Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य समाचार

    राजपा सरकारमा सहभागी हुने संकेत, मुख्य सर्त संविधान संशोधन

    सुभाष साह /काठमाडौं /राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल संघीय सरकारमा सहभागी हुने सम्भावना बढेको छ । समाजवादी पार्टी सरकारबाट बाहिरिएर सरकारलाई दिएको समर्थन फिर्ता गरेसँगै केपी शर्मा ओली नेतृत्वको सरकारले दुई तिहाइ गुमाएको छ । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले दुई तिहाइ गुमाएलगत्तै राजपालाई सरकारमा ल्याएर गुमेको दुई तिहाइलाई यथावत् राख्ने कोसिस थालेका छन् । सोही…

    Read More
  • मुख्य समाचार

    सभामुख टुंगो लगाउन नेकपालाई सकस:ओली नै तुम्बाहाम्फेको विपक्षमा

    नेपाल कम्युनिष्ट पार्टीलाई नयाँ सभामुखको उम्मेदवार टुंगो लगाउन सकस भएको छ । आज शुक्रबारका लागि प्रतिनिधिसभाको बैठक बोलाइए पनि नेकपाले सभामुखको उम्मेदवार टुंगो लगाउन सकेको छैन । सभामुख बन्नुपर्ने अडान उपसभामुख शिवमाया तुम्बाहाम्फेले राखेकी छन् । तर, प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली संसदीय दलका उपनेता सुभाषचन्द्र नेम्वाङलाई बनाउनुपर्ने पक्षमा रहेका छन् । भने…

    Read More
  • मुख्य समाचार

    डिआईजीका लागि प्रचण्डको घर धाउँदै आईजीपी

    काठमाडौं । कुनै समय यस्तो थियो कि, एआईजी छँदा शैलेन्द्र खनाल दिनहुँजसो तत्कालिन माओवादी केन्द्र तथा हाल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’देखि बलदेब खनाल, वर्षमान पुनलगायतका नेताहरुको घर पुग्ने गर्दथे । आईजीपी बन्नका लागि त्यतिबेला खनाल खुलमखुल्ला नेताका घरदेखि भारतीय दूतावाससम्म पुगेको समाचार सर्वत्र छाएको थियो । खनाल आईजीपी बनेपछि पनि प्रचण्डको घर धाउन भने…

    Read More
  • अपराध/दुर्घटना

    भारतीय गुप्तचर संस्था ‘रअ’ फेरि सक्रिय : यादव घर न घाटका

    काठमाडौं । चीन निकट रहेको आरोप खेप्दै आएका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले खाइपाइ आएको उपप्रधानमन्त्रीसहितका कानून मन्त्रालय गुमाउनु परेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई अपमान गरेर सरकार छाड्न बाध्य बनाएको यादवले आरोप लगाएका थिए । आखिरमा अहिले यादव घर न घाटको भएका छन् । भारतीय गुप्तचर संस्था ‘रअ’ को डिजाइनमा यादवलाई सरकार…

    Read More
  • अपराध/दुर्घटना

    बाटोमा फोहोरी राजनीति : बार्गेनिङले रोकियो काम

    तुलसीपुर, तुलसीपुर उपमहानगरपालिका–३ पैयाखोरेकी मनपति घर्तीलाई अचानक पेट दुख्ने व्यथाले च्याप्यो । सडकको सुविधा नभएका कारण गाउँलेले ३ घण्टा जति बोकेर उनलाई सडकमा ल्याए । हतारहतारमा उनलाई अस्पताल पु¥याइयो तर डाक्टरले चेकजाँच गरी नसक्दै उनले संसार छाडिन् । यो घटना मंसिर पहिलो साताको हो । यस्तै घटना छ, कल्ले निवासी रामप्रसाद रोकाको पनि । उनकी…

