Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • अपराध/दुर्घटना

    बालुवाटार यसरी भयो व्यक्तिको

    काठमाडौँ – बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता प्रक्रियामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातको निर्णायक भूमिका रहेको भेटिएको छ । बस्न्यातले अख्तियारको प्रमुख आयुक्त हुनुभन्दा अघि तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्रालयको सचिव रहेका बेला पर्ती, सरकारी र राजकुलोको जग्गासमेत नक्कली मोहीका नाममा दर्ता गरिदिन मन्त्रिपरिषद्मा पेस गरेको विवरण कान्तिपुरले फेला पारेको…

    Read More
  • मुख्य समाचार

    विपत्तिले डोर्‍याएको विकासः बदलियो बारपाक

    गोरखा /भूकम्पको चौथो वर्ष बित्यो। २०७२ वैशाख र २०७६ वैशाख गोरखाका लागि भिन्न छ । गोरखामात्रै होइन भूकम्पको केन्द्रबिन्दु बारपाकले यसबीचमा काँचुली फेरेको छ। छपक्कै पक्की घर बनेका छन् । पहिले बारपाकमा एकअर्को घर जान, चिन्न मुस्किल थियो । घरघरै एम्बुलेन्स पुग्ने सडक थिएन । अहिले बस्तीको बीच भाग भएर सडक खुलेको छ । पुरानो…

    Read More
  • अपराध/दुर्घटना

    आजबाट देशैभर Ncell को सिम बहिष्कार अभियान चल्यो

    काठमाडौ बैशाख ११/नीजि क्षेत्रको सबैभन्दा ठूला टेलिकम सेवा प्रदायक कम्पनि एनसेल एक्जियटाले नेपाल सरकारलाई तिर्नुपर्ने ४० अर्ब भन्दा बढी राजश्व तिर्न आनाकानी र छलकपट गर्न थालेपछि सरोकारवालाहरुले एनसेलको सिम बहिस्कार अभियान शुरु गरेका छन् । पुँजीगत लाभकर बापतको शुल्क तिराउन सक्रिय अधिवक्ता तथा एनसेलको विपक्षमा बहस गर्दै आएका अधिवक्ता सुरेन्द्र भण्डारीले अभियान नै चलाएका हुन्…

    Read More
  • मुख्य समाचार

    फोहोर व्यवस्थापनको लापरबाही हटाऊ । 

    चितवनको भरतपुरलाई स्मार्ट सिटीको रुपमा बिकास गर्ने भनिएको छ । यो असाध्यै राम्रो कुरा हो । जुन कुरा पुरा गर्न फोहर ब्यबस्थापन मुख्य कुरा हो । तर महानगरको बजार क्षेत्रमा यत्र तत्र सबत्र फोहरै फोहरले भरिएको छ । जिल्लाकै मुख्य ब्यापारिक केन्द्र नारायणगढको मुटु शहिदचोक लगाएतका स्थानमा ढल नल गनाएर बसिसक्नु छैन । नाला बनाउन…

    Read More
  • अपराध/दुर्घटना

    आज लोकतन्त्र दिवस : पीडाबोधमा शहीद परिवार

    वैशाख ११, काठमाडौं । सुनसान बस्ती, पिँढीमा टोलाइरहेकी ७९ वर्षीया वृद्धा लाग्छ, उनी कसैको प्रतीक्षा गरिरहेकी छन् । उनी अर्थात् जनआन्दोलन २०६२÷६३ का शहीद वासुदेव घिमिरेकी आमा चित्रकुमारी । चित्रकुमारी ३८ महिनादेखि ओछ्यान परेकी छन् । प्यारालाइसिसले गाँजेको उनको कम्मरमुनिको भाग चल्दैन । मकवानपुर मकवानपुरगढी गाँउपालिका–५ आमभन्ज्याङ ९कञ्चनथली० मा भूकम्पपछि निर्मित सानो घरको चौघेरा पनि…

