उपनिर्वाचन २०७६: कांग्रेसले पनि बैतडीको सुर्नयाबाट खोल्यो खाता ।
लगातार नेकपाले मात्रै खाता खोलीरहेको उपनिर्वाचनमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि खाता खोलेको छ। बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका हुन्। नेपाली कांग्रेसका गजेन्द्रबहदुर चन्दले नेकपाका उम्मेदवारलाई पराजित गर्दै विजयी भएका हुन। निकटतम प्रतिद्वन्दीलाई ४ मतले पछि पार्दौ कांग्रेसका चन्द विजयी भएका हुन् । नेकपाका धनबहादुर चन्दले २१५ मत…
Read More




