Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • चितवन सेरोफेरो

    टोलमा  बस्नै नसक्ने बनाएको भन्दै स्थानीयले महानगरको फोहर फाल्न रोक्ने ।

    चितवन । भरतपुर महानगरपालिकाका २९ वटै वडाको फोहर आफ्नो टोलमा फाली बस्नै नसक्ने बनाएको भन्दै स्थानियहरु आन्दोलनमा उत्रिएका छन् । भरतपुर महानगर वडा नं. ३ बाह्रघरे नारायणी दोभान टोलका एकसय भन्दा बढी स्थानियले मंगलबार महानगर प्रमुख रेणु दाहाललाई भेटी सो क्षेत्रमा फोहर फाल्न रोक्नुपर्ने लगाएतका ५ बुँदे मागपत्र पेश गरेका छन् । महानगर ल्याण्डफिल्डसाईड प्रदुषण…

    Read More
  • अपराध/दुर्घटना

    हरेक वर्ष अर्बौंको विषादी, आयातीत मध्ये ८५ प्रतिशत फलफूल र तरकारीमा प्रयोग

    पछिल्ला ११ महिनामा २ अर्ब ५९ करोड रुपैयाँको रासायनिक विषादि मुलुक भित्रिएको छ । भन्सार विभागका अनुसार यस अवधिमा ७० लाख ८२ हजार किलो विषादी भित्रिएको हो । आयातीत विषादीमध्ये करिब ८५ प्रतिशत तरकारी तथा फलफूलमा प्रयोग गरिन्छ । जानकारका अनुसार जलवायु परिवर्तनसँगै खेती प्रणालीमा देखिएको समस्याले विषादीको आयात बढाएको छ । ‘पछिल्लो समय नयाँ÷नयाँ…

    Read More
  • अपराध/दुर्घटना

    खुला स्थल बढी मात्रमा अतिक्रमणको सिकार

    एकाबिहानै टुँडिखेलको चौरमा व्यायाम गर्नेहरूको हुलमा हुनुहुन्थ्यो, सञ्जीवकुमार शर्मा । क्षेत्रपाटी बस्ने उनी हिँड्दै टुँडिखेलसम्म आउँछन् र केहीबेर व्यायाम गरी फर्किन्छन् । कहिले टुँडिखेल त कहिले स्वयम्भू उनको बिहानी कसरत गर्ने ठाउँ हो । “नजिकै ठूलो खुला ठाउँ नभएपछि टाढा भए पनि आउनै प¥यो,” उनले भने, “हामी जिममा पैसा तिरेर दिनदिनै जान सक्दैनौँ, त्यसैले यस्ता…

    Read More
  • चितवन सेरोफेरो

    चितवन प्रहरीको सक्रियता बढदैं : नयाँ एसपी आएसँगै अपराधीहरु धमाधम पक्राउ पर्दै

    चितवन । पछिल्लो समय जिल्लामा नयाँ एसपी आएसँगै चितवन प्रहरीको सक्रियता ह्वात्तै बढेको छ । प्रहरीले जिल्लामा शान्ती सुरक्षा बनाईराख्न बिशेष अभियान नै सञ्चालन गरेको छ । एसपी दान बहादुर मल्ल नेतृत्वको चितवन प्रहरीले एक महिनामा दर्जनौं अपराधिक घटनाका सयौं अभियुक्तहरुलाई पक्राउ गरी कानुनी कार्बाहीमा ल्याउन सफल भएको हो । ज्यानै मार्ने उद्देश्यले गत् महिनाको…

    Read More
  • मुख्य समाचार

    नेपालको विविधता लाभदायी कि विखण्डनकारी ? 

    दक्षिण एसियामा रहेका केहि भुपरिवेष्ठित दे्शहरु जस्तै नेपाल पनि प्राकृतिक सम्पदाले धनी एक भुपरिवेष्ठित देश हो । उच्चतम् आर्थिक क्रान्ति गरेर विश्वमा कहलिएका दुई ठूला देशहरु चिन र भारतको बिचमा रहेको यो सानो देश विश्व चिनारीको हिसाबले महान् छ । यो सगरमाथाको देश हो, सगरमाथाको नामले परिचित छ । भगवान् बुद्धको जन्मथलो, बुद्धको देश हो,…

    Read More
  • व्यानर न्यूज

    असारे विकासः दिनहुँ साढे ४ अर्ब सकिँदै

      एजन र संसदीय समितिको निर्देशन विपरीत सरकारले बजेटको अत्याधिक रकम असारमा खर्च गरिरहेको छ । असारका १५ दिनको तथ्यांक हेर्दा दिनहुँ औसतमा साढे ४ अर्ब रुपैयाँका दरले बजेट खर्च भइरहेको छ । आर्थिक वर्षको सुरुका महिनामा खर्च नगर्ने र असार लागेपछि अत्यधिक खर्चिने प्रवृत्ति रोक्न यसै वर्ष संसदको अर्थ समितिले अन्तिम महिनामा कुल बजेटको…

    Read More
  • चितवन सेरोफेरो

    अन्नपूर्ण तमु समाजको अध्यक्षमा बुद्धिमान तमु

    अषाढ ७, चितवन । चितवनको भरतपुर ३ र ४ मा रहेका तमुहरुको सँस्था अन्नपूर्ण तमु समाजको प्रथम साधरण सभा तथा भेला सम्पन्न भएको छ । समाजका जेष्ठ सदस्य शेर बहादुर तमुको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले बुद्धिमान तमुको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिती निर्माण गरेको हो । समितीको उपाध्यक्षमा राजु घले, सचिवमा आकास तमु, कोषध्यक्षमा अनिता तमु,…

    Read More
  • अपराध/दुर्घटना

    बाल यौन-हिंसामा मिलापत्र, ‘शून्य सहिष्णुता’ अलपत्र

    कानुनतः यौन हिंसाजस्ता फौजदारी घटनामा मिलापत्र गर्न–गराउन निषेध छ । खासगरी बालिकामाथि भएको यौनहिंसालाई त शून्य सहिष्णुताको श्रेणीमा राखिएको छ । तर, व्यवहारमा बालिकालाई यौन दुव्र्यवहार गर्नेलाई मिलापत्र गरेर उन्मुक्ति दिनेहरु पनि स्वतन्त्र घुमिरहेका छन् । काभ्रेको महाभारत गाउँपालिकाकी एक बालिकालाई यौन दुव्र्यवहार गर्ने अभियुक्तलाई शिक्षक, सामुदायिक मेलमिलापकर्ता आफैले मिलापत्र गराएका थिए । गोकुलेस्थित स्थानीय…

    Read More
  • मुख्य समाचार

    यो कस्तो बेथिती त्रिभुवन विश्वविद्यालयमा ‘गोल्ड मेडल’ नै किनबेच

    त्रिभुवन विश्वविद्यालयमा ‘गोल्ड मेडल’ नै किनबेच हुने गरेको खुलासा भएको छ । गोल्ड मेडल किनबेचमा संलग्न भएको आरोपमा परीक्षा नियन्त्रण कार्यालय बल्खुको गोप्य शाखाका प्रमुख रामु कर्माचार्य र विद्यार्थी सुरेन्द्र कोइराला पक्राउ परेका छन् । पाटन क्याम्पसमा अर्थशास्त्रमा विषयमा अध्ययनरत कोइराला र कर्माचार्यबीच गोल्ड मेडलका लागि पाँच लाख रुपैयाँ लेनदेनमा डिल भएको थियो । उनीहरुमाथि…

    Read More