    Read More
  • अपराध/दुर्घटना

    रसुवागढीबाट लुकाईछिपाई भित्र्याएको सात किलो सुन बरामद

    वैशाख ११, काठमाडौं । उत्तरी नाका रसुवागढीबाट लुकाईछिपाई अवैध रूपमा नेपाल भित्र्याएको सात केजी सुन मंगलवार टिमुरेमा बरामद भएको छ । केरूङबाट सामान लिई आएको ना६ख ९०६८ नम्बरको स्याउ बोकी आएको कन्टेनर डिब्बाबाट अवैध ७ केजी सुन नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले बरामद गरेको सशस्त्र प्रहरी भन्सार सुरक्षा एवं राजस्व गस्तीका गुल्मपति…

    Read More
  • अपराध/दुर्घटना

    मरेका व्यक्तिको जग्गा अधिकृतको मिलेमतोमा किर्ते

    काठमाडौं/कर्मचारीको मिलेमतोमा मरेका व्यक्तिको जग्गा किर्ते गरी नामसारी गरेको पाइएको छ । सुनसरी धरानका तत्कालीन मालपोत अधिकृत फडिन्द्र भट्टराईसहित पाँच कर्मचारी किर्तेमा संलग्न देखिएको अख्तियारले जनाएको छ । अख्तियारले आरोपितहरुविरुद्ध विशेष अदालतमा मुद्दा चलाएको छ । धरान, ११ को कित्ता नम्बर ३५ र ३६ को जग्गा खगेन्द्रकुमारी गिरीको मृत्युपछि कर्णबहादुर राईले नामसारी गरेको अनुसन्धानमा देखिएको…

    Read More
  • अपराध/दुर्घटना

    सहरको फोहोर सिधै नदीमा फालिन्छ

    बुटवल/देश ५ का मुख्यमन्त्री शंकर पोखरेल फागुन २ गते बुटवलको सडक सरसफाइमा जुटे, नालीमै पसेर फोहोर टिपे । उनीसँगै सरकारी उच्च अधिकारी तथा बुटवल नगरपालिकाका मेयर–उपमेयरसहितको टोलीले बिहानभरि संकलन गरेको फोहोर तिनाउ नदीको किनारमा लगेर फालियो । प्रदेश स्थापनाको अवसर पारेर सरकारले फागुन २ गतेदेखि सफा र स्वस्थ प्रदेश अभियानको सुरु गरेको छ । तर…

    Read More
  • अपराध/दुर्घटना

    राजपरिवारले प्रयोग गरेको भीभीआईपी बुलेटप्रुफ कार बेवारिसे

    काठमाडौँ – राजपरिवारले प्रयोग गरेका भीभीआईपी बुलेट प्रुफ कार प्रयोगविहीन अवस्थामा छन् । तर सरकारले विदेशी राष्ट्र प्रमुख आउँदा ठूलो रकम खर्चेर बुलेट प्रुफ कार भाडामा लिँदै आएको छ । यो समाचार आकजो अन्नपूर्ण पोस्ट् दैनिकमा सुरेन्द्र काफ्लेले लेखेका छन् ।  राजपरिवारका सदस्यले प्रयोग गरेका ११ भीभीआईपी बुलेट प्रुप कार प्रयोगमा आएका छैनन् । यसमध्ये…

    Read More
  • कालाेपत्रे गरेकाे एका सातामै घाँस उम्रियाे, अख्तियारद्वारा अनुसन्धान सुरू

        फाइल तस्विर काठमाडाैं – निर्माण गरेको साता नपुग्दै धनगढी उपमहानगरपालिका–७ स्थित सद्भावना मार्गको कालोपत्रे सडकमा घाँस उम्रिएको छ । उपमहानगरले बनाएको सडकको दुवै किनारातिर कालोपत्रेमै घाँस उम्रिएको हो । कालोपत्रे सडकमा घाँस उम्रिएपछि त्यसको गुणस्तरबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो दिएको छ । आयोगको कञ्चनपुरस्थित क्षेत्रीय कार्यालयको टोलीले कालोपत्रे गरिएको सडकको निरीक्षण गर्नुका साथै…

    Read More