हरेक वर्ष अर्बौंको विषादी, आयातीत मध्ये ८५ प्रतिशत फलफूल र तरकारीमा प्रयोग
पछिल्ला ११ महिनामा २ अर्ब ५९ करोड रुपैयाँको रासायनिक विषादि मुलुक भित्रिएको छ । भन्सार विभागका अनुसार यस अवधिमा ७० लाख ८२ हजार किलो विषादी भित्रिएको हो । आयातीत विषादीमध्ये करिब ८५ प्रतिशत तरकारी तथा फलफूलमा प्रयोग गरिन्छ । जानकारका अनुसार जलवायु परिवर्तनसँगै खेती प्रणालीमा देखिएको समस्याले विषादीको आयात बढाएको छ । ‘पछिल्लो समय नयाँ÷नयाँ…
Read More

