आज एकैदिन ५०८७ जनामा कोरोना संक्रमण पुष्टि
काठमाण्डौं/नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ५ सय ६० जनाको (पीसीआर र एन्टिजेन) परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा ३०६ जना निको भएका छन् भने ३ जना संक्रमितको मृत्यु भएको छ। देशभर…
Read More




