| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • नेकपाद्धारा आयोजित नेपाल बन्दको प्रभाव देशभर

    बेशाख ३० । नेपाल कम्युनिस्ट पार्टीले भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणको क्रममा भारतीय सेनाको कमाण्डो फोर्सको नेपाल प्रवेश, अरुण–३ शिलन्यास लगायत ओली सरकारका राष्ट्रघाती सम्झौताको विरुद्ध गरेको नेपाल बन्दको प्रभाव देशभर परेको छ । बन्दकर्ताले विहानैदेखि सवारी साधनमा आगजनी गर्नको साथै तोडफोड र ठाँउठाँउमा बम विष्फोट गराएको समाचार आईरहेको छ । काठमाडौँमा विहानै दुई ट्याक्सीमा तोडफोड…

    Read More
  • रुद्रराज कँडेलको लोक भजनसंग्रह लोकार्पण

    बैशाख २९, भण्डारा । कवि तथा गीतकार रुद्रराज कँडेलको पछिल्लो कृति लोक भजनसंग्रह लोकार्पण गरिएको छ । भण्डारामा एक कार्यक्रमका बीच कँडेलको लोक भजन संग्रहको बरिष्ठ साहित्यकार केशवराज आमोदिले बिमोचन तथा लोकार्पण गरे । सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि आमोदिले भण्डाराकै स्थानिय कँडेलले साहित्य तथा संगीतमा गरिरहेको संघर्षको तारिफ गरे । उनले चितवनमा यस्ता…

    Read More
  • बिप्लव माओवादीद्वारा आइतबार नेपाल बन्दको घोषणा

    चितवन , २९ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण लगत्तै बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भोलि आइतबार नेपाल बन्दको घोषणा गरेको छ । सो पार्टीका महासचिव विप्लवले शनिबार बिहान एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल बन्दको आह्वान गरेका हुन् । विज्ञप्तिमा सबै देशभक्त, राष्ट्रवादी, जनवादी र वामपन्थीहरुलाई सहयोग, समर्थन र ऐक्यबद्धताको लागि अनुरोध…

    Read More
  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा जनकपुरमा पूजाअर्चना सम्पन्न

    जनकपुर । जनकपुर भ्रमणमा आइपुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधामस्थित जानकी मन्दिरमा षोडसोपचार विधिबाट विशेष पूजाअर्चना गरेका छन् । उनले मन्दिरमा करिब ६ मिनेट पूजा गरेका हुन् । मन्त्रको प्रधानता रहेको यो पूजा जानकी मन्दिरमा आउने विशिष्ट अतिथिलाई मात्र गराइने परम्परा छ । जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवका अनुसार यसअघि सो मन्दिरमा भारतका राष्ट्रपतिहरू…

    Read More
  • कुलतमा फस्दै विदेशिएका युवा

      काठमाडौं – राजधानीमा बसिरहेका उज्ज्वल प्लस टु पास गरेपछि परिवारसँगै अस्ट्रेलिया गए । उनी मेलबर्नमा बस्न थाले, परिवार अर्कै राज्यमा । ८ कक्षा पढदै मदिरा पिउन सिकेका थिए । आजको कान्तिपुरले चौंथो पृष्ठमा यो समाचार छापेको छ । अस्ट्रेलिया गएपछि झन् स्वतन्त्र भए, मदिरा सेवन बढाउँदै गए । ‘पढाइमा मन गएन, बरु कुनै काम गर्छु…

    Read More
  • बिचौलियाले नै खान्छन् तीन सय प्रतिशत नाफा

    काठमाडौं  सरकारको फितलो अनुगमन र व्यापारीको सिन्डिकेटका कारण काठमाडौंका उपभोक्ताले कृषकले बिक्री गरेभन्दा तीन सय प्रतिशत बढी मूल्य तिरेर तरकारी उपभोग गर्नुपरेको छ । किसानदेखि उपभोक्तासम्म पुग्दा तरकारीको मूल्यमा करिब तीन सय प्रतिशत बढी मूल्यान्तर भेटिएको छ ।  आजको राजधानी दैनिकले पहिलो पृष्ठमा यो समाचार छापेको छ । किसानदेखि उपभोक्तासम्म आइपुग्दा पाँचभन्दा बढी तहमा नाफाखोरको जालोका…

    Read More
  • रक्सी कम्पनीको नाममा एयरपोर्टमा लुट मच्चाउँदै श्रेष्ठ, डलर र सुनको कारोबारमा संलग्न

    काठमाडौं, २७ वैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको साढे ३३ केजी सुन काण्डले मुलुकभर हंगामा मच्चाइरहेका बेला विमानस्थलभित्र व्यापारीको समूहले कर्मचारीहरुसँग मिलेर अवैध कारोबार गरिरहेको खुलासा भएको छ । एयरलाइन्स विभाग प्रमुख तथा विमानस्थलका प्रवत्ता रहेका प्रेमनाथ ठाकुरसँगको मिलेमतोमा व्यापारी सुवास श्रेष्ठले विमानस्थलको आगमन कक्षभित्र कानुन विपरित रक्सीको बोर्ड राखेर विज्ञापन गरिरहेका छन् । यात्रुहरुलाई…

    Read More
  • गुप्ताको अगाडी राजस्वका हाकिमहरु किन नतमस्तक ?

    चितवन ÷ नारायणगढको शहिदचोकमा रहेको ‘राजकुमार’ कपडा पसलले ठूलो परिमाणमा भन्सार र राजस्व छलि गरिरहेको बुझिन आएको छ । नारायणगढकै सबैभन्दा ठुलो होलसेल कपडा पसलले खुलेआम भन्सार र राजस्व छलि गरीरहेको भएपनि आन्तरिक राजस्व कानर्यलय भरतपुर लगाएतका सरोकारवाला निकायहरु भने नतमस्तक भई बसिरहेका छन् । नारायणगढका रामकुमार गुप्ताले चलाएको सो पसलमा राजस्वले छापा नमारेको पनि…

    Read More
  • बस्ती ब्याबस्थापनको माग राख्दै स्थानीयद्वारा माडी नगरपालिकामा अनिश्चित धर्ना

    चितवन , २६ चैत । पश्चिम् चितवनको माडी नगरपालिकामा बुधबार देखि अनिश्चितकालका लागी धर्ना गरिएको छ । बस्ती व्यस्थापन एवम् संघर्ष समिति बाँदरझुल्ला चितवनले नगरपालिकाका उपप्रमुख तारा कुमारी काजी महतोलाई ज्ञापन पत्र बुझाउदै संघर्ष समिति अध्यक्ष राजकुमार प्रजाले समस्या सामाधान नभएसम्म आन्दोलन जारी राखिने जानकारी दिएका हुन् । उनीहरुले बस्ती व्यवस्थापन एवं संघर्ष समिती बाँदरझुल्ला…

    Read More
  • संघीयता खारेज गरौं : राष्ट्रिय जनमोर्चा

      काठमाडौं । संघीयता खारेजीको माग गर्दै राष्ट्रिय जनमोर्चाले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई संघीयता खारेजीको मागसहितको ज्ञापनपत्र बुझाएको छ । नेता चित्रबहादुर केसीका अनुसार संघीयता खारेज नभए नेपाल देश नै खारेज हुने खतरा रहेकाले प्रम ओलीलाई संघीयता खारेज गर्ने शाहस देखाउन सुझाव दिइएको छ । यस्तो छ ज्ञापनपत्रको पुर्णपाठः सम्माननीय प्रधानमन्त्रीज्यू, नेपाल सरकार, प्रधानमन्त्रीको…

    Read More