| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • जागिरबाट बर्खास्तमा परेका राइ र क्षेत्री सात बर्ष पछि पुनः काममा फर्किए

    चितवन , १९ असोज । २०३७ भदौ २ गतेदेखि पुस्तकालय अध्यक्षका रुपमा नियुक्त भएका भरतपुर महानगरपालिका ११ का नारायणबहादुर राई २०३८ सालमा भरतपुरस्थित चितवन माध्यमिक बिद्यालयको सहायक लेखापाल भए । उनले २०३७ पुस १ गतेदेखि नै स्थायी नियुक्ति लिए । तर, स्थायी पदबाट राजीनामा नमागी र कुनै सम्झौता नै नगरी उनलाई मनोनामी रुपमा नै करार…

    Read More
  • शुल्क वृद्धि फिर्ता लिन क्रान्तिकारीको माग ।

    चितवन , १६ असोज । अभिभावकको ढाँड सेक्ने गरी शुल्क बृद्धि गरेको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन ९क्रान्तिकारी०ले विरोध जनाएका छन् । आज एक विज्ञप्ती जारी गर्दै बालकुमारी कलेजले मनपरी ढंगले शुल्क वृद्धि गरेको भन्दै उनीहरुले विरोध जनाएका हुन् । कलेजले आफ्नो मनोमानी ढंगबाट गरिएको शुल्क बृद्धि आफुहरुलाई मान्य नहुने भन्दै तत्काल फिर्ता…

    Read More
  • गुणस्तरीय र प्राविधिक शिक्षामा जोड दिनुस : काबा प्रमुख गुरुङ

    पोखरा १२ असोज । पोखरा महानगरपालिका वडा नम्वर ३२ लाई सम्पूर्ण बालबालिका विद्यालय भर्ना भएको वडा घोषणा गरिएको छ । पोखरा महानगरपालिकाका कार्यबाहक प्रमुख मञ्जुदेवी गुरुङले शुक्रबार एक कार्यक्रमका वीच वडाका ५ देखि १२ वर्ष उमेर समूहका सम्पूर्ण बालबालिकाहरु विद्यालय भर्ना भएको घोषणा गर्नुभएको हो । वडाका ६ जना विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय भर्ना…

    Read More
  • शिक्षिका शोभा बिरुद्व बिशेष अदालतमा मुद्वा दायर

      चितवन , १२ असोज । पश्चिम् चितवनको भरतपुर महानगरपालिका २५ शुक्रनगरमा रहेको बालज्योति प्राथमिक विद्यालयमा कार्यारत शिक्षिका शोभा खड्का ९रायमाझी०लाई नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सेवामा कार्यरत रहेको आरोप लागेको छ । शिक्षण सेवामा कार्यरत रहेको शोभा रायमाझी बिरुद्व बिहार संस्कृत शिक्षा बोर्ड, भारतबाट प्राप्त गरेको हाइस्कुल तहको शैक्षिक योग्यताको प्रमाण पत्र नक्कली…

    Read More
  • कृषि तथा वनविज्ञान विश्वविद्यालयका मंगलबार देखी पुनः अनिश्चितकालका लागी बन्द

    चितवन , २१ भाद्र । कृषि तथा वनविज्ञान विश्वविद्यालयका प्राध्यापकहरुले मंगलबार देखी पुनः अनिश्चितकालका लागी विश्वविद्यालय बन्द गराएका छन् । अदालतमा चलिरहेको दुवै मुद्दालाई सहयोग पुग्ने गरी विश्वविद्यालयका पदाधिकारीले कीर्ते प्रमाण उपलब्ध गराएको आरोप लगाउँदै नेपाल प्रगतिशील प्राध्यापक संगठन र नेपाल राष्ट्रिय प्राध्यापक संगठनका प्राध्यापकले विश्वविद्यालय बन्द गराएका हुन् । मन्त्रीपरिषदबाट भएको सम्बन्धन खारेजीको निर्णयको प्रतिरक्षा गर्नुपर्नेमा…

