| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • भरतपुर–मेघौली सडक खण्डलाई तत्काल कालोपत्रे सम्पन्न गर्न पहल गरिने

      चितवन, फागुन ८– नवगठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर–मेघौली सडक खण्डलाई तत्काल कालोपत्रे सम्पन्न गर्न पहल गरिने प्रतिवद्धता जनाएका छन् । पश्चिम चितवनको अमर माध्यमिक विद्यालय भरतपुर–२२ को ६३ औं वार्षिकोत्सव तथा अभिभावक दिवसलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । यस्तै प्रचण्डले केपी ओली नेतृत्वको सरकारको मन्त्रीमण्डल आजै विस्तार…

    Read More
  • राजधानी काठमाण्डौंको तीनकुनेमा बम

    काठमाडौं, ८ फागुन । राजधानी काठमाडौंको तीनकुनेको बाग्मती पुलमा एक संकास्पद झोलामा बम फेला परेको छ । झोलामा खतरा लेखिएको शंकास्पद वस्तु फेला परेकामा त्यो बम रहेको पाईएको हो । सो शंकास्पद बस्तु बमनै रहेको महानगरिय प्रहरीले जनाएको छ । तीनकुने प्रहरी वृत अगाडि भेटीएको बम नजिकैको क्षेत्र अहिले प्रहरीले नियन्त्रणमा लिएको छ । नयाँ…

    Read More
  • एमाले र माओवादीको नँया पार्टीको नाम अझै जुरेन

    नेकपा एमाले र माओवादी केन्द्रबीच ािजो मध्यरातमा पार्टी एकतासम्बन्धी सातबुँदे सहमतिपत्रमा हस्ताक्षर भइ नँया पार्टी घोषणा भईसकेको भएपनि नँया पाटीको नाम भने अझै जुर्न सकेको छैन् । दुई पार्टी एक भएपछि राख्ने भनेर रोजेको नाम नेपाल कम्युनिष्ट पार्टी पहिला नै निर्वाचन आयोगमा दर्ता भएको भेटिएसँगैं नँया पाटीको नाम अझै जुर्न नसकेको हो । ऋषिराम कट्टेल…

    Read More
  • नेकपाको नेपालबन्द : चितवनमा आंशिक प्रभाव

    चितवन, फागुन ८– नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज आह्वान गरेको नेपाल बन्दको चितवनमा आंशिक प्रभाव परेको छ । बिहान १० बजेसम्म जिल्लाका लोकल रुट चल्ने सवारी साधनहरु चलेका छैनन् । जिल्लाका स्कुल, कलेज, कार्यलय बजार तथा पसलहरु बन्द रहेका छन् । मूख्यमार्गमा छिटपुट ट्रकहरु मात्रै चलेका छन् । कार्यकर्ता पक्राउ गरेको विरोधमा…

    Read More
  • शिक्षा सबैका लागि सर्वसुलभ र ब्यावहारिक हुनुपर्नेमा प्रमुख दाहालको जोड

    सोमबार, ०७ फागुन चितवन । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले शिक्षा सबैका लागि सर्वसुलभ र ब्यावहारिक हुनुपर्ने बताएकी छन् । निजी तथा आवासीय विद्यालय एसोसिएसन (प्याबसन) चितवनको वार्षिक साधारण सभालाई सोमबार भरतपुरमा सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । शिक्षाको गुणस्तरबिना नागरिकको स्वास्थ्य र सभ्यताको कल्पना गर्न नसकिने बताउँदै महानगर प्रमुख दाहालले अबको आवश्यकता शिक्षाको…

    Read More
  • जगदम्बा पेट्रोल पम्प हत्याकाण्डका फरार अभियुक्त सात वर्षपछि पक्राउ

    चितवन, ७ फागुन । चितवनको भरतपुर १ स्थित रामनगरमा रहेको जगदम्बा पेट्रोल पम्पमा सात बर्ष अगाडि लुटेराले हानेको गोली लागी निधन भएका म्यानेजर भरत घिमिरेका हत्यारालाई अन्तत ःप्रहरीले पक्राउ गरेको छ । उक्त हत्याकाण्डका फरार अभियुक्त गोरखाको साविक धावा गाविस वडा नं.१ घर भई ताप्ले–३ बस्ने वर्ष ४६ का श्याम नेपाली भनिने रोकाहा लाई शुक्रबार…

    Read More
  • राजनीतिक स्थिरता र समृद्धिको युगमा प्रवेश : प्रधानमन्त्री ओली

    काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक र जनताले लामो समयदेखि अपेक्षा गरेको राजनीतिक स्थिरता एंव समृद्धिको सपना साकार पार्ने युगमा प्रवेश गरेको बताएका छन् । ६८औँ प्रजातन्त्र दिवसका अवसरमा सैनिक मञ्चमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । दिवसका अवसरका आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै ओलीले मुलुकले अहिले प्राप्त गरेको लोकतान्त्रिक गणतन्त्रात्मक शासन…

    Read More
  • भोलि ८ गते विप्लव समुहको नेपाल बन्द !

    काठमाडौं,७ फागुन । नेपाल कम्यूनिष्ट पार्टी विप्लव समुहले भोली फागुन ८ गते नेपाल बन्दको आह्वान गरेको छ । सो पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले प्रेस विज्ञप्ती जारी गर्दै फागुन ८ गते नेपाल बन्द को घोषणा गरेका हुन् । के छ त् नेपाल कम्यूनिष्ट पार्टी (विप्लव समुहका कुरा) (विज्ञप्तीका बुदाँहरु यसप्रकार छन् । ) १.युवा…

    Read More
  • बाटो निर्माण नहुँदा स्थानीयवासीलाई समस्या

    खोलेसिमल, चितवन, ६ फागुन । कालिका नगरपालिका वडा नं. ६ गुराउचौरमा बाटो कालोपत्रे नहुँदा स्थानीयले समस्या भएको बताएका छन् । टाँडी–शक्तिखोर सडक खण्ड अन्तर्गत टाँडी–डुम्रिचोक हुँदै गुराउचौरसम्मको बाटो कालोपत्रे भईसकेको छ । सोही सडक खण्डको गुराउचौरदेखि बेलचोकसम्मको ३ सय मिटर बाटो भने कालोपत्रे हुन सकेको छैन । बेलचोकबाट पनि जुटपानी बजार तर्फको बाटो कालोपत्रे भईसकेको…

    Read More
  • अल मार्सल आर्ट एकेडेमीको खेलाडीलाई सम्मान

    चितवन, ६ फागुन चौथो राष्ट्रिय मुवाँथाई प्रतियोगिता तथा अन्य राष्ट्रिय प्रतियोगितामा विजेता बनेका चितवनका खेलाडीहरुलाई अल मार्सल आर्ट एकेडेमीले सम्मान गरेको छ । भरतपुरको क्षेत्रपुरमा रहेको एकेडेमीले मुवाँथाई तर्फ ७५ किलो तौल समूहमा विजेता बनेका दिवसलाल भूमि सहित १० जना खेलाडीलाई शनिबार सम्मान गरेको हो । विजेता खेलाडीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । त्यस्तै, समाचार…

    Read More