पर्यटन प्रबर्धनको निम्ती सिन्धुलीमा एकिकरण पदमार्ग बनाउँदै अभियन्ताहरु
काठमाण्डौं । सिन्धुलीका केही युवाले आफ्नो जिल्लाको विकासमा योगदान दिन स्थापना गरेको समृद्ध सिन्धुली अभियानले नेपाल एकिकरणका क्रममा गोर्खाली सेनाले यात्रा गरेका स्थलहरुलाई पर्यटकीय पदमार्गले जोड्ने भएको छ । अभियानले काभ्रेको नमोबुद्धबाट ऐतिहासिक सिन्धुलीगढीहुँदै सिन्धुलीकै फिक्कलसम्म र अर्को ऐतिहासिक स्थल हरिहरपुरगढी र सिन्धुलीगढीलाई पदमार्गले जोड्न लागेको राजधानीमा मंगलबार आयोजित कार्यक्रमममा अभियन्ताहरुले जानकारी दिए । अभियानले…
Read More




