Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • देशभर आज विश्वकर्मा पुजा मनाइँदै

    काठमाडौं,असोज १( आश्विन सङ्क्रान्तिका दिन आज देशभर विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाईदैछ । विशेष गरी कालीगढले विश्वकर्माको पुजा गरी विश्वकर्मा दिवस मनाउँछन् । द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा…

    Read More
  • पत्रकार महासङ्घद्धारा दोस्रो चरणको कार्यक्रम घोषणा

    काठमाडौँ, भदौ ३१– नेपाल पत्रकार महासङ्घले यही भदौ १ गतेदेखि लागू भएको मुलुकी (फौजदारी) संहिता मुलुकी (देवानी) संहितालगायतका ऐनमा रहेका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने कानूनी प्रावधान संशोधनका लागि भन्दै दोस्रो चरणको दबाबमूलक कार्यक्रम घोषणा गरेको छ । महासङ्घले आज एक विज्ञप्तिमार्फत आगामी असोज १० गतेदेखि कात्तिक १५ गते सम्मका लागि विभिन्न कार्यक्रम घोषणा…

    Read More
  • फेरी कञ्चनपुरमै बलात्कारको अर्को घटना सार्वजनिक

    महेन्द्रनगर, ३१ भदौ । बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धानले टुंगो पाएकै छैन । कञ्चनपुरमै बलात्कारको अर्को घटना सार्वजनिक भएको छ । बेल्डाँडी गाउँपालिकाका दुई जना बालिका बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । दुई साताअघि बलात्कार गरेको भन्दै बालिकाका आफन्तले उजुरी गरेपछि प्रहरीले शनिबार बेल्डाँडी–२ का ५७ वर्षीय राजेन्द्र विष्टलाई पक्राउ गरेको…

    Read More
  • निर्मला हत्याकाण्डको प्रमाण नष्ट गर्ने प्रहरी अधिकारीसहित ५ प्रहरी निलम्बित

    काठमाडौं, ३१ भदौ । निर्मला पन्तको बलात्कापछि हत्याका दोषीलाई पत्ता लगाउन जिम्मेवारीपूर्ण काम गर्न नसकेको भन्दै केन्द्रीय अनुसन्धान ब्यूरोका डीएसपी अंगुर जिसी निलम्बनमा परेका छन् । उनीसँगै हत्याकाण्डको प्रमाण नष्ट गर्ने अन्य चार प्रहरी पनि निलम्बनमा परेका छन् । बलात्कापछि हत्यामा संलग्नलाई खोजी गर्न जिम्मेवारी ननिभाएको भन्दै डीएसपीसहितका पाँच प्रहरीलाई सरकारले निलम्बन गरेको हो ।…

    Read More
  • निर्मला पन्तका हत्यारा सार्वजनिक गर्न माग गर्दै भरतपुरमा बृहत् प्रदर्शन 

    चितवन,भदौं ३०( बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तका हत्यारा सार्वजनिक गर्न माग गर्दै चितवनको भरतपुरमा बृहत् प्रदर्शन गरिएको छ । भरतपुरको चौविसकोटीमा स्वतस्फुर्त रुपमा जम्मा भएका मानिसहरुले निर्मलाका निम्ति न्यायः लेखिएका ब्यानर बोकेका प्रदर्शनकारीले बलात्कारी सार्वजनिक गर्न दबाव दिँदै नाराजुलुश गरेका थिए । साँझ ५ बजे चौविसकोठीमा भेला भएर प्रर्दशन गरिएको हो । प्रर्दशनमा महिला…

    Read More
  • निर्मला पन्त हत्या प्रकरणः कञ्चनपुरमा फेरि आन्दोलन शुरु

    कञ्चनपुर,भदौं ३०( निर्मला पन्तका हत्यारा पत्ता लगाउन माग गर्दै महेन्द्रनगरमा फेरि आन्दोलन सुरु भएको छ । घटना भएको ५२ दिनसम्म पनि अपराधी पत्ता लाग्न नसकेपछि स्थानीयले आन्दोलन थालेका हुन् । भदौ ७ र ८ गते चर्किएको आन्दोलन एसपीसहितका प्रहरी अधिकारी परिवर्तन गरिएसँगै मत्थर भएको थियो। घटना अनुसन्धानका लागि नयाँ टोली पठाउँदा पनि अनुसन्धानमा खासै प्रगति…

    Read More
  • विप्लब नेतृत्वको नेकपा निकट पत्रकार संगठनमा भाँडभैलो

    काठमाण्डौं÷भाद्र ३०, २०७५ नेत्रविक्रम चन्द(विप्लब) नेतृत्वको नेकपा निकट पत्रकार संगठनमा भाँडभैलो उत्पन्न भएको छ । संगठनमा अराजक्ता बढदैं जाँदा एकपक्षले अर्को पक्षलाई कार्बाही सम्मका घटनाहरु साबर्जनिक भएको छ । उसो त् सो पार्टी निकट पत्रकार संगठनमा नेतृत्वको अस्वभाविक हेरफेरलाई लिएर महिनौंअघिदेखि आपसी खिँचातानी र एक पक्षले अर्को पक्षलाई अश्वीकार गर्ने अवस्था उत्पन्न भएको थियो ।…

    Read More
  • ‘निर्मलाका निम्ति न्याय’ भन्दै आज बेलुकी चितवनमा विशाल प्रदर्शन हुँदै

      चितवन , ३० भाद्र । कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तका निम्ति न्याय अभियानअन्तर्गत शनिबार देशभर बिरोध प्रदर्शन भइरहेको छ । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका हत्यारालाई सरकारले संरक्षण गरिराखेको भन्दै ‘निर्मलाका निम्ति न्याय’ कार्यक्रम अन्तर्गत प्रदर्शन गर्न लागिएको अभियन्ताहरूले बताएको छ । अभियानमा सहयोग पुर्याउन स्वतः स्फुर्त रूपमा यो कार्यक्रमको आयोजना गरिएको बताइएको छ । हत्या भएको ५२…

    Read More
  • सरकारलाई सर्वोच्चको कडा चेतावनी

    काठमाडौं, ३० भदौ  । आफुले दिएको आदेश पटक पटक उल्लघन गरेको भन्दै सर्बोच्च अदालतले सरकारलाई कारवाही गर्ने कडा चेतावनी दिएको छ । सर्वोच्च अदालतले सरकारलाई संविधानको धारा १२८(४) अनुसार आफ्नो आदेश अवहेलना गरेकाले कारबाही गर्ने चेतावनी दिएको हो । संविधानको धारा १२८ को उपधारा ४ मा ‘अदालतको आदेश वा फैसला अवज्ञा गरेमा कानुन बमोजिम अवहेलनामा…

    Read More
  • ठूला दलका नेताले अझैं बुझाएनन् सम्पत्ति विवरण

      काठमाडौं ( राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ५३ को उपदफा १ बमोजिम साना दलका केन्द्रीय कमिटीका पदाधिकारी एवं सदस्यले आफ्नो चलअचलसहितको सम्पत्ति विवरण सार्वजनिक गरे पनि प्रमुख एवं राष्ट्रिय चार राजनीतिक दलले अटेर गरिरहेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपाल केन्द्रीय कमिटीका…

    Read More