९६१ जनामा कोरोना संक्रमण

    काठमाडौं/देशभर पछिल्लो २४ घण्टामा थप ४ हजार ९ सय ६१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरमा १५ हजार १३१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ४३५ जना संक्रमणमुक्त भएका छन् भने तीन जनाको मृत्यु भएको छ । हाल देशभर २५ हजार ६८० संक्रिय संक्रमित रहेको स्वास्थ्य…

    Read More
  • मुख्य पृष्ठ

    आजदेखि अनलाइन प्रणालीबाट मात्रै श्रम स्वीकृति लिन सकिने

    काठमाण्डौं/श्रम स्वीकृति आजदेखि अनलाइन प्रणालीबाट मात्रै लिन सकिने भएको छ । वैदेशिक रोजगारीमा जानको लागि चाहिने श्रम स्वीकृति अनलाइन प्रणालीबाट मात्रै दिने निर्णय गरेको वैदेशिक रोजगार विभागले जनाएको छ । २०७७ पुसबाट भौतिक उपस्थिति र अनलाइन दुवै माध्यमबाट श्रम स्वीकृतिको काम भइरहेकोमा आजदेखि अनलाइनबाट मात्र श्रम स्वीकृतिको काम हुने भएको हो । श्रम स्वीकृतिको काम…

    Read More
  • मुख्य पृष्ठ

    आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस

    काठमाडौं/रासस/विसं १९९० माघ २ गते दिउँसो २ स् २४ बजे भूकम्प गएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी २४औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ । ‘भूकम्पीय सचेतना, सुरक्षित संरचना’ नाराका साथ दिवस मनाउन लागिएको हो । भूकम्पले नभई कमजोर संरचनाले मानवीयलगायत क्षति गर्ने भएकाले भूकम्प प्रतिरोधी संरचना बनाउन नागरिकलाई चेतना जगाउने उद्देश्यले यो नारा…

    Read More
  • बिश्व/बिचित्र

    सहायता सामग्रीसहित नेपालको सरकारी टोली आज अफगानिस्तान जाँदै

    काठमाण्डौं/आज आइतबार मानवीय सहायता सामग्रीसहितका सामग्री लिएर परराष्ट्र मन्त्रालयको टोली अफगानिस्तानको राजधानी काबुल जाँदै छ । हिमालय एयरलाइन्सको जहाजबाट सहायता सामग्री लिएर आज बिहान परराष्ट्र मन्त्रालयका सहसचिव सेवा लम्साल नेतृत्वको टोली काबुल जान लागेको हो । लम्सालले संयुक्त राष्ट्रसंघका प्रतिनिधिलाई सामग्री हस्तान्तरण गर्नेछिन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री डा। नारायण खड्काले संयुक्त…

    Read More
  • अपराध/दुर्घटना

    एकै परिवारका ४ जना मृत फेला

    सुर्खेत/सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० बुद्बुदी एकै पारिवारका चारजना मृत अवस्थामा भेटिएका छन् । शिवालय गाउँपालिका–४ जाजरकोट स्थायी घर भएकी ३५ वर्षीया कल्पा बुढा, उहाँका आठ वर्षीय छोरा नीरज, अर्का नौ वर्षीय छोरा चीरञ्जीवी र कल्पाका दाइ मानबहादुर बुढाका छोरा पाँच वर्षीय सोमराज बुढा मृत अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक…

    Read More
  • मुख्य पृष्ठ

    आजदेखि कोराना खोपको ‘बुस्टर डोज’ लगाइदैं

    काठमाडौं/आजदेखि सरकारले कोरोना भाइरसविरुद्ध खोपको बुस्टर डोज खोप पहिलो पटक लगाउँदैछ । खोप लगाएको ६ महिना पुगेका अग्रपङ्क्तिमा खटिने सबैले नजिकको खोप केन्द्रबाट बुस्टर डोज लिन पाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य सेवा विभागकी जनस्वास्थ्य अधिकृत अन्जु बस्नेतका अनुसार अग्रपङ्क्तिमा खटिने र ६० वर्षदेखि माथिका नागरिकहरूलाई बुस्टर डोज दिन लागिएको हो। माघको सुरुमा अग्रपङ्क्तिमा…

    Read More
  • चितवन सेरोफेरो

    सामान्य अवस्थामा अस्पताल नआउन भरतपुर अस्पतालको आग्रह

    चितवन/कोरोना भाइरसको संक्रमण बढिरहेकोले सामान्य र पछि चेक गराउँदा पनि हुने प्रकृतिका बिरामीहरुलाई अस्पताल नआउन चितवनको भरतपुर अस्पतालले आग्रह गरेका छ । आज शनिबार एक विज्ञप्ति जारी गर्दै अस्पतालले यस्तो आग्रह गरेको हुो। अस्पतालमा पुस २९ गते १७२ जनाले कोभिड परीक्षण गराएकोमा ९५ जनामा अर्थात ५५ प्रतिशत संक्रमण देखिएको थियो । पुस ३० गते १८६…

    Read More
  • अपराध/दुर्घटना

    तनहुँको बन्दीपुरमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु

    तनहुँ/तनहुँको बन्दीपुर गाउँपालिकामा जिप दुर्घटना हुँदा ९ महिनाकी बालिकासहित ६ जनाको मृत्यु भएको छ । ८ जना घाइते भएका छन् । शुक्रवार बेलुका बन्दीपुर गाउँपालिकाको वडा नंं ६ बाक्सेबाट धरमपानीका लागि छुटेको ग १ ज ६५५५ नम्बरको जीप हटियानजिकै बाक्से भन्ने ठाउँमा भीरबाट खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । चार जनाको घटनास्थलमै मृत्यु…

    Read More
  • मुख्य पृष्ठ

    देशभर अझै चिसो बढ्ने क्रममा, सतर्कता अपनाउन अनुरोध

    काठमाण्डौं/ देशमा हाल पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। शनिबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली तथा बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। शनिबार रातीदेखि भने प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा…

    Read More
  • मुख्य पृष्ठ

    आज माघे सङ्क्रान्ति पर्व मनाइँदै

    काठमाण्डौं/आज माघे सङ्क्रान्ति पर्व मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि भनिन्छ । आजदेखि उत्तरायण सुरु भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती,…

    Read More