    Read More
  • मुख्य समाचार

    आज १२७ औं माओ दिवस : सत्ताधारी कम्युनिष्टले भुले माओलाई

    काठमाडौं । आज चिनियाँ कम्युनिष्ट पार्टीका नेता कमरेड माओको १२७ औं जन्म दिवस हो। चिनियाँ क्रान्तिका नायक माओत्से तुङको १२७ औं जन्म दिवस विश्वभरि विभिन्न कार्यक्रम गरी मनाइदैछ । नेपालका कम्युनिष्टहरुले पनि डिसेम्वर २६ अर्थात् पुस १० गते को यो दिनमा विविध कार्यक्रम गरी माओ दिवस मनाउँदै आईरहेका छन्। विश्वभरिका कम्युनिस्टहरुले माओलाई आदर्श व्यक्ति मान्दै…

    Read More
  • चितवन सेरोफेरो

    चितवनमा नेकपा र काँग्रेस झडपको राजनितीमा : मध्यवर्ती वनको निर्वाचनमा एकले अर्को पक्षमाथी आक्रमण गरेको दोषारोपण

    चितवनमा नेकपा र काँग्रेस झडपको राजनितीमा केन्द्रित भएका छन् । उनीहरुले आफ्नो बर्चस्व बढाउन र आगामी चुनाब आफ्नो पक्षमा पार्न अहिल्यैबाट एकले अर्कोलाई राजनितीक सफायको रणनितीमा केन्द्रित हुँदै गरेका दृष्टान्त र घटनाहरु बिकास भईरहेका छन् । त्यसैको पछिल्लो कडीको रुपमा गत् पौंष ७ गते रत्ननगर–६, बछौलीमा रहेको मृगकुञ्ज उपभोक्ता समितिको नया नेतृत्वको लागि हुने समूहका…

    Read More
  • मुख्य समाचार

    कांग्रेसमा गुटबन्दी झाँगियोः आधा दर्जन गुट, त्योभन्दा धेरै उपगुट र समूह

    पार्टीलाई गुटमुक्त बनाउँदै विधि र विधान अनुसार सञ्चालन गर्ने प्रतिबद्धतासहित शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएको चार वर्ष पूरा हुन लागेको छ । विधानको अतिरिक्त सुविधा प्रयोग नगर्ने हो भने देउवाको चार वर्षे कार्यकाल फागुनमा सकिन्छ । तर एक वर्ष समय थप गर्ने समझदारी पार्टीभित्र निर्माण गरिसकेका देउवाले निर्वाचित भएपछिका दिनमा गुटबन्दी अन्त्य त…

    Read More
  • मुख्य समाचार

    समाजवादी र नेकपाबीच खटपट

    संघीय सरकारका सत्ता साझेदार दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० र समाजवादी पार्टीबीच ‘खटपट’ सुरु भएको छ । समाजवादी पार्टीले सरकारविरुद्ध नै गतिविधि गर्न थालेपछि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली पछिल्लो समय कडा रूपमा प्रस्तुत हुन थालेका छन् । सत्ता साझेदार भए पनि प्रधानमन्त्री ओलीले महत्त्वपूर्ण निर्णयमा समाजवादीलाई सहभागी गराउन छाडेका छन् । सरकार…

    Read More
  • मुख्य समाचार

    राष्ट्रपति बिधा भण्डारी सक्रिय भुमिका बढाउदै : किन बोलाइन् नेकपा नेताहरुलाई शीतलनिवास

    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी एकाएक सक्रिय भुमिकामा देखिदै गईरहेकी छन् । उनले नेकपाका केही नेताहरुलाई शीतल निवासमा बोलाएर छलफल गरेपछि नेकपामा हंगामा भएको छ । नेकपा स्थायी कमिटी बसिरहेको बेला राष्ट्रपतिले नेकपा नेताहरुलाई बोलाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले मन्त्रिमण्डल पुनर्गठनको समयमा शीतल निवासमा पुगेर राष्ट्रपतिसँग छलफल…

    Read More