    Read More
  • सिटिईभिटीका सहसचिवहरुलाई मन्त्री पोखरेलको निर्देशन

    काठमाण्डौं/शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद ९सिटिईभिटी० को परिचय बदल्नेगरी काम गर्न सिटिईभिटीका सहसचिवहरुलाई निर्देशन दिनुभएको छ । सिटिईीभटी प्रतिको आमजनताको धारणा बदल्नेगरी काम गर्नुपर्ने बताउदैं पोखरेलले सिटिईभिटीको बिग्रेको छविलाई सुधार्न निर्देशन दिनुभएको छ । मन्त्री पोखरेलले भन्नुभयो ः सिटिईभिटीका कर्मचारीहरु सेवा निवृत्त हुँदा आफ्ना वा आफन्तका नाममा…

    Read More
  • लागु औषध विरुद्ध सचेतना कार्यक्रम

    चितवन, २० भदौ लागु औषध विरुद्धको अभियान सञ्चालन गर्दै आएको सन्देश फाउन्डेशन नेपाल भरतपुर महानगर लागु औषध रोकथाम अभियानले आफ्नो कार्यक्रमलाई निरन्तरता दिएको छ । केही समय प्राविधिक कारणले रोकिएको अभियान पुनः सुरु गरिएको हो । अभियान अन्तर्गत बुधबार भरतपुर महानगरपालिका वडा नम्बर २५ मा कार्यक्रम गरिएको छ । वडा कार्यालयमा स्थानीय सरोकारवालासँग छलफल पश्चात…

    Read More
  • शिक्षा आयोग बनाउन माग गर्दै शिक्षक महासंघको लाल्टिन जूलूस

    चितवन, १६ भदौँ । संवैधानिक शिक्षा आयोग बनाउन माग गर्दै नेपाल शिक्षक महासंघ चितवनले शुक्रबार साँझ यहाँ लाल्टिन जूलूस निकालेको छ । भरतपुरको चौविसकोठीबाट निस्केको उक्त जुलुस जिल्ला शिक्षा समन्य ईकाई, जिल्ला प्रशासन कार्यालय चितवन हुँदै फेरी चौविसकोठी आएर टुंगिएको थियो ।शिक्षक महासंघले शिक्षालाई संघिय सरकारको माताहतमा राख्नुपर्ने माग सहित २६ बुदेँ ऐजेन्डा बनाएर आन्दोलन…

    Read More
  • नीजि बिद्यालय सरकारी बिद्यालयमा गाभियो

    महोत्तरी/महोत्तरी जिल्लाको बर्दिबास नगर पालिका वडा नम्बर ०८ हात्तिलेटमा रहेको मोडेल इङलिस बोर्डिङ स्कुल सरकारी बिद्यालयमा गाभिएको छ । स्थानिय शिशु कल्याण आधारभुत बिधालय र मोडेल इङलिस बोर्डिङ स्कुल बिच समायोजन भएको हो । साउन ०८ गते नैं एक भएर अध्ययन शुरु गरिसकेको बिद्यालयको आज एक औंपचारिक कार्यक्रम बिच समायोजनको घोषणा गरिएको छ । शिक्षा,बिज्ञान…

    Read More
  • अब बालबालिका विद्यालय नपठाउने अभिभावकलाई पनि कारबाहीः शिक्षा मन्त्री पोखरेल

    महोत्तरी/ शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री माननीय गिरिराजमणि पोखरेलले बालबालिकालाई विद्यालय भर्ना नगर्ने अभिभावकलाई पनि कारबाही हुने बताउनुभएको छ । महोत्तरीको बर्दिबासमा विद्यार्थी भर्ना तथा साक्षरता अभिवृद्धि बिषयक एक दिवशिय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अहिले जारी भएको नयाँ ऐनमा विद्यालयमा आफ्ना बालबालिका भर्ना नगर्ने अभिभावकलाई कार्वाही हुने व्यवस्था रहेको बताएका छन् । उहाँले सबै…

    Read More