| प्रवास | अन्तरराष्ट्यि | 
  • सिक्न जहाँ जानुस, गर्न र मर्न नेपालमा नैं आउनुस : मन्त्री पोखरेल

    काठमाण्डौं/शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सिप सिक्न जहाँ गएपनि देश विकास गर्न जन्मभूमी नैं आउन आग्रह गर्नुभएको छ । शिक्षालय मासिक पत्रिकाको आयोजनामा आज काठमाण्डौंमा आयोजित नेशनल एजुकेशन अवार्ड कार्यक्रमलाई सम्बोधन गर्नुहुँदैं मन्त्री पोखरेलले भन्नुभयो ः सिक्न जहाँ गए नि हुन्छ तर देशको विकास समृद्वीका लागी केही गर्न र आफ्नो जन्मभूमीमा मर्न नेपाल नैं…

    Read More
  • विद्यालयलाई कम्प्युटर सामग्री प्रदान

    नवलपुर, २६ साउन / नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाको मध्यबिन्दु नगरपालिका वडा नम्बर ३ मा रहेको ब्रम्ह प्राथमिक विद्यालयलाई कम्प्युटरलगायतका सामग्री प्रदान गरिएको छ । चितवनको नारायणगढमा रहेको सत्य साई केन्द्र युवा समूहले विशेष सहयोग कार्यक्रम गर्दै शनिबार विद्यालयलाई कम्प्युटर तथा स्टेशनरी सामग्री प्रदान गरेको हो । विद्यालयमा कम्प्युटरलगायतका सामग्री अभाव भएको भन्ने बारेमा विभिन्न…

    Read More
  • विद्यार्थीलाई ट्राफिक शिक्षा दिने कार्यक्रमले निरन्तर पाउदै

    चितवन  । जिल्ला ट्राफिक कार्यालय भरतपुरले विद्यार्थीहरुलाई ट्राफिक शिक्षा दिने कार्यक्रमलाई निरन्तरता दिइरहेको छ । ट्राफिक प्रहरी कार्यालय भरतपुरले नारायणगढ र भरतपुरका विभिन्न कलेज तथा स्कुलमा गएर ट्राफिक शिक्षा प्रदान गरेको छ । नारायणगढको एपेक्स कलेज, भरतपुरको प्रेसिडेन्सी कलेज, हाकिमचोकको अर्किड कलेज र शरदपुरको स्टेप बाई स्टेप बोर्डिङ स्कुलका विद्यार्थीहरुलाई ट्राफिक शिक्षा दिइएको प्रहरी प्रमुख…

    Read More
  • राष्ट्रको विकाससँंग जोडेर शिक्षालाई अगाडि बढाउनुपर्छः प्रधानमन्त्री

      चितवन, २१ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको विकाससँंग जोडेर शिक्षालाई अगाडि बढाउनुपर्ने बताउनुभएको छ ।कृषि तथा वन विज्ञान विश्वविद्यालय सभाको विशेष बैठकलाई आज रामपुरमा सम्बोधन गर्दै उहाँले भन्नुभयो “ सरकारले उपयोगी शिक्षामा जोड दिन थालेको छ ।” प्रधानमन्त्री ओलीले विगतमा विकास, समृद्धि र संस्कृतिको अभिन्न अङ्ग विद्या, ज्ञान, महाविद्यालय र विश्वविद्यालय भएको…

    Read More
  • अखिल (क्रान्तिकारी)ले ३३ औं मित्रमणी दिवस रामपुर क्याम्पसमा मनायो

    चितवन,बैशाख १८ माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)ले रामपुर कृषि क्याम्पस पुगेर ३३ औं सहिद मित्रमणी आचार्य स्मृति दिवस मनाएको छ । चितवनको रामपुर स्थित रामपुर कृषि क्याम्पस सहिद मित्रमणी आचार्यले पढेको र स्ववियु सभापति समेत भएको क्याम्पस हो । आज मंगलबार क्रान्तिकारीको केन्द्रीय समितिद्धारा आयोजित स्मृति कार्यक्रममा अध्यक्ष रञ्जित तामाङले रामपुर क्याम्पसमा मित्रमणी स्मृति वाचनालय…

