Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • चितवन सेरोफेरो

    चितवन ३ मा राप्रपाका विक्रम पाण्डेको अग्रता कायमै, पछ्याउँदै डा. भोजराज

    चितवन/चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी९राप्रपा०का विक्रम पाण्डेले अग्रता कायमै राख्नु भएको छ । उहाँले माओवादी केन्द्रका डा. भोजराज अधिकारीलाई ७ हजार ७ सय २४ मतले पछि पार्दै अग्रता बनाउनुभएको हो । उहाँले अहिलेसम्म २० हजार ४६६ मत प्राप्त गर्नुभएको छ भने माओवादी केन्द्रका अधिकारीले १२ हजार ७ सय ४२ मत प्राप्त गर्नुभएको…

    Read More
  • चितवन सेरोफेरो

    चितवन १ मा राष्ट्रिय स्वतन्त्र पार्टी का हरि ढकाल निर्वाचित

    चितवन/चितवन निर्वाचन क्षेत्र नम्बर १ मा एमाले उपाध्यक्ष समेत रहेका सुरेन्द्र पाण्डेलाई हराउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हरि ढकाल निर्वाचित भएका छन् । बिहीबार सम्पन्न मत गणनामा ढढकालले ३४ हजार १८९ मत ल्याउँदा पाण्डेले २६ हजार ६०८ र अर्का प्रतिस्पर्धी कांग्रेसका विश्वनाथ पौडेलले २४ हजार ९९० मत ल्याएका छन् । यसैबीच एमाले उम्मेदवार पाण्डेले…

    Read More
  • अपराध/दुर्घटना

    रौतहटमा विद्युत सर्ट भएर आगलागी हुँदा एकै परिवारका तीन बालबालिकाको मृत्यु

    रौतहट/विद्युत सर्ट भएर आगलागी हुँदा रौतहटको गौर नगरपालिका(१ स्थित माइस्थान चोकमा एकै परिवारका तीन जना बालबालिकाको मृत्यु भएको छ । इस्लाम सिरक डसना पसलमा गएराति साढे १ बजे आगलागी हुँदा घरमा सुतिरहेका तीन जना बालबालिकाको मृत्यु भएको हो। अन्य तीन जना घाइते भएका छन् । आगलागीमा परी पसल सञ्चालक मोहम्द इस्लामका ९ वर्षीया छोरी रुक्साना…

    Read More
  • चितवन सेरोफेरो

    चितवन क्षेत्र न २ मा रवि लामिछानेको जित निश्चित

    भरतपुर/राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन क्षेत्र न २ बाट जित्ने निश्चित भएको छ । अब गन्न बाँकी सबै मत अन्य उमेदवारलाई गएपनि उनको जित निश्चित भइसकेको छ । कति मतान्तरले जित्छन् भन्ने यकिन हुन भने अन्तिम मतपरिणाम नै कुर्नुपर्ने हुन्छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार चितवन २ मा ७३ हजार ९४४…

    Read More
  • चितवन सेरोफेरो

    चितवन क्षेत्र नं ३ (क)मा राप्रपाका गिरबहादुर तामाङ निर्वाचित

    चितवन/चितवन प्रदेश सभा क्षेत्र नं ३ (क)मा राप्रपाका गिरबहादुर तामाङ २ हजार ८५७ मतान्तरले निर्वाचित भएका छन् । यस क्षेत्रको जम्मा ५० हजार २१२ मत गणना गर्दा तामाङले १७ हजार ८१३ मत प्राप्त गरे । उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्राडा सूर्यकान्त घिमिरेले १४ हजार ९५६ मत मात्रै प्राप्त गरे । गठबन्धनका तर्फबाट उमेदवारी दिएका…

    Read More
  • मुख्य पृष्ठ

    गोरखा २ मा फराकिलो मतान्तरसहित प्रचण्डको जित निश्चित

    गोरखा/गोरखा क्षेत्र नम्बर २ बाट चुनाव लडेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फराकिलो मतान्तरसहित जित्ने निश्चित भएको छ । अब यस क्षेत्रमा अब १२ हजार मत मात्रै गन्न बाँकी छ । अहिलेसम्म प्रचण्डले २१ हजार ७४ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले ८ हजार ४ सय ६३ मत ल्याउँदा तेस्रो…

    Read More
  • मुख्य पृष्ठ

    धादिङ १ मा गठबन्धनका उम्मेदवार राजेन्द्र पाण्डेको अग्रता कायमै

    धादिङ/धादिङ क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेले अग्रता कायमै राख्नुभएको छ । पाण्डेले प्रतिस्पर्धी नेकपा एमालेका भूमि त्रिपाठीसँग १ हजार ६६५ मतान्तरमा अग्रता कायम गर्नु भएको हो । पाण्डेले १७ हजार २८९ मत प्राप्त गर्दा एमालेका त्रिपाठीले १५ हजार ६२४ मत ल्याएका छन् । तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र…

    Read More
  • अपराध/दुर्घटना

    बलात्कार गरी महिलाको हत्या गरेको आरोपमा दुई जना पक्राउ

    भरतपुर/बलात्कार गरी महिलाको हत्या गरेको आरोपमा चितवनबाट दुई जनालाई पक्राउ परेको छन् । गोरखा सिरानचोक स्थायी ठेगना भएर अहिले भरतपुर महानगरपालिका–२ तिनखोले बस्ने २३ वर्षीय सन्दिप गुरूङ र सोही स्थानका विजय परियार पक्राउ परेका हुन् मंसिर ४ गते निर्वाचनको दिन बिहान ६ बजे तिर भरतपुर महानगरपालिका–२ दुर्गामन्दिर चोकको प्रतिक्षालय पछाडि हाट बजार लाग्ने कम्पाउण्डसहितको चौरमा…

    Read More
  • मुख्य पृष्ठ

    बागलुङ २ बाट प्रतिनिधि सभा सदस्यमा माओवादी केन्द्रका देवेन्द्र पौडेल निर्वाचित

    बागलुङ/बागलुङ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य पदमा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेल निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी एमालेकी मञ्जु शर्मालाई पराजित गर्दै पौडेल २४ हजार ७७९ मतसहित निर्वाचित भएका हुन् । एमालेकी शर्माले २० हजार १८० मत प्राप्त गरिन् । पौडेल र शर्माको मतान्तर ४ हजार ५९९ रहेको छ । सो क्षेत्रमा…

    Read More
  • मुख्य पृष्ठ

    शेरबहादुर देउवा डडेलधुराबाट सातौं पटक सांसद चुनिए

    डडेलधुरा/नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । डडेलधुराबाट चुनाव लडेका देउवा २५ हजार ५३४ मतका साथ निर्वाचित भएका हुन् । देउवा त्यसक्षेत्रबाट लगातार सातौं पटक सांसद चुनिएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी सागर ढकालले १३ हजार ४२ मत पाएका छन् । एमाले र बीपी कांग्रेसका साझा उम्मेदवार कर्ण मल्ल…

    Read More