संविधानको अक्षरस पालना नभए सम्म मानवअधिकार संरक्षणको कल्पना गर्न सकिँदैन : मानव अधिकारकर्मी
चितवन १० फागुन । जनअधिकार अभियान नेपाल चितवन शाखाले बिहिबार भरतपुरमा आयोजना गरेको वर्तमान राजनितिक परिस्थिति र मानव अधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल बार एशोसियसन की केन्द्रिय सदस्य इन्दु कोइरालाले संविधानको अक्षरस पालना नहुँदा सम्म मानवअधिकार संरक्षणको कल्पना गर्न नसकिने बताएकी छिन् । राष्ट्रियसभा सदस्यमा अघिल्लो सरकारले गरेको सिफारिसलाइ वर्तमान सरकारले उल्टाएर गलत…
Read More