    Read More
  • विद्यालयमा डेस्क बेन्च नहुँदा विद्यार्थीको बिजोग

    चितवन , १७ बैशाख । पुर्वी चितवनको राप्ती नगरपालिका १३ स्थित लोथरको राष्ट्रिय आधारभूत विद्यालय कालीटारका विद्यार्थी विद्यालयमा डेस्कबेन्च नहुँदा भूइँमै बसेर पढ्न बाध्य छन् । वि।सं २०५३ सालमा स्थापना भएको सो , बिद्यालयमा चार कक्षासम्म अध्ययन हुने गर्दछ । चार कक्षासम्म पढाइ हुने यो विद्यालयमा ५० जना बालबालिकासहित १६० जना विद्यार्थीले भर्ना गरिसकेका छन्…

    Read More
  • ‘माउ’ पार्टी बीच एकीकरण हुँदै गर्दा एमाले–माओवादी निकट दुई अखिलबीच आरआरमा झडप

    फाइल तस्बिर काठमाडौं, ९ वैशाख । एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरणको अन्तिम तयारी भइरहेका यी दुई दलका विद्यार्थी भातृ संगठनबीच हानाहान भएको छ । काठमाडौंको प्रदर्शनीमार्ग्स्थित आरआर क्याम्पसमा आइतबार एमाले निकट अनेरास्ववियुले माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीमाथि आक्रमण गरेका हुन् । अखिल क्रान्तिकारीका एक नेताले दैनिक नेपालसँग भने, ‘नेपाल टेलिकमको सिम कार्ड वितरण गर्न…

    Read More
  • दुई बालकको अभिभावकतब जिम्मेवारी लिदै प्रचण्ड 

    चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उत्पीडित बस्तीका दुई बालकलाई विद्यालय भर्ना गर्नुभएको छ । बुधवार पश्चिम चितवनको मेघौलीस्थित साझापुर माविमा एक कार्यक्रमकाबीच सोही क्षेत्रका एक जना मुसहर र एकजना माझी समुदायका बालकहरुलाई अभिभावकत्व ग्रहण गर्दै विद्यालय भर्ना गर्नुभएको हो । अध्यक्ष दाहालले यसरी विद्यालय भर्ना गर्नुभएका बालकहरु पत्रुस मुसहर र अरुण माझी…

    Read More
  • विद्यार्थी भर्ना अभियानमा स्थानीय तहका जनप्रतिनिधिहरु सहभागी हुँदै ।

    चितवन, ५ बैशाख । नयाँ विद्यार्थी र पढाइ छोडेर विद्यालय बाहिर रहेका विद्यार्थीलाई स्कुल भित्र ल्याउन यस पटकको भर्ना अभियानमा पहिलो पटक स्थानीय तहका जनप्रतिनिधिहरु सहभागी हुने भएका छन् । चितवनमा पनि विद्यालय उमेरका केही विद्यार्थी अझै विद्यालय बाहिर रहेका हुनाले यसलाई शून्यमा झार्न स्थानीय तहका जनप्रतिनिधिहरु नै भर्ना अभियानमा सहभागी हुन लागेका हुन् ।…

    Read More
  • नेपाल शैक्षिक परामर्श संघ ९इक्यान० निर्वाचनको संघारमा

     चितवन ३ बैशाख । नेपाल शैक्षिक परामर्श संघ ९इक्यान० निर्वाचनको संघारमा छ । आगामी बैशाख ८ गते काठमाडौंमा हुने निर्वाचनको लागि इक्यानमा दुई समुह विभाजित छ । चुनाबमा विष्णुहरि पाण्डेको समूह र सरोज बस्नेत नेतृत्वको समूहल चुनावी दौडमा छन् । सदृढ र समृद्ध इक्यान बनाउन ‘पूर्ण व्यावसायिक’ व्यक्तित्वहरु रहेको दाबी गरिएको विष्णुहरि पाण्डेको समुहबाट उपाध्यक्षमा…

    Read More