| प्रवास | अन्तरराष्ट्यि | 
  • काठमाडौं सतुंगलमा बम बिष्फोट, मानविय क्षति भने भएन ।

    काठमाडौं ,२९ साउन । काठमाडौंको सतुंगल स्थित पुल नजिकै बम भएको आशंका गरिएको बम पड्किएको छ । सतुंगल स्थित पुल नजिकै भेटिएको बम नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय पार्ने क्रममा पड्किएको हो । बम आतंकले स्थानिय त्रसित भएपनि कुनै मानविय क्षति भने ेभएको छैन । आज नेकपा विप्लब समुहको आयोजनामा नेपल बन्द गरिएको छ ।…

    Read More
  • राजधानी काठमाडौं लगाएत देशभर बन्दको सामान्य असर देखियो

    साउन २९, काठमाडौं । पार्टी स्थायी समिती सदस्य एंव प्रवक्ता प्रकाण्डसहित आफ्ना कार्यकर्ता गिफ्तार गरेको भन्दै नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेकपाले आज आह्वान गरेको नेपाल बन्दको देशभर सामान्य प्रभाव परेको खबर छ । देशको विभिन्न भागमा हिजो अस्ती देखि बम भेटिन र बिष्फोट भएको भएपनि राजधानी काठमाडौंमा भने त्यस्तो कुनै घटना घटाउन नसकेको विप्लब समुहले…

    Read More
  • सिक्न जहाँ जानुस, गर्न र मर्न नेपालमा नैं आउनुस : मन्त्री पोखरेल

    काठमाण्डौं/शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सिप सिक्न जहाँ गएपनि देश विकास गर्न जन्मभूमी नैं आउन आग्रह गर्नुभएको छ । शिक्षालय मासिक पत्रिकाको आयोजनामा आज काठमाण्डौंमा आयोजित नेशनल एजुकेशन अवार्ड कार्यक्रमलाई सम्बोधन गर्नुहुँदैं मन्त्री पोखरेलले भन्नुभयो ः सिक्न जहाँ गए नि हुन्छ तर देशको विकास समृद्वीका लागी केही गर्न र आफ्नो जन्मभूमीमा मर्न नेपाल नैं…

    Read More
  • बाराको अमलेखगञ्जमा रहेको आयल निगमको १२ बिघा जग्गा आफ्नो नाममा गर्न चौधरीको दबाब

    काठमाडौं, २७ साउन । उच्च नेता र कर्मचारीको सहयोगमा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले देशको विभिन्न स्थानमा रहेको सरकारी जग्गालाई निजीकरण गर्न दबाब दिएका छन् । स्रोतका अनुसार पछिल्लो समय चौधरीले बाराको अमलेखगञ्जमा रहेको नेपाल आयल निगमको नामको १२ बिघाभन्दा बढी जग्गा अतिक्रमणको प्रयास गरेका छन् । अमलेखगञ्जमा निगमको क्षेत्रीय डिपो छ । निगमको नाममा रहेको जग्गालाई ल्युब…

    Read More
  • भरतपुरलाई केन्द्रीय अस्पताल बनाउन गृहकार्य सुरु गर्दै सरकार : स्वास्थ्य मन्त्री यादव

    चितवन, २६ साउन । नेपाल सरकारका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले चितवनमा रहेको क्ष्मेत्रियस्तरको भरतपुर अस्पताललाई केन्द्रिय अस्पताल बनाउन सरकारले गृह कार्य सुरु गरेको जानकारी दिएका छन् । चितवनको भरतपुर र क्यान्सर अस्पतालको निरीक्षणका लागि चितवन आएका यादवले भरतपुर विमानस्थलमा पत्रकारहरुको जिज्ञासामा बोल्दै भरतपुर अस्पताललाई केन्द्रिय अस्पताल बनाउन कसरी सकिन्छ भन्ने विषयमा छलफल र गृहकार्य…

    Read More
  • ठूलो परिणामको लागूऔषध सहित पाँच जना चितवन प्रहरीको नियन्त्रणमा ।

    , चितवन , २६ साउन । चितवनमा प्रहरीले सुरु गरेको अप्रेसनले सफलताको शिखर चुम्दै गएको छ । जिल्लामा नेतृत्व सम्हाले लगत्तै चितवनका प्रहरी प्रमुख शुशील सिंह राठौरले सुरु गर्नुभएको विशेष अप्रेसन अन्तर्गत प्रहरीको टोलीले ठूलो परिणामको लागू औषध सहित पाँच जनालाई पक्राउ गरेको हो । विशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय गैंडाकोट संँग समन्वय गरेका…

    Read More
  • चितवनको भरतपुरबाट फेरी ठुलो परिमाणमा लागु औषध सहित पाँच जना पक्राउ

    चितवन÷ २०७५ श्रावण २६  / चितवन प्रहरीले पछिल्ला दिनमा लागुऔषधका एकपछि अर्को ठुला कारोबारीलाई पक्राउ गर्न सफल भएको छ । गत केही दिनअघि मात्र भरतपुर २ क्षेत्रपुरबाट ठुलो परिमाणमा लागु औषध सहित एकजनालाई पक्रिएको प्रहरीले फेरी ठुलो परिमाणमा लागु औषध सहित पाँच जनालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरी गस्ती टोलीले…

    Read More
  • भरतपुरमा दिनदहाडैं चोरी गर्ने एक महिलासहित विभिन्न घटनामा संलग्न प्रहरी नियन्त्रणमा

    चितवन,साउन २३( चितवनमा केही महिना अघिदेखि एकपछि अर्को चोरीका घटना घटिरहेको छ । केही समययता घर तथा पसलमा मात्र होईन करिब आदा दर्जन सहकारीमा समेत चोरीका घटना घट्यो । चोरी बढिरहने तर चोरहरुलाई पक्राउ गर्न नसकेपछी चितवन प्रहरीमाथी चोरी नियन्त्रण गर्न नसकेकोमा दिनप्रतिदिन जनआत्र।ोश पनि बढदै गईरहेको थियो । चोरीका श्रृंखलाबद्ध घटना बढेपछि चितवन प्रहरीले…

    Read More
  • नेकपा विप्लब समुहका प्रवक्ता ‘प्रकाण्ड’ पक्राउ

    काठमाडौं,साउन २३ – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड पक्राउ परेका छन । उनलाई काठमाडौको दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट गएराति पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेश थापाले जानकारी दिए । विश्वकर्मालाई जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी अनुसन्धान सुरु गरिने उनँले बताए । गएको वर्ष स्थानीय र आम चुनावमा विभिन्न…

    Read More
  • पुर्बि चितवनमा अवैध उत्खनन् गर्ने तीन ट्याक्टर प्रहरी नियन्त्रणमा

    चितवन, साउन २२ पुर्बि चितवनमा अवैधरुपमा ग्राबेल, ढुंगा उत्खनन् गर्ने तीन ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय खैरहनीको टोलीले (आज)मंगलबार लदरी खोलाबाट तीन ट्याक्टर नियन्त्रणमा लिएको हो । प्रहरीले ना ५ त ३६८६,ना ६ त ५२०३ र ना ५ त ६५२४ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय खैरहनीजनाएको छ । अवैध…

    Read More