सुन जस्तो देखिने पहेँलो धातु, चाँदी जस्तो देखिने सेतो धातु र नगद रकम सहित १ जना नियन्त्रणमा
मिति २०८२।०२।०९ गते, अ. १७:३० बजेको समयमा जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका ३२ कोटेश्वर सेती ओपी मार्ग स्थितबाट प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा देश भारत, महाराष्ट्र सोलापुर घर भइ काठमाडौं महानगरपालिका कोटेश्वर बस्ने श्रीराम ज्वेलर्शका सञ्चालक वर्ष २७ को योगेश श्रीमंत मगरलाई निम्न दसीका सामानहरू सहित नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको ।…